मंसिर ०७, २०८१, शुक्रबार

एजेन्सी,   चैत १०, २०७८
रुस र युक्रेनबीचको युद्ध सुरु भएको एक महिना पूरा भएको छ । रुसले गत २४ फेब्रुअरीका दिन युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको थियो । युद्ध सुरु भएको एक महिनाको अवधिमा युक्रेनमा७देखि १५ हजार रुसी सैनिक मारिएकादाबी उत्तर एट्लान्टिक सन्धिसंगठन (नेटो)ले...


लोकसंवाद संवाददाता,   चैत ०९, २०७८
इन्धनमा चरम मूल्यवृद्धिभएको भन्दै यातायात व्यवसायीले आफैँ गाडी भाडा वृद्धिगरेका छन् । १५ चैतदेखि लागू हुने गरी पृथ्वी राजमार्ग बस संचालक प्रा.लि.ले आफूमातहतका गाडी भाडा बढाएको हो । साप्ताहिक रूपमा बढेको इन्धनको मूल्यअनुसार सार्वजनिक यातायातको भाडा बढाउन सरकार उदासिन बनेको...

एजेन्सी,   चैत ०९, २०७८
दक्षिणी इजरायली शहर बेरसेवामा भएको हमलामा कम्तीमा ४ जनाको मृत्यु भएको छ । हमलामा अन्य केही घाइते भएका छन् । ३ जनाको शहरको बिग सपिङ मल अगाडि चक्कु प्रहारमा मृत्यु भएको र चौथा व्यक्तिको आक्रमणकारीले चलाएको बसले किचेर ज्यान गएको...

लोकसंवाद संवाददाता,   चैत ०९, २०७८
रुसयुक्रेन युद्धमा मारियुपोलमा सबैभन्दा बढी बमबारी भयो । यसैकारण यो सहर सबैभन्दा बढी क्षतिग्रस्त भएको छ । रुसले युक्रेन माथि लगातार हमलाका बाबजुद मारियुपोल मा आत्मसमर्पण गर्न र त्यसो गरे त्यहाँ उद्दार कार्य सञ्चालन गर्न दिने पनि बताएको छ ।...

एजेन्सी,   चैत ०८, २०७८
बाहुबली सिरिज, केजीएफ, पुष्पालगायतका फिल्मले नेपालमा राम्रो व्यापार गर्न थालेपछि पछिल्लो समय साउथ इन्डियन फिल्मको क्रेज बढ्दो छ । बाहुबली सिरिजबाट साउथ इन्डियन फिल्मका दर्शकलाई नेपालमा बढाउन सफल निर्देशक एसएस राजामौली निर्देशित फिल्म आरआरआर आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउँदै छ ।...

एजेन्सी,   चैत ०८, २०७८
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रसायनिक हतियार प्रयोगको योजना गरिरहेको आरोप लगाएका छन् । यसले युक्रेनमा युद्ध अपराधका प्रमाणहरू संकलन गर्न मद्दत गर्ने बताउँदै अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले रुसी सेनाले अन्धाधुन्द आक्रमण गरेको आरोप लगाएको छ...

लोकसंवाद संवाददाता,   चैत ०८, २०७८
नाबालिका बलात्कारकाेआरोपमा पक्राउ परेका नायक पल शाहविरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय तनहुँले जिल्ला अदालतमाबलात्कारविरुद्धको मुद्दा दर्ता गराएको हो । नाबालिका गायिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई १५ फागुनमा नियन्त्रणमा लिएको थियो । प्रहरीको फरार सूचीमा रहेका...

लोकसंवाद संवाददाता,   चैत ०८, २०७८
अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत गरेर भित्र्याएका हुन् । अभिनेत्री करिश्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी हुन्...

लोकसंवाद संवाददाता,   चैत ०८, २०७८
तत्कालीन प्रधानमन्त्रीशेरबहादुर देउवाले ३१ भदौ २०७४ मा खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित धाप्लाङघाट तथा भोजपुर र उदयपुर जोड्ने रानीटारस्थित पुल शिलान्यास गरेका थिए । सत्ता आरोह-अवरोहका क्रममा देउवा घुमिफिरी अहिले पनि सोही हैसियतमा छन् । तर, उनले शिलान्यास गरेका दुवैपक्की...

