मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ ०२, २०७९
कम्युनिस्टहरु आफूलाई सिद्धान्त प्रतिकठोर र प्रतिबद्धभएको र कांग्रेस आफूलाई लोकतान्त्रिक पार्टीका रुपमा पहिचान बनाउँदै आएका पार्टीहरु हुन ।तर स्थानीय तहको निर्वाचनको सुरुवाती परिणामलाई हेर्ने हो भनेकम्युनिस्ट पार्टीका भन्दा कांग्रेस पार्टीका कार्यकर्ता निकै कठोर पार्टी प्रति प्रतिबद्ध र दायाँबायाँ नहुने अबस्थामा...


लोकसंवाद संवाददाता,   जेठ ०१, २०७९
झापा । झापा स्थितकमल गाउँपालिकाको वडा नं २ को वडाअध्यक्षमा नेकपा एकीकृत समाजवादीकाअशोक सुब्बाविजयी भएकाछन् । सो वडामा नेकपा एकीकृत समाजवादी सहित कांग्रेस, माओवादी र जसपाको गठबन्धन रहेको बताईएकाे छ । गठबन्धनबाट वडा अध्यक्ष पदका साझा उम्मेदवार अशोक सुब्बा विजयी...

लोकसंवाद संवाददाता,   जेठ ०१, २०७९
जुम्ला ।कासुन्दरी गाउँपालिका८ मा स्वतन्त्र उम्मेदवार विजयी भएको छ । स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यान लै विजयी भएको हो । उनीहरूले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिएका थिए । धनबहादुरले दुईसय ८८ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका...

लोकसंवाद संवाददाता,   जेठ ०१, २०७९
भरतपुर । मतपत्रमा लगाइएको स्वस्तिक छापको विषयमा मुख्य निर्वाचन अधिकृतले फरकफरक व्यवहार गरेपछि नेकपा एमालेले आपत्ति जनाएको छ । एमालेको आपत्तिपछि भरतपुरको मतगणना स्थगित भएको छ । एमालेको मेयर पदको चिह्नमा लगाइएको स्वस्तिक छापलाई निर्वाचन अधिकृतले पहिला मानेर पछि अमान्य...

लोकसंवाद संवाददाता,   जेठ ०१, २०७९
काठमाडौँ ।स्थानीय तहको निर्वाचनमा राप्रपाले आफ्नो हैसियत पहिलेको तुलनामा सुधार गरेको छ । राप्रपाले विभिन्न स्थानीय तहका १८ वटा वडामा जित हासिल गरेको छ । राप्रपाले केही पालिकामा अग्रता, केही पालिकामा कडा प्रतिस्पर्धा गरिरहेको छ । यी हुन् विजयी वडाध्यक्ष...

लोकसंवाद संवाददाता,   जेठ ०१, २०७९
दाङ ।दाङको शान्तिनगर गाउँपालिका वडा नं २ मा स्वतन्त्र उम्मेदवार सुनिल वली विजयी भएका छन । यो वडा नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीको गृह वडा समेत हो । उनले ६२९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम...

लोकसंवाद संवाददाता,   जेठ ०१, २०७९
डोटी।डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नौवटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको हो । निर्वाचन अधिकृत वसन्त बहादुर बोहराका अनुसार कांग्रेसबाट गाउँपालिका अध्यक्षकाउम्मेदवार भैरव बहादुर साउदले २,३४३ मत प्राप्त गरी विजयी...

लोकसंवाद संवाददाता,   जेठ ०१, २०७९
म्याग्दी ।म्याग्दीका ६ पालिकाका १७ वडामा गणना सकिएको छ । यहाँ ४५ वटा वडा छन् । नतिजा आएका वडामध्ये १० वटामा एमालेले जितेको छ भने कांग्रेसले ५, माओवादीले २ वडा जितेको छ । धौलागिरि गाउँपालिका १ मा माओवादीका झकबहादुर छन्त्याल...

लोकसंवाद संवाददाता,   जेठ ०१, २०७९
खोटाङ । जनता समाजवादी पार्टी (जसपा) का खोटाङ जिल्ला अध्यक्ष टंक थापा वडा सदस्यमा निर्वाचित भएका छन् भने साेही वडाको वडा अध्यक्षमा नेपाली कांग्रेसकाबद्री कटुवालले वडा अध्यक्षमा निर्वाचित भएका छन्। थापा दिप्रुङ चुइचुम्मा गाउँपालिका२ डाँडागाउँबाट वडा सदस्यमा निर्वाचि भएका हुन्...

