मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत १४, २०७८
ललितपुर । गैर आवाशीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन १४ बुँदे घोषणापत्र जारि गर्दै काठमाडौंमा आइतवार मार्च २७ मा सम्पन्न भएको छ । दशौँ गैरआवासीय नेपाली विश्व सम्मेलन ललितपुर घोषणापत्र२०२२ ' गैरआवासीय नेपाली संघको प्रतिबद्धता : समृद्ध राष्ट्र निर्माणमा...


एजेन्सी,   चैत १४, २०७८
युद्धबाट ध्वस्त जस्तै बनेको मारिओपोलका हजारौँ सर्वसाधारणलाई रुसले जबर्जस्ती आफ्नो भूभागमा लगेको युक्रेनले आरोप लगाएको छ । युक्रेनी बन्दरगाह शहर मारिओपलमा पछिल्लो २सातादेखि रुसी हमला जारी छ । रुसले मारिओपोलको पूर्वमा रहेको बेजिमेन्नेमा रहेको अस्थायी शिविरमा अनुमानित ५ हजार जनाको...

लोकसंवाद संवाददाता,   चैत १४, २०७८
उदयपुर ।त्रियुगा नगरपालिको २५ औँ रजत महोत्सवका अवसरमा पालिकाको प्रशासकीय भवन शिलान्यास गरिएकाे छ । अहिलेको भवन पुरानो र साँधुरो भएकाले त्रियुगा नगरपालिका-१० बाँसबारी बोक्सेमा अत्यधुनिक भवन निर्माणको शिल्यान्यास गरेको हो । नवनिर्मित भवनको नगर प्रमुख बलदेव चौधरी, उपप्रमुख देवीकुमारी...

लोकसंवाद संवाददाता,   चैत १४, २०७८
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड आज राेल्पा जाँदैछन् । युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी राेल्पा नगरपालिकाले निर्माण गरेकाे `जनयुद्ध स्मृति टावरकाे उनले उद्घाटन गर्नेछन् । टावरमा माओवादी १० वर्षे सशस्त्र विद्राेहकाे क्रममा सहादत प्राप्त गरेका एक हजार...

लोकसंवाद संवाददाता,   चैत १३, २०७८
काठमाडाैँ । देशभरिका ब्यबसायिक र श्रमजीबी पत्रकारहरुको हक अधिकारका लागि एकताबद्ध भएर गोलबन्द हुने प्रतिबद्धता सहित समाजबादी प्रेस संगठन नेपालको दुई दिने प्रथम बिस्तारित बैठक आइतबार काठमाडौमा भब्यताका साथ सम्पन्न भएको छ । देशभरिबाट अति उत्साहका साथ सहभागी ३ सय...

लोकसंवाद संवाददाता,   चैत १३, २०७८
पोखरामा निर्माण भइरहेको विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । चिनियाँ विदेशमन्त्री याङ यीले परराष्ट्रमन्त्री नारायण खड्कालाई विमानस्थलका चाबी हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बालुवाटारमा यीले सुनको चाबी खड्कालाई दिए । नेपालको ३ दिने भ्रमणमा रहेका यीको...

एजेन्सी,   चैत १३, २०७८
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुसी हमला मस्कोका लागि रणनीतिक रूपमा बिफल भएको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शक्तिमा रहन नसक्ने बताएका छन् । राष्ट्रपति बाइडेनको टिप्पणीको रुसी प्रशासन क्रेमलिनले निन्दा गरेको छ । आफ्ना राष्ट्रपति छान्ने अधिकार आफूहरूलाई मात्र...

लोकसंवाद संवाददाता,   चैत १३, २०७८
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । ३ दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुअघि उनले नक्सालस्थित होटल मेरियटमा ओलीसँग भेटवार्ता गरेका हुन् । अध्यक्षज्यूले भेटमा पछिल्लो समयमा...

लोकसंवाद संवाददाता,   चैत १३, २०७८
मैत्रीपूर्ण फुटबलका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आइतबारथाइल्यान्डको शीर्ष डिभिजन क्लब चोनबुरी एफसीसको सामना गर्दै छ । खेल चोेनबुरीको घरेलु मैदानमा नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ । नेपाल थाईक्लबविरुद्ध जीत निकाल्दै भ्रमण सुखद् बनाउन चाहन्छ ।...

