मंसिर ०७, २०८१, शुक्रबार

एजेन्सी,   फागुन १८, २०७८
रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला मंगलबार युरोपियन कमिसनका अध्यक्षले युक्रेनलाई युरोपियन युनियनको सदस्यकताका लागि युद्ध रोकिनुपर्ने बताएका छन् । उनले युक्रेनले युरोपियन युनियनको सदस्यताका लागि आग्रह गरेको प्रसंग उल्लेख गर्दै सो कुरा बताएका हुन् । उनले भनेका छन्, 'युक्रेनले...


लोकसंवाद संवाददाता,   फागुन १८, २०७८
सुनको भाउ बुधबार प्रतितोलामा १हजार ९०० रुपैयाँको दरले बढेर १ लाख रुपैयाँ नजिक पुगेकाे छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसारबुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन तोलाको ९७ हजार ६०० रुपैयाँमा...

लोकसंवाद संवाददाता,   फागुन १८, २०७८
नेपालको संसदले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गरेको विषयलाई अमेरिकाले नोट गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनीब्लिन्केनबीच मंगलबार साँझ भएको टेलिफोन वार्तामा अमेरिकाले एमसीसीबारे नोट गरेको बताएको हो । टेलिफोन वार्तामा विदेशमन्त्री ब्लिन्केनले...

एजेन्सी,   फागुन १८, २०७८
रुसी सेना युक्रेनी शहर खार्किभ र किभतर्फ बढिरहेका छन् । प्यारासुटबाट झरेर रुसी सेनाले दोस्रो ठूलो शहरको आक्रमण तीव्र पारेको छ । रुसी सेनाले गरेको बम हमलामा दर्जनौँसर्वसाधारण मारिएका छन् । दक्षिणको सानो शहर खेरसन पनि रुसी फौजको हातमा परेको...

लोकसंवाद संवाददाता,   फागुन १८, २०७८
नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ र नेकपा महासचिव नेक्रविक्रम चन्द 'विप्लव'बीच भेटवार्ता भएको छ । नेता श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तीवन पुगेका हुन् । उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । एमसीसीको विषयलाई लिएर अध्यक्ष...

लोकसंवाद संवाददाता,   फागुन १८, २०७८
राजनीति सबै नीतिको पनि मूल नीति हो । तर राजनीतिले सही दिशा लिन सकेन भने यसले सबैभन्दा बढी क्षति देश र जनतालाई नै पुर्याउँछ ।नेपाल पछिल्ला ७ दशकभन्दा बढी राजनीतिका 'भाँडभैलो'को सिकार भइरहेको छ । शाहहरूको खिचातानी र दरबारको कलहकैबीच...

लोकसंवाद संवाददाता,   फागुन १७, २०७८
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पहलका कारण अमेरिकी सहयोग परियोजना एमसीसी जस्ताको तस्तै अनुमोदन हुनबाट जोगिएको दाबी गरेका छन् । मङ्गलवार एमसीसी सम्झौताबारे पार्टीको अधिकारी धारणा सार्वजनिक गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । उनले आफूहरूले...

एजेन्सी,   फागुन १७, २०७८
भारतले आफ्ना नागरिकहरूलाई आजै ( मंगलबार) राजधानी किभ छाड्न अनुरोध गरेको छ । रुसी फौज युक्रेनका मुख्य शहर हमला गर्दै फेरि राजधानीतर्फ बढिरहेका विवरण सार्वजनिक भइरहेका बेला एउटा ट्राभल एड्भाइजरी जारी गर्दै भारतले आफ्ना नागरिकलाई तत्काल आजै राजधानी किभ छाड्न...

लोकसंवाद संवाददाता,   फागुन १७, २०७८
चैत अन्तिम सातादेखि सुरु हुने फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को अक्सनका लागि २४२ खेलाडी छानिएका छन् । शुक्रबार हुने अक्सनका लागि छनोट भएका २४२ खेलाडीलाई आयोजन नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले ३क्याटागोरीमा छुट्याएको छ । त्यसमध्ये क्याटागोरी एमा...

