लोकसंवाद संवाददाता, चैत ०२, २०७८
काठमाडौँ ।सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेश विरुद्ध परेका सबै रिट खारेज गरेको छ । कार्यबाहक प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले सबै रिट खारेज गर्ने फैसला गरेको हो । अध्यादेश...