मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत ०१, २०७८
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज सोमबार हेटौँडा ४, कर्रास्थित अटिजम भएका बालबालिकाका लागि सञ्चालनमा ल्याइएको सिकाई केन्द्र सेन्टर फर अटिजम को अवलोकन गरेका छन् । अवलोकनका क्रममा प्रदेश प्रमुख शर्माले अटिजम सन्तानका आमाबाट सञ्चालन आरम्भ...


लोकसंवाद संवाददाता,   फागुन ३०, २०७८
कैलाली। नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको प्रष्टीकरण दिएका छन् । धनगढीमा सोमबार प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको भए...

एजेन्सी,   फागुन ३०, २०७८
हँगेरीकी एक महिला एउटा खेलौना विमानसँग प्रेममा पागल बनेकी छन् । २८ वर्षीया सान्ड्रा आफूले खेलौना विमानसँग पहिलो पटक वास्तविक प्रेम पाएको दाबी गर्छिन् । सो विमान सान्ड्राकै शब्दमा उनीसँग भएको सबैभन्दा असल पार्टनर हो । असल प्रेमीकाको नाताले उनले...

लोकसंवाद संवाददाता,   फागुन ३०, २०७८
नेपाल टेलिकम रूपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको डिभिजन एअन्तर्गत सोमबार भएको खेलमा बुटवल- ११ क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै बुद्ध क्रिकेट क्लबले जीत निकालेको छ । रूपन्देही क्रिकेट संघको आयोजनामा भैरहवाको सिद्धार्थ रंगशालामा जारी खेलमा टस जितेर सुरुवाती ब्याटिङ रोजेको...

लोकसंवाद संवाददाता,   फागुन ३०, २०७८
खोटाङका स्थानीय तहमा भएका अनियमितता तथा भ्रष्टाचारविरुद्ध अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगमा २४ वटा उजुरी परेकाछन् । अख्तियार कार्यालय बर्दिबास, महोत्तरीले आइतबार खोटाङको दिक्तेलमा आयोजना गरेको 'भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन' विषयक अन्तर्क्रिया कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ देखि २०७८/०७९ माघ मसान्तसम्ममा...

लोकसंवाद संवाददाता,   फागुन ३०, २०७८
नेपाल र साउदी अरबबीच मंगलबार काठमाडौंमा जनरल कोअपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) हुने भएको छ । साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल विन फहरान अल साउदको नेपाल भम्रमणकाबेला उक्त सम्झौतापत्रमा हस्ताक्षर हुन लागेको हो । साउदी विदेशमन्त्री साउद २ दिने नेपाल...

लोकसंवाद संवाददाता,   फागुन ३०, २०७८
जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा सुरु भएको बैठकमा विधान अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल हुने नेता मनीष सुमनले जानकारी दिए । छलफलप्रश्चात् सहमति भए सोमबारकै बैठकमा दुवै प्रस्ताव पारित...

लोकसंवाद संवाददाता,   फागुन ३०, २०७८
सुनको भाउ सोमबार तोलामा ५००रुपैयाँले घटेकाे छ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार साेमबारछापावाल सुनको भाउ तोलाको १लाख २हजार ३००रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि आइतबार सुन तोलाको १लाख २ हजार ८००रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको १लाख...

लोकसंवाद संवाददाता,   फागुन ३०, २०७८
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नुवाकोटमा स्थानीय तह स्तरका कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् । बिहान ११ बजे नुवाकोट पुगेका देउवाले त्यहाँ २ वटा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी...

एजेन्सी,   फागुन ३०, २०७८
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका एक उच्च कूटनीतिज्ञलाई भेट गर्दै छन् । सुलिभानले चिनियाँ कूटनीतिज्ञ याङ जियिचीलाई सोमबार इटालीको राजधानी रोममा भेट गर्न लागेका हुन् । भेटका अवसरमा २नेताबीच युक्रेन युद्धबारे छलफल हुने जनाइएको छ । सुलिभानले युक्रेन...

केशरमणि कटुवाल,   फागुन ३०, २०७८
कलाकार प्रकाश सपुतको पिर बोलको गीत बजारमा यति बेला चर्चामा छ । यो गीत केही पटक दोहोर्याएर हेरेँ । मन अशान्त भयो । मनका पीडा फेरि एक पटक छचल्किएर आयो । यसका धेरै विषयवस्तु साँच्चिकै मार्मिक छन् । यसलाई सत्य...

लोकसंवाद संवाददाता,   फागुन ३०, २०७८
काठमाडौँ । सरकारले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुन: सुरु गर्ने निर्णय गरेको छ। दुई वर्षदेखि मलेसियाको श्रम स्वीकृति बन्द थियो । मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया...

लोकसंवाद संवाददाता,   फागुन २९, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ता दिन नसकिने प्रस्ट पारेको छ । मन्त्रालयले आइतबार सातवटै प्रदेश र सात सय ५३ स्थानीय तहलाई परिपत्र गर्दै दरबन्दीभन्दा बढी कर्मचारीलाई थप तलबभत्ता दिन नसकिने प्रस्ट पारेको हो ।...

लोकसंवाद संवाददाता,   फागुन २९, २०७८
ललितपुर । डिशहोमले सुरुवात गरेको डिशहोम फाईवरनेटको ग्राहक संख्या एकलाख पुगेको छ । चुस्त दुरुस्त सेवा देशभर पुर्याउने लक्ष्य लिएर सुरु गरिएको डिशहोम इन्टरनेटले एक लाख ग्राहक पुर्याउन सफल भएको छ । एक लाख ग्राहक पुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित...

लोकसंवाद संवाददाता,   फागुन २९, २०७८
काठमाडौँ ।प्रधानमन्त्री देउवाले स्थानीय तहलाई स्थानीय सरकार बनाउन सबै पार्टीसँग छलफल गर्ने बताएका छन् । नगरपालिका संघले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बागमति प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहलाई स्थानीय सरकार भन्नुपर्ने माग गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्...

लोकसंवाद संवाददाता,   फागुन २९, २०७८
काठमाडौँ ।प्रतिनिधि सभाको बैठक अब २ चैतमाबस्ने भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्काे बैठक २ चैत दिउँसो १ बस्ने जानकारी दिएका हुन् । आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र...

लोकसंवाद संवाददाता,   फागुन २९, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रदेश १ स्तरीय प्रशिक्षणमा सहभागी भएका छन् । प्रदेश १ को प्रदेश समितिको राजनीतिक-वैचारिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले सम्बोधन गरिरहेका छन् । विराटननगरमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले समसामयिक राजनीतिक विषयमा कार्यकर्तालाई ब्रिफिङ गरिरहेका छन्...

लोकसंवाद संवाददाता,   फागुन २९, २०७८
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा गठबन्धन गरेर जाने सम्बन्धमा आफ्नो पार्टीमा कुनै निर्णय नभएको बताएका छन्। कुडाकर्णाली उत्सवका लागि सुर्खेत आएका महामन्त्री थापाले गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय कांग्रेसले नगरेकाेबताएका हुन् । अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेको भन्दै थापाले...