लोकसंवाद संवाददाता,   फागुन १७, २०७८
नेकपा एमालेले देशमा पछिल्लो समय भइरहेको राजनीतिक घटनाक्रम र अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्ताव संसदबाट पास हुनुलाई ठगी धन्धाको पर्दाफास भनेको छ । एमालेद्वारा आज अयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले पठाएको लिखित भाषणलाई उपमहासचिव प्रदीप ज्ञवालीले पढेर सुनाउँदै...

एजेन्सी,   फागुन १७, २०७८
रुसी सेनाको हमलामा सोमबार कम्तीमा ७० युक्रेनी सेना मारिएको रुसले दाबी गरेको छ । उत्तरपूर्वी ओखत्यारकाको सुमी क्षेत्रमा एउटा सैन्य आधारमा गरिएको तोप आक्रमणमा ७० जना युक्रेनी सेना मारिएको युक्रेनी अधिकारीले पुष्टि गरेका छन् । सुमी क्षेत्रलाई रुसी फौजले अहिले...

लोकसंवाद संवाददाता,   फागुन १७, २०७८
जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको जारी बैठकले अध्यक्ष उपेन्द्र यादवले विगतमा प्रयोग गर्दै आएको अधिकार कटौती गरेको छ । पार्टीभित्र एकलौटी निर्णय गर्ने गरेको भन्दै सामूहिक र समावेशीको नेतृत्वको माग गर्दै आएका असन्तुष्ट डा. बाबुराम भट्टराई पक्षधरको दबाब...

लोकसंवाद संवाददाता,   फागुन १७, २०७८
सुनको भाउ मंगलबार प्रतितोलामा ६०० रुपैयाँको दरले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ६०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९८ हजार २०० रपैयाँमा कारोबार भएको थियो ।...

लोकसंवाद संवाददाता,   फागुन १७, २०७८
नेकपा (माओवादी केन्द्र)ले एमसीसी अनुमोदन गर्ने विषयमा दिएको निर्देशन उल्लंघन गर्ने ७सांसदबारे छलफल हुने भएको छ । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौैता प्रतिनिधिसभाबाट अनुमोदन गराउने विषयमा पार्टीले पक्षमा मतदान गर्न दिएको ह्विप उल्लंघन गरेका आफ्ना ७ जनासांसदबारे माओवादीले...

लोकसंवाद संवाददाता,   फागुन १७, २०७८
काठमाडौँ । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गराउने विषयमा नेकपा माओवादी केन्द्रका सात जना सांसदले विद्रोह गरेका छन् । गत १११९ पुसमा सम्पन्न महाधिवेशन र संसदीय दलको ४ फागुनको निर्णयविपरीत संशोधन र परिमार्जनविना नै एमसीसी अनुमोदन गर्ने अध्यक्ष...

एजेन्सी,   फागुन १७, २०७८
किभ ।युक्रेनले यही १२ फागुनदेखि सुरु गरेको रुसी हमलामा १४ बालबालिकासहित ३५२ सर्वसाधारण मारिएको दाबी गरेको छ ।रुसी तोपले युक्रेनको दोस्रो ठूलो सहर खार्किभका अधिकांश आवासीय क्षेत्रमा हमला गरेको छ । खार्किमा रुसी सेनाको गोलाबारीमा परेर कम्तिमा ११ सर्वसाधारणको मृत्यु...

लोकसंवाद संवाददाता,   फागुन १७, २०७८
काठमाडौँ ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज बिहान राैतहट जाँदैछन् । माैलापुरमा आयाेजना हुन लागेकाे मधानीमहायज्ञको उद्घाटन गर्नओली रौतहट जान लागेका हुन् । मौलापुरका मेयर रिनाकुमारी साहकाेनेतृत्वमा बालकोट पुगेको टोलीले मौलापुरमा हुने महायज्ञको प्रमुख अतिथिका रूपमा आएर उद्घाटन गर्न...

लोकसंवाद संवाददाता,   फागुन १७, २०७८
काठमाडौँ। लामो समयदेखि आन्तरिक बिबादमा फसेको अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा राजनीतिक दलका प्रस्टीकरण आउने क्रम जारी छ । नेपाली राजनीतिमा सबैभन्दा बढी विवादमा परेकामध्येको एक एमसीसीका बारेमा राष्ट्रिय रूपमा तल्लो तहसम्म जनमानस धुव्रीकृत भएपछि राजनीतिक दलले प्रस्टीकरणको...