लोकसंवाद संवाददाता,   जेठ ०१, २०७९
बझाङ । बझाङको साइपाल गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष पद जितेको छ । अध्यक्षमा विजयी एमालेका मानबहादुर बोहरा ६७५ ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर बोहराले ६१३ मत ल्याए । त्यस्तै, उपाध्यक्षमा एमालेकी डोल्मा तामाङ ६७५...

लोकसंवाद संवाददाता,   जेठ ०१, २०७९
खोटाङ । खोटाङका दुई वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्ष चुनिएका छन् । केपिलासगढी गाउँपालिका-२ खार्ताम्छामा राई र केपिलासगढी गाउँपालिका-३ बासपानीमा तुलाराम राई विजयी भएका हुन् । माओवादी केन्द्र र जसपासँगको गठबन्धनमा उनीहरु वडाध्यक्ष चुनिएका हुन् । खार्ताम्छामा दुई खुला...

लोकसंवाद संवाददाता,   जेठ ०१, २०७९
स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आज बिहानसम्म जिल्लाको म्याग्दे गाउँपालिका३, म्याग्दे २ ,बन्दीपुर गाउँपालिका४, घिरिङ गाउँपालिका२, भिमाद नगरपालिका१ र आँबुखैरेनी१ को अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।सार्वजनिक परिणामअनुसार नेकपा ९एमाले०ले तीन, नेपाली कांग्रेसले...

लोकसंवाद संवाददाता,   जेठ ०१, २०७९
ललितपुर ।ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोब्बरभन्दा धेरै मतले अघि बढेका छन् । पछिल्लो मतगणना अनुसार महर्जनले ७ सय ६ मत ल्याएका छन् भनेएमालेका हरिकष्ण व्यञ्जनकारले ३ सय ३६ मत ल्याएको छन् । महानगरको १ नम्बर वडा कुपण्डोलको...

लोकसंवाद संवाददाता,   जेठ ०१, २०७९
काठमाडौँ ।वाग्मती सफाइ महाभियानको शनिबार ४७० औँ हप्तामा सिनामङ्गलस्थित वाग्मती नदी क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयं सेवा भन्ने नाराका साथ वाग्मती पुलदेखि ५०० मिटर दक्षिण वाग्मती नदी किनारमा...

लोकसंवाद संवाददाता,   जेठ ०१, २०७९
महोत्तरी । बर्दिबास नगरपालिका-७ काेवडाध्यक्षमा सत्ता गठबन्धनका बागी उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनबाट माओवादी केन्द्रले टिकट पाएपछि कांग्रेसबाट बागी बनेकासोगारथ यादव १ मतान्तरले विजयी भएका हुन्। निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार यादवले ७२७ मत ल्याउँदामाओवादी केन्द्रका सुरेन्द्र सिंहले...

लोकसंवाद संवाददाता,   जेठ ०१, २०७९
नवलपरासी । नवलपरासी (बर्दघाटसुस्तापूर्व)मा स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुन सुरु भएको छ । छ वटा वडा रहेको जिल्लाको बौँदीकाली गाउँपालिकामा तीन वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । बौँदीकालीको मत परिणाम सार्वजनिक भएको तीन...

लोकसंवाद संवाददाता,   जेठ ०१, २०७९
अर्घाखाँची । अर्घाखाँची जिल्लाका १२ वटा वडाको मतगणना सम्पन्नभएको छ । जसमध्ये ७ वटा वडामा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । एमालेबाट चार वटा वडा र माओवादी केन्द्रबाट एउटा वडामा वडाध्यक्ष विजयी भएका छन् । काे कहाँ विजयी भए...

लोकसंवाद संवाददाता,   जेठ ०१, २०७९
गुल्मी ।गुल्मी स्थितगुल्मीदरवार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएकाे छ । अध्यक्षमा सरोज थापा ६ हजार १६६ मतसहित र उपाध्यक्षमा तारा थापा ६ हजार १८८ मतसहित निर्वाचित भएका छन् । दुबै कांग्रेस उम्मेदवार हुन् । अध्यक्षका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण भुसालले...