मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७९
नेकपा एमालेका सचिव लेखराज भट्टले सांसद पद पुनर्बहालीको माग गर्दै दायर गरेको रिटको सुनुवाइ स्थगित भएकाे छ । भट्टपक्षका कानुन व्यवसायीबाट सुनुवाइ स्थगित भएकाे हाे । रिटकाे पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको थियाे । उनले रिटमार्फत...


लोकसंवाद संवाददाता,   बैशाख २९, २०७९
निर्वाचन आयोगले आचारसंहिता पालना गर्न पटकपटक राजनीतिक दलका नेता, कार्यकर्तादेखि अन्य सरोकारवालाहरूलाई आग्रह गर्दै आएको छ । आयोगले आचारसंहिता पालना गर्न आग्रह गर्नुको कारण निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचनका लागि हो । मौन अवधिमा के गर्न हुने र के गर्न...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७९
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सांसद पद थमौती गर्न माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ । सुनुवाइका लागि रिटको पेसी न्यायाधीशहरू अनिलकुमार सिन्हा र तिलकुमार श्रेष्ठको संयुक्त इजलासमा तोकिएको छ । एमालेका वरिष्ठ नेताको हैसियतबाट ९...

एजेन्सी,   बैशाख २९, २०७९
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जर्मन चान्सलर ओलाफ सोल्जसँग वार्ता गरेका छन् । वार्ताका क्रममा रक्षात्मक सहायता, ऊर्जा क्षेत्रमा सहयोग र रुसमाथि बढ्दो प्रतिबन्धहरूबारे छलफल भएको थियो । हामी जर्मनीसँगको उच्च स्तरको वार्ता र हाम्रो संघर्षमा वर्लिनको समर्थनको कदर गर्छौं, राष्ट्रपति...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७९
सुर्खेत ।निर्वाचन सुरक्षा खटिएका एक प्रहरी अधिकारीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका- ७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका नेपाल प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टले मतदान अधिकृत निरज झा,...

तारा वाग्ले,   बैशाख २९, २०७९
विभिन्न सरकारी सेवामा कार्यरत कर्मचारी तथा उच्च पदस्थ अधिकारीले कानुनले तोकेअनुसार सम्पत्ति विवरण नबुझाएका पाइएको छ । आर्थिक वर्ष २०७७/०७८ मा १५ हजार ४०९ जना पदाधिकारी तथा कर्मचारीले सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ । सतर्कता केन्द्रले २८...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७९
काठमाडौँ ।कोरोना महामारीको जोखिम घटेसँगै नेपाल भित्रने पर्यटकको संख्या बढ्न थालेको छ । अध्यागमन विभागका अनुसार सन् २०२२ सुरु भएपछिको पहिलो चार महिनामा विभिन्न देशबाट नेपालमा कुल १ लाख ३७ हजार ९५ जना पर्यटक आएका छन् । जनवरीमा १६ हजार...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७९
लमजुङ ।मौन अवधिमा मतदाता प्रभावित पार्न पैसा बाँडेकाे आराेपमा लमजुङमा एमालेका वडाध्यक्षका उम्मेदवार शिवप्रसाद जोशीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । बेसीशहर नगरपालिका-११ रामचोक बेसीको वस्तीमा पैसा बाँडेकाे भन्दैस्थानीय शिव सेढाईको समूहले जोशीलाईबुधबार रातिसाढे १० बजे नियन्त्रणमा लिएकाे हाे । जोशीको...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७९
काठमाडौँ ।नेकपा बहुमत पार्टीले स्थानीय तहकोनिर्वाचनमा विस्फोटन जन्य तथा सशस्त्र वहिस्कारको नीति नरहेको बताएको छ । संयोजक धर्मेन्द्र बास्तोलालाई दाङ प्रहरीले पक्राउ गरेपछि पार्टीका केन्द्रीय कार्यालय सदस्यहेमन्तप्रकाश वलीले विज्ञप्ति जारी गर्दै प्रष्टिकरण दिएका हुन् । स्थानीय चुनावमा भाग नलिने नीति...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७९
स्थानीय तहको निर्वाचनमा मतदानअघि लागू भएको मौन अवधि उल्लंघन गर्नमा यसपटक होडबाजी नै देखिएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो । यो अवधिमा कसैले पनि चुनावी प्रचारप्रसार गर्ने,...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७९
निर्वाचनको समयमा पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्डले सटल बस सेवा संचालन गर्ने भएको छ । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका दिन काठमाडौंमा हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुन सक्ने असुविधालाई ध्यानमा राखेर सटल बस संचालन गर्न लागेको...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७९
रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको हो । सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २७ लाख ३० हजार कित्ता शेयर...

एजेन्सी,   बैशाख २८, २०७९
वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर अल जजिराकी एक पत्रकारकोमृत्यु भएको छ । इजरायली सेनाको गोली लागेर सेरिन अबु अक्लेहको मृत्यु भएको कतारस्थित समाचार च्यानल र प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएका छन् । अक्लेहलाई जेनिन सहरमा सेनाको छापामारको रिपोर्टिङ गर्दा गोली...

एजेन्सी,   बैशाख २८, २०७९
रुसी सेनालाई खार्किभको उत्तरमा धकेलेको र प्रमुख शहर वरपरका केही गाउँहरू पुनः कब्जा गरेको युक्रेनी सेनाले जनाएको छ । रुसले पूर्वी युक्रेनको दोनबास अभियानमा सफल भए पनि मस्कोले लामो युद्धको तयारी गरिरहेको अमेरिकी सुरक्षा अधिकारीहरूले चेतावनी दिएका छन् । यसैबीच...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७९
३० वैशाखमा देशभर स्थानीत तह निर्वाचन हुँदै छ । सही तरिकाले मतदान नगरे मत बदर हुन्छ । यस कारण मतदान गर्दा केही कुरामा ध्यान दिन जरुरी छ । निर्वाचन आयोगका अनुसार सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्र बदर हुन्छ ।...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७९
काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण गरिएको छ । ८७ जना यात्रु बोकेर बुधबार धनगढीका लागि उडेको विमानको एक इन्जिन फेल भएपछि काठमाडौंमा आकस्मिक अवतरण गरिएको हो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १२:०८ बजे त्रिभुनव अन्तर्राष्ट्रिय...

एजेन्सी,   बैशाख २८, २०७९
१ गोलले पछि परेको स्थितिलाई उल्टाउँदै इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एस्टन भिल्लालाई २-१ अन्तरले पराजित गरेको छ । मंगलबार भिल्ला मैदानमा लिभरपुलले पुनरागमन जित निकालेको हो । जितसँगै लिभरपुलले उपाधिहोड कायमै राखेको छ । लिभरपुलको जितमा जोएल माटिप र...

एजेन्सी,   बैशाख २८, २०७९
अमेरिकी राष्ट्रिय खुफिया निर्देशक एभ्रिल हेन्सले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मार्शल ल लागू गर्न सक्ने र औद्योगिक उत्पादनलाई पुनर्स्थापितगर्न सक्ने टिप्पणी गरेका छन् । अमेरिकी सिनेट समितिको सुनुवाइमा निर्देशक हेन्सले सो धारणा राखेका हुन् । रुसले अस्तित्वको खतरा सामना गरे...