लोकसंवाद संवाददाता, पुस ११, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशको ४४ औं प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनी नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी तथा प्रभु साह, डा.अमरेशकुमार सिंह र किरणकुमार साहको समर्थनमा प्रधानमन्त्री...