मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   फागुन २४, २०७८
नेपालको संवैधानिक इतिहास त्यति लामो छैन । तर नेपालमा २००७ सालपछि पटकपटक भएका राजनीतिक परिवर्तन र राजनीतिक व्यवस्था प्रयोगशाला बन्ने र बनाउने कोशिस हुँदै आइरहेको छ । राजसंस्था हुन्जेल विभिन्न बहानामा राजाले जनप्रतिनिधिको संस्था संसदमाथि हस्तक्षेप गरे । राजसंस्था अन्त्यपछि...


लोकसंवाद संवाददाता,   फागुन २२, २०७८
प्रतिनिधिसभाले आइतबार ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ । नेपालको संविधान, २०७२ को धारा १०१ को उपधारा ३ बमोजिम महाअभियोग सिफारिस समिति गठन गरिएको हो । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सांसदहरूले यही १ फागुनमाप्रधानन्यायाधीशविरुद्ध...

एजेन्सी,   फागुन २२, २०७८
रुसी सेनाले युक्रेनमा हमला गरेको ११औँदिन आज पनि युक्रेनका विभिन्न शहरहरूमा तीव्र हमला भएका छन् । युक्रेनमा रुसी हमलाका कारण दिनहुँ विस्थापित हुनेको संख्या बढ्दो छ । रुसी हमलाका कारण आइतबारसम्म युक्रेन छाड्ने मानिसहरूको संख्या १५ लाख पुग्ने अनुमान गरिएको...

लोकसंवाद संवाददाता,   फागुन २२, २०७८
नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोगको प्रस्ताव संसदमा दर्ता भएको बताएकाछन् । पत्रकार डबल महताराद्वारा लिखित जुग जगाउँदाखेरि पुस्तक विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले न्याय क्षेत्रमा बेथिति बढ्दै...

एजेन्सी,   फागुन २२, २०७८
स्पेनिस लिग लिडर रियल मड्रिडले शनिबार राति रियल सोसिडाडविरुद्ध४-१ अन्तरको पुनरागमन जीत निकाल्दा शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । घरेलु मैदान सान्तियागो बर्नाबेउमा भएको खेलमा १०औँ मिनेटमै १-० अन्तरले पछि परेको रियलले पुनरागमन जीतसहित सिजनको १९औं जीत निकालेको...

एजेन्सी,   फागुन २२, २०७८
रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी शहर मारिओपोलमा तीव्र गोलाबारी भएको विवरणहरू सार्वजनिक भएका छन् । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो शहरमा अस्थायी युद्धबिराम घोषणा गरेको थियो । रुसी सेनाको गोलाबारीका कारण सर्वसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित...

लोकसंवाद संवाददाता,   फागुन २२, २०७८
फिल्म प्रेमगंजको प्रदर्शन मिति तय गरिएको छ । फिल्म क्षेत्रका विभिन्न व्यक्तिको शुभकामना भिडियो सार्वजनिक गर्दै फिल्म ३ भदौ २०७९ देखि प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ । फिल्मका निर्देशक परिच्छेद सेन हुन् । निर्माण टिमले सार्वजनिक गरेको भिडियोमा...

लोकसंवाद संवाददाता,   फागुन २२, २०७८
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा ल्याउने कार्यसूचीबारे छलफलका लागि बैठक बोलाएका हुन् । आजको कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध ल्याएको महाअभियोग प्रस्तावलाई छलफलमा ल्याउने कि नल्याउने भन्ने विषयमा समिति गठन...

एजेन्सी,   फागुन २२, २०७८
चीनले ताइवानसँग पुनर्मिलनको योजना दोहोर्याउँदै चीनमा कुनै पनि पृथक्तावादी गतिविधि वा विदेशी हस्तक्षेपको दृढतापूर्वक विरोध गरेको छ । सन् १९४९ को गृहयुद्धपछि ताइवान चीनबाट अलग भएको थियो । तर, चीनले ताइवानलाई आफ्नै मूल भूमि सम्झन्छ । चीनको संसद्को वार्षिक बैठकलाई...

लोकसंवाद संवाददाता,   फागुन २२, २०७८
सुनको भाउ साताकाे पहिलाे दिन आइतबार प्रतितोलामा २ हजार रुपैयाँलेबढेकाे छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसारआइतबार छापावाल सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेर १ लाख १ हजार ९००रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि गत साताकाे अन्तिम दिन शुक्रबार...

