मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ ०२, २०७९
खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका८ सिमपानीमा स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर थापा विजयी भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित थापा यस निर्वाचनमा स्वतन्त्रबाट उठेर विजयी भएका हुन् । उनी एमालेका कृष्णबहादुर खड्कालाई ८९ मतले पछि पार्दै वडाध्यक्षमा...


लोकसंवाद संवाददाता,   जेठ ०२, २०७९
जुम्ला ।हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मण शाही विजयी भएका छन् । नेकपा माओवादीकेन्द्रका अमरजंग शाहीलाई पराजित गर्दै लक्ष्मण शाही विजयी भएका हुन्। लक्ष्मण शाहीएक हजार आठसय ७२ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्मराज शाहीले...

लोकसंवाद संवाददाता,   जेठ ०२, २०७९
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर लुम्बिनीका अधिकांश पसल व्यवसाय बन्द गरिएकाे छ । मोदीको सुरक्षालाई लिएर स्थानीय प्रशासनले पसल व्यवसाय बन्द गराएकाे हो । माेदी बिहान साढे १० बजे कुशीनगर हुँदै लुम्बिनी आएका हुन् । लुम्बिनीको पर्सा चोकमा पुस्तक...

लोकसंवाद संवाददाता,   जेठ ०२, २०७९
म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन् । उनले नेपाली कांग्रेसकी मायादेवी रानालाई ७१८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । श्रेष्ठले ४हजार ९५०मत पाएका छन् । रानाले ४हजार २३२ मत पाइन् । तनहुँको म्याग्देमा १८ हजार...

लोकसंवाद संवाददाता,   जेठ ०२, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज लुम्बिनीमा इण्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिस्ट कल्चर एण्ड हेरिटेजको संयुक्त रूपमा शिलान्यास गरेका छन् । सेन्टरको निर्माणपछि २देशबीचको सांस्कृतिक र जनता-जनताबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरिएको छ । भारतीय...

लोकसंवाद संवाददाता,   जेठ ०२, २०७९
युगान्डाविरुद्धको पहिलो टी- २० अन्तर्राष्ट्रिय खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ ।कीर्तिपुरस्थित टीयूक्रिकेट मैदानमा नेपालकी कप्तान रुविना क्षेत्रीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै पहिलो पटक नेपाल भ्रमणमा रहेको युगान्डाले सुरुवाती ब्याटिङ गर्नेछ । सन् २००७ देखिअन्तर्राष्ट्रिय क्रिकेट...

लोकसंवाद संवाददाता,   जेठ ०२, २०७९
मुगु ।छायाँनाथ रारा नगरपालिका वडा नम्बर ११ मा पहिलो महिला वडा अध्यक्ष विजयी भएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवारी दिएकी कुञ्जुमा कुमाई वडा नं ११ काे अध्यक्षमा निर्वाचित भएकी हुन् । कुमाईले ११९ मत ल्याएर निर्वाचित हुँदा उनका...

लोकसंवाद संवाददाता,   जेठ ०२, २०७९
तनहुँ ।यसपालिको स्थानीय तहको निर्वाचनमा कान्छीमाया तामाङ तनहुँको पहिलो वडाध्यक्षमा निर्वाचित भएकी छन् । जिल्लाको भानु नगरपालिका१ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वारी दिएकी ५३ वर्षीया तामाङ २०४ मतान्तरले विजयी भएकी हुन् । तामाङले ६७२ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वीनेकपा...

लोकसंवाद संवाददाता,   जेठ ०२, २०७९
कैलाली ।कैलालीको चुरे गाउँपालिका अध्यक्षमा एमालेका चक्र बहादुर बोगटी विजयी हुँदा उपाध्यक्ष कांग्रेसका धना थापा निर्वाचित भएका छन् । वडातर्फ १ वडा मात्रै कांग्रेसले जितेको छ । अन्य वडामा भने एमालेले जितेको छ । चुरे १ मा कांग्रेसका डम्वर बहादुर...