लोकसंवाद संवाददाता,   चैत ०८, २०७८
जनप्रतिनिधिहरूले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाइने निर्वाचन आचारसंहिताविरूद्ध दायर रिटकाे सुनुवाइ न्यायाधीश बमकुमार श्रेष्ठको इजलासमा मंगलबारहुँदै छ । रिट निवेदक सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा हुन् ।निवेदनमार्फत अध्यक्ष शेर्पाले निर्वाचन आयाेगले बनाएकाे आचारसंहिता जनप्रतिनिधिको संवैधानिक र कानुनी...

लोकसंवाद संवाददाता,   चैत ०८, २०७८
सुनको भाउ मंगलबार ८०० रुपैयाँले बढेको छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारछापावाल सुनको भाउ तोलाको १ लाख ३०० रुपैयाँमा काराेबार भइरहेकाेछ । यसअघि सोमबार सुन तोलाको ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको...

लोकसंवाद संवाददाता,   चैत ०८, २०७८
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० को केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा २०७८ फागुन २५ र २६ गते काठमाडौँमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले विभिन्न विभागहरूलाई पूर्णता दिएको...

लोकसंवाद संवाददाता,   चैत ०८, २०७८
काठमाडौँ। नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (पद्य/ काव्य) विभागद्वारा विश्व कविता दिवस (मार्च २१) का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ । प्रज्ञा भवनको देवकोटा सभा कक्षमा आयोजित विशेष कवि गोष्ठीमा ३१ जना कविहरूले आआफ्ना कविता वाचन गर्नुभएको थियो । कार्यक्रमलाई...

लोकसंवाद संवाददाता,   चैत ०८, २०७८
आगामी वैशाख ३० गने स्थानीय तहको चुनाव हुँदैछ । निर्वाचनमा प्रमुख पार्टीहरु एक्लाएक्लै चुनावमा जाने कि गठबन्धन बनाएर जाने भन्ने अझै टुंगो लागेको छैन । विशेषगरी गत असार २९ गते शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमाले र महन्थ ठाकुर समूह बाहेक...

एजेन्सी,   चैत ०७, २०७८
चीनको एउटा जेट विमान दुर्घटनामा परेको छ । १३३ यात्रु सवार चाइना इस्टर्नकाेबोइङ ७३७ दक्षिण-पश्चिम चीनको ग्वाङ्सी क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । चाइना सेन्ट्रेल टेलिभिजनले भनेको छ, १३३ यात्रु सवार चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमानग्वाङ्सीकाेटेङ काउन्टीमा दुर्घटनाग्रस्त भएको छ...

लोकसंवाद संवाददाता,   चैत ०७, २०७८
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गत त्रिकोणात्मक ओडीआई शृंखलामा आयोजक संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई जीतका लागि २०३ रनको लक्ष्य दिएको छ । दुबई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०२...

एजेन्सी,   चैत ०७, २०७८
बेलायतका प्रधानमन्त्री बोरिस जोनसन रुसी हमलामा परेको युक्रेनको भ्रमण गर्ने योजना गरिरहेका छन् । रुसी राष्ट्रपति भ्लादमिर पुटिनविरुद्ध युक्रेनको समर्थन जनाउन प्रधानमन्त्री जोनसनले युक्रेन भ्रमणको योजना गरेका हुन् । प्रधानमन्त्रीले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गर्न युक्रेनको राजधानी किभको यात्राको व्यावहारिकता...

लोकसंवाद संवाददाता,   चैत ०७, २०७८
नेकपा एमाले अध्यक्ष केपी ओलीले आसन्न स्थानीय तहको निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गरेका छन् । काठमाडौंमा पार्टीको पोलिटब्युरोको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचन आयोग र सत्तारुढ गठबन्धनबीच मिलेमतोको आशंका गर्दै सचेत र सावधानी अपनाउन आफ्ना नेताहरूलाई निर्देशन दिएका...