एजेन्सी,   चैत १३, २०७८
२४ फेब्रुअरीदेखि सुरु भएको रुसी हमलामा युक्रेनका आधाभन्दा बढी बालबालिका विस्थापित भएका छन् ।युक्रेनमा एक महिनादेखि जारी युद्धले ४३ लाख बालबालिका विस्थापित भएका हुन् । 'यो संख्या देशको अनुमानित ७५ लाख बालबालिकाको आधाभन्दा बढी हो, राष्ट्रसंघीय बाल कोष युनिसेफले भनेको...

लोकसंवाद संवाददाता,   चैत १३, २०७८
पछिल्लो समयमा नेपालमा छिमेकी देशहरुको चासो बढ्दो क्रममा छ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने सन्दर्भमा चीनको चासो बढी देखिएको थियो । नेपाललाई एमसीसी सहयोग परियोजना संसदबाट अनुमोदन गर्न अमेरिकाले दबाब दिएपछि चीनले त्यसलाई सहयोग कि प्यान्डोराको...

लोकसंवाद संवाददाता,   चैत ११, २०७८
यसअघि ४पटक स्थगित भएको मधेस प्रदेशको प्रदेशसभा बैठक आजदेखिसुरु हुँदै छ । गत १ फागुनमा बोलाइएको बैठक विविध कारण देखाउँदै यसअघि ४पटक स्थगित भएको थियो ।आजको बैठकमा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमा छलफल हुनेछ । आन्तरिक मामिला तथा संचारमन्त्री...

लोकसंवाद संवाददाता,   चैत ११, २०७८
बाम गठबन्धनको चर्चापरिचर्चा चलिरहेका बेला नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूको उत्तरी छिमेकी चीनतर्फको दौडधुप बढेको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले टोली चीन गएको ५दिनपछि माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङको टोली शुक्रबार चीनतर्फ प्रस्थान गरेको...

लोकसंवाद संवाददाता,   चैत ११, २०७८
महोत्तरी । महोत्तरीको बर्दिबासस्थित कान्तिपुर डेन्टलका सञ्चालक दिलीप भनिने सञ्जयकुमार महतोलाईप्रहरीले पक्राउ गरेको छ । उपचार सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत महोत्तरीले पक्राउ पुर्जी जारी गरेपछि २ वर्षदेखिफरार रहेका महतोपक्राउ परेका हुन् । कान्तिपुर डेन्टलका सञ्चालक रहेका महतोले मिथिला नगरपालिका...

लोकसंवाद संवाददाता,   चैत ११, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २९ असारमा प्रधानमन्त्रीबाट बाहिरिएपछि निरन्तर सत्ता गठबन्धनप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन् । एमालेले एक्लै ६० प्रतिशत स्थानीय तह जित्ने दाबी गर्दै आएको ओली नेतृत्वको एमालेको केन्द्रीय कमिटी बैठकमा बुधबार ७ मध्ये ६...

लोकसंवाद संवाददाता,   चैत १०, २०७८
कास्की ।निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम ९३ प्रतिशत सकिएको छ । अझै ७ प्रतिशत काम बाँकी हुँदै हालसम्म बनिसकेका पूर्वाधार हस्तान्तरण गर्ने तयारी गरिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आएका बेला निर्माण पूरा भएका पूर्वाधार हस्तान्तरण गर्न...

लोकसंवाद संवाददाता,   चैत १०, २०७८
खोटाङ ।राष्ट्रिय मानव अधिकार आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा मानव अधिकार उल्लंघनमा दोषी किटान भई नाम सार्वजनिक भएका नेता तथा कार्यकर्तालाई उम्मेदवार नबनाउन आग्रह गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले सोलुखुम्बु, ओखलढुंगा र...

एजेन्सी,   चैत १०, २०७८
रुस र युक्रेनबीचको युद्ध सुरु भएको एक महिना पूरा भएको छ । रुसले गत २४ फेब्रुअरीका दिन युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको थियो । युद्ध सुरु भएको एक महिनाको अवधिमा युक्रेनमा७देखि १५ हजार रुसी सैनिक मारिएकादाबी उत्तर एट्लान्टिक सन्धिसंगठन (नेटो)ले...