लोकसंवाद संवाददाता,   जेठ ०२, २०७९
सर्लाही ।सर्लाहीको हरिपुर नगरपालिकाको मेयर उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारविजयी भएका छन् ।प्राप्त मत परिणामअनुसार हरिपुर नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार गोपाल पंजियार विजयी भएका छन् । पंजियार ६९३८ मत प्राप्त गरी भारी मतान्तरले विजयी भए । यस्तै, उपमेयरका नेपाली कांग्रेसकै...

लोकसंवाद संवाददाता,   जेठ ०२, २०७९
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आइपुगेका छन् । भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा उनी लुम्बिनी आएका हुन् । लुम्बिनीमा उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय प्रधानमन्त्री मोदीले आज...

लोकसंवाद संवाददाता,   जेठ ०२, २०७९
इलाम ।संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका पूर्व स्वकीय सचिव बुद्धि खनाल इलामको माई नगरपालिका-७ को वडाध्यक्षमा निर्वाचित भएका छन् । पूर्व पत्रकारसमेत रहेका एमाले उम्मेदवार खनालले नेपाली कांग्रेसका उम्मेदवार गंगाराम योक्पादेनलाई पराजित गर्दै वडाध्यक्ष निर्वाचित भएका हुन्...

लोकसंवाद संवाददाता,   जेठ ०२, २०७९
भक्तपुर ।सूर्यविनायक नगरपालिका२ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । अध्यक्ष पदमा प्रदीप कार्की सहित सदस्यमा जनार्दन खड्का, भगत रानाभाट, महिला सदस्यमा कल्पना खतिवडा, दलित महिलामा रञ्जिता तिखात्री हुनुहुन्छ । सूर्यविनायक नगरपालिका वडा नं १ र २ को अन्तिम...

लोकसंवाद संवाददाता,   जेठ ०२, २०७९
काठमाडौँ ।भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । आज बिहान ७ बजे पहिलोपटक अन्तर्राष्ट्रिय जजिरा एयरलाइन्सको जहाज विमानस्थलमा अवतरण गरेको हो । २५सय६६औँ बुद्धजयन्तीको अवसर पारेर कुवेतबाट १७८ यात्रु बोकेर न्यारोबडी जहाजले उडान भरेको हो । जहाजलाई...

लोकसंवाद संवाददाता,   जेठ ०२, २०७९
अछाम ।अछामकाे बान्नीगढी जयगढ गाउँपालिकामा दाइले भाइलाई पराजित गरेका छन् ।कांग्रेसका टेकबहादुर साउँदले एमालेका लाेकबहादुर साउँदलाई ४ सय ९८ मतान्तरले पराजित गरेका हुन् । टेक ३ हजार ११२ मतसहित विजयी हुँदा लाेकले २ हजार ६१४ मत मात्र पाए । बान्नीगढ-३...

लोकसंवाद संवाददाता,   जेठ ०२, २०७९
खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका समिर राई विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीकामाईतीराज राईलाई पछि पार्दै समिर गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । समिरले २ हजार २४४ मत पाउँदा माइतीराजले १ हजार ८०८ मत पाएको निर्वाचन अधिकृत...

लोकसंवाद संवाददाता,   जेठ ०२, २०७९
गोरखा ।गोरखाको आरुघाट गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । सो पालिकामा कांग्रेसका तर्फबाट गाउँपालिकाका उम्मेदवार राजु गुरुङ र उपाध्यक्षकी उम्मेदवार कल्पना नेपाली विजयी भएका हुन् । गुरुङ ५ हजार ५ सय ५६ मतका साथ र नेपाली ६ हजार ३सय...

लोकसंवाद संवाददाता,   जेठ ०२, २०७९
खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका अध्यक्षमा कांग्रेसका शालिकराम वञ्जरा विजयी भएका छन् । उनीएमालेका उम्मेदवार गोमा मगरलाई ८५१ मतले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् । विजयी वञ्जरा गठबन्धनका उम्मेदवार हुन् । बञ्जराले ३ हजार १८१ मत र मगरले २...