लोकसंवाद संवाददाता,   फागुन २२, २०७८
जंगलराज जहाँ नीति, विधि र पद्धति होइन, बलियाले निर्धालाई, ठुलाले सानाको अस्तित्वमाथि धावा बोल्छ । नेपाली राजनीति यति बेला यही जंगलराजको दिशातिर उन्मुख भइरहेकोछ । जहाँ एकले अर्काको अस्तित्वलाई स्वीकार गर्दैनन् । राजनीतिक दलहरू समाजका नेतृत्वकर्ता हुन् र यिनीहरू राजनीतिक...

लोकसंवाद संवाददाता,   फागुन २१, २०७८
काठमाडौँ। नेपाल अडिटर्स एशोसिएसन (अडान) को पाचौं राष्ट्रिय महाधिवेशन पछिको सातौँ पूर्ण बैठक अध्यक्ष मोहनराज रेग्मीको अध्यक्षतामा सम्पन्न भएको अडानले जाएकोछ । बैठकमा देशभरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य लगायत सल्लाहकार एवं विभिन्न समितिका संयोजक एवं सदस्यहरूको उपस्थिति थियो...

लोकसंवाद संवाददाता,   फागुन २१, २०७८
काठमाडौं । कवि तथा लेखक रूपक अलङ्कारको नवीनतम् महाकाव्य विश्रान्त लोकार्पण भएको छ । शनिबार एक कार्यक्रमका बीच नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, समालोचक प्रा. डा. रामप्रसाद ज्ञवाली, महेश पौड्याल, शैलेन्द्र अधिकारीले उक्त कृति लोकार्पण गरेका हुन् ।...

विभूति शर्मा,   फागुन २१, २०७८
साहित्य लेखन, अभियान, प्राध्यापनमा संलग्न युवा व्यक्तित्व हुन्, रूपक अलङ्कार । बोली र लेखनमा उस्तै शैली र भावभंगिमा प्रस्तुत गर्न रुचाउने रूपकमा देखावटीपनाभन्दा प्राकृतिक स्वभाव बढी पाइन्छ । संस्कृतमा (वेदमा) आचार्य तथा नेपाली साहित्यमा स्नातकोत्तर रूपक अखबारी लेखन र साहित्य...

लोकसंवाद संवाददाता,   फागुन २०, २०७८
मकवानपुर । नेपाली कांग्रेस मकवानपुर सहसचिवमा निर्वाचित ताराचन्द्र बजगाइँ निशान कान्छो पदाधिकारी रहेका छन् । विद्यार्थी संगठनबाट औपचारिक रुपमा राजनीति थालेका ३४ वर्षीय बजगाइँ १६ फागुनमा भएको जिल्ला अधिवेशनबाट सहसचिवमा निर्वाचित भएका हुन् । बुद्ध लामा सभापतिमा निर्वाचित हुँदा उनी...

लोकसंवाद संवाददाता,   फागुन २०, २०७८
काठमाडौँ । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा नेपाली सेनासँग जोडेर कपोकल्पित सन्देश सम्प्रेषण भइरहेको भन्दै सैनिक मूख्यालयलेगम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले एक सूचना जारी गर्दै केही समय यता सैनिक मूल नेतृत्व...

लोकसंवाद संवाददाता,   फागुन २०, २०७८
काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई पदबाट नहटाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश तेजबहादुर केसीको इजलासले अन्तरिम आदेश जारी गरेको हो । आफूलाई हटाउनका लागि मन्त्रिपरिषद्ले स्पष्टीकरण सोधेको भन्दै बस्नेत सर्वोच्च...

एजेन्सी,   फागुन २०, २०७८
काठमाडौँ । युक्रेनमाथि रुसको आक्रमणको विरोध गर्ने देशहरुलाई रुसका राष्ट्ररपति भ्लादमिर पुटिनले चेतावनी दिएका छन् । उनले रुसमाथि थप प्रतिबन्धहरु लगाएर स्थितिलाई अरु खराब नगर्न अमेरिका सहितका पश्चिमा देशहरुलाई चेतावनी दिएका हुन् । यो टिप्पणी त्यतिबेला आएको हो जतिबेला पुटिन...