मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत ०२, २०७८
सुनकाे मूल्य याे साताओरालाे लागेकाे छ । साताकाे पहिलाे दिन प्रतिताेला१लाख २हजार ८०० रुपैयाँमा किनबेच भएकाे छापावाला सुन साताकाे चाैथाे दिन बुधबार ९९ हजार ३००रुपैयाँमा काराेबार भइरहेकाेनेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएकाे छ । साताकाे पहिलाे दिनकाे तुलनामा दाेस्राे दिन साेमबार...


लोकसंवाद संवाददाता,   चैत ०२, २०७८
संसदीय इतिहासमैपहिलो पटक कुनै पनि नयाँ विधेयक दर्ता नगरी शेरबहादुर देउवा नेतृत्वको सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गरेको छ । २८ मंसिरमा सुरु भई मंगलबार अन्त्य भएको घोषणा गरिएको संघीय संसदको १०औँ अधिवेशनमा देउवा नेतृत्वको सरकारले एउटा पनि नयाँ विधेयक...

लोकसंवाद संवाददाता,   चैत ०२, २०७८
काठमाडौँ । लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ्र तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको...

लोकसंवाद संवाददाता,   चैत ०२, २०७८
काठमाडाैँ ।संघीय संसद्काेसंसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमाप्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ । समितिले बुधबारबार सार्वजनिक सूचना जारी गर्दै श्रेष्ठलाई सर्वाेच्चकाेन्यायाधीशमा नियुक्ति गर्न उपयुक्त छ/छैन भनेर१० चैतिभत्र उजुरी दिन भनेकाेहाे । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश श्रेष्ठलाईन्यायापरिषद्काे...

लोकसंवाद संवाददाता,   चैत ०२, २०७८
खोटाङ । दुई राष्ट्रसेवक कर्मचारीलाई स्वर्गीय नासु हरिलाल राई स्मृति सम्मान प्रदान गरिएको छ । मोटरसाईकल दुर्घटनामा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका४ खाल्लेका स्वर्गीय नासु राईको स्मृतिमा किरात राई कर्मचारी मञ्च केन्द्रीय समितिले अक्षय कोषस्थापना गरेको हो । कृषि...

लोकसंवाद संवाददाता,   चैत ०२, २०७८
प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरोधमा नयाँ कीर्तिमान बनाएको छ । एमालेले संसदको नवौं र दशौं अधिवेशनको सम्पूर्ण अवधिमा अवरोध गरेर संसदलाई बन्धक बनायो। संघीय संसदमा २३ भदौं, २०७८ देखि १ चैत्र २०७८ सम्म १८७ दिनसम्म एमालेले अवरोध गरेनयाँ कीर्तिमान...

लोकसंवाद संवाददाता,   चैत ०१, २०७८
काठमाडौँ ।नेकपा एमालेले पोलिटब्यूरो, केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रीय सचिवालयको बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक आह्वान गर्ने निर्णय गरेको हो ।...

लोकसंवाद संवाददाता,   चैत ०१, २०७८
काठमाडौँ ।संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ । संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को चैत १ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन चैत १ गते...

लोकसंवाद संवाददाता,   चैत ०१, २०७८
स्थानीय निर्वाचनको संघारमा पनि कांग्रेस नेताहरू अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रष्टीकरण दिइरहेका छन् । परियोजना १५ माघमा संघीय संसद्ले अनुमोदन भएको हो । हाल कार्यान्वयनको चरणमा रहेको परियोजनाबारे निर्वाचन केन्द्रित कार्यक्रममा पनि कांग्रेस नेताहरू अधिक समय लिएर बोल्ने गरेका छन्...

एजेन्सी,   चैत ०१, २०७८
रुसी सेनाले मंगलबार पनि युक्रेनका विभिन्न शहरमा हमला तीव्र पारेको छ । रुसी सेनाले आवासीय भवनलाई मुख्य निशाना बनाएको छ । राजधानी किभका आवासीय भवनहरूमा बिस्फोट र मिसाइल प्रहार भएका छन् । युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार किभमा भएका मिसाइल...

लोकसंवाद संवाददाता,   चैत ०१, २०७८
नेपाल भ्रमणमा रहेका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । उनले राष्ट्रपति कार्यालय शितल निवास पुगी राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका थिए । सो अवसरमा...

एजेन्सी,   चैत ०१, २०७८
बलिउड गायिका कनिका कपुर दोस्रो विवाह गर्ने तयारीमा छन् । कनिका यही मेमा गौतम नामका एनआरआई व्यापारीसँग विवाह गर्दै छन् । उनको पहिलो विवाह पनि एनआरआई व्यापारीसँग नै भएको थियो । तर, विवाहको लामो समयपछि उनीहरू अलग्गिएका थिए । कनिका...

लोकसंवाद संवाददाता,   चैत ०१, २०७८
अर्थ मन्त्रालयले आगामी ३० वैशाखमास्थानीय तहको निर्वाचन सम्पन्न गर्न सेनाबाहेकका निकायलाई करिव १४ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । अर्थले उक्त रकम निर्वाचन आयोग, गृह मन्त्रालयअन्तर्गतको नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई उपलब्ध गर्ने भएको हो । स्थानीय...

लोकसंवाद संवाददाता,   चैत ०१, २०७८
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नेबारे संवाद गर्न छुट्टै संयन्त्र बनाउने भएको छ । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सचिवालय बैठकबाट संयन्त्र बनाइने जानाकारी दिए । सचिवालय बैठकको मिति भने टुंगो लाग्न बाँकी छ ।...

लोकसंवाद संवाददाता,   चैत ०१, २०७८
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको रिटमा मंगलबार सुनुवाइ हुँदै छ । सुनुवाइका लागि न्यायाधीशहरू मीरा खड्का र डा. कुमार चुँडालको संयुक्त इजलासमा पेसी तोकिएको छ । प्राधिकरणकै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रिट दिएकाहुन् । १ भदौमा उनले वारेसमार्फत...

लोकसंवाद संवाददाता,   चैत ०१, २०७८
सुनको भाउ मंगलबार तोलामा २ हजार ३००रुपैयाँले घटेका छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारछापावाल सुनतोलाको १लाख ५००रुपैयाँमा काराेबार भइरहेकाे छ ।सोमबार छापावाल सुन तोलाको १लाख २हजार ८००रुपैयाँमा किनबेच भएकाेथियो । मंगलबार तेजावी सुनको भाउ तोलाको १लाख रुपैयाँ निर्धारण...

लोकसंवाद संवाददाता,   चैत ०१, २०७८
नेपाल र साउदी अरबबीच जनरल कोअपरेसन एग्रिमेन्ट (सहयोग सम्झैता)मा हस्ताक्षर भएको छ । मंगलबार बिहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरबपरराष्ट्रमन्त्रीस्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी...

लोकसंवाद संवाददाता,   चैत ०१, २०७८
काठमाडौँ ।एकीकृत ट्रेड युनियन महासंघले यहीचैत्र ११ गते शुक्रवारका दिन घोषणा सभा तथाप्रशिक्षण कार्यक्रमको आयोजना गर्ने जनाएको छ । एकीकृत ट्रेड युनियन महासंघका केन्द्रीय सदस्यउत्तर खड्काले दिनु भएको जानकारी अनुसार ३०,फागुन २०७८ मामहासंघको केन्द्रीय अध्यक्ष विष्णु लम्सालको अध्यक्षतामाकेन्द्रीय कमिटीको बैठकले...