मंसिर ०७, २०८१, शुक्रबार

न्युज कारखाना,   असोज २१, २०७८
कोरोना भाइरसकाकारण सिर्जित अवस्थाले गर्दा ठप्पझैँ रहेको सिनेमा क्षेत्र विस्तारै चलायमान बन्दै छ । बिहीबारदेखिफिल्म हलहरू पुनः संचालनमा आएका छन् ।कोरोना भाइरसको दोस्रो लहरले गरेको असर कम भएर अन्य क्षेत्र खुल्दासमेत फिल्म हल भने खुल्न सकेका थिएनन् । हल पुनः...


लोकसंवाद संवाददाता,   असोज २१, २०७८
एक्ट्रेस साम्राज्ञी आरएल शाह अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली फिल्ममा समेत कमै देखिने साम्राज्ञीले भिडियोमा तेस्रो पटक अभिनय गरेकी हुन् । नट्टु शाहको गीत र आफ्नै आमा नेहा शाहको गीतको भिडियोमा देखापरेकी साम्राज्ञीले भिडियोकै लागि महँगो पारिश्रमिकसमेत...

एजेन्सी,   असोज २१, २०७८
आफ्नो देशतर्फ आउँदै गरेको करिब५० लाख डोज कोभिड खोप फ्रान्सले चोरेको बेलायतले आरोप लगाएको छ । यसै वर्षको सुरुमा बेलायततर्फ लैजान लागिएको खोप रोक्न फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोले युरोपेली युनियनका प्रमुखहरूसँग षड्यन्त्र गरेको बेलायतले आरोप लगाएको हो । बेलायततर्फ लैजाँदै...

लोकसंवाद संवाददाता,   असोज २१, २०७८
भैरहवा ग्ल्याडियटर्सले एभरेस्टप्रिमियर लिग (ईपीएल)को दोस्रो क्वालिफायर खेलमा पोखरा राइनोजविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टीयूक्रिकेट मैदानमा पोखरा कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । भैरहवा ग्ल्याडियटर्सले एलिमिनेटरमा काठमाडौं किंग्स इलेभेनलाई १६...

लोकसंवाद संवाददाता,   असोज २१, २०७८
देशको राजनीतिक उतारचढाबसँगै पुनः प्रदेश सरकार विश्वासको मत लिन कस्सिएका छन् । यसपटक रोचक के छ भने सबैभन्दा ठूलो दल सरकार गठनमा असफल बन्दै आएको छ भने साना दलको सरकार बलियो बनेका छन् । देशका ७ मध्ये ३ प्रदेशमा ठूलो...

लोकसंवाद संवाददाता,   असोज २०, २०७८
कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । पहिलो प्याकेजअन्तर्गत सुनसरीको इनरुवावाट संखुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङ्टारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एकातर्फ मात्र तार तान्ने कार्य सम्पन्न...

न्युज कारखाना,   असोज २०, २०७८
उद्योगीहरूले नेपाल र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको सम्झौता तत्काल संसदबाट पारित गर्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघअध्यक्ष विष्णुकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका राजेन्द्र मल्लले बुधबार...

न्युज कारखाना,   असोज २०, २०७८
साताको चौथो कारोबारकाेदिन बुधबार शेयर बजारमा चमक देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक ६८.४७ अंकले बढेर २ हजार ६८१.१० मा पुगेको छ । नेप्से २.६२ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक...

न्युज कारखाना,   असोज २०, २०७८
बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ आउँदो शुक्रबार बाँडफाँट गर्ने तयारी थालिएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार यसको प्रि-अलोटमेन्ट बुधबार सम्पन्न भएपछि शुक्रबार साधारण शेयर बाँडफाँट गरिने तय भएको हो । बुद्धभूमिले ११ असोजदेखिप्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ८...

लोकसंवाद संवाददाता,   असोज २०, २०७८
चीनले सहयोग गर्ने थप १६ लाख डोज भेरोसेल खोप २३ अक्टोबरसम्म काठमाडौं आइपुग्ने भएको छ । चीन सरकारको सहयोगमा प्राप्त उक्त खोप २०, २२ र २३ अक्टोबरमा आइपुग्ने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए । चीन सरकारले ५ मिलियन युयान...

एजेन्सी,   असोज २०, २०७८
लोकप्रिय धार्मिक सिरियल रामायणमा लंकापति रावणको भूमिका निर्वाह गरेर चर्चामा आएका अभिनेता अरविन्द त्रिवेदीको मंगलबार राति १० बजे निधन भएको छ । ८३ वर्षीय त्रिवेदीको हृदयाघातका कारण निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् । त्रिवेदीको निधनमा रामायणमा सँगै अभिनय...

न्युज कारखाना,   असोज २०, २०७८
कर्णाली प्रदेशसभाका २७ जना सांसदहरूले दशैँ भत्ता लिएका छन् । कर्णाली प्रदेशसभाका सदस्यदेखि पदाधिकारीले दशैँ भत्ता लिएका हुन् । कर्णाली प्रदेशसभाका २७ जना सांसद र उनीहरूका स्वकीय सचिव, सभामुख उनका सहयोगीहरूलाई एक महिना बराबरको दशैँ भत्ता दिएको प्रदेशसभा सचिवालले जनाएको...

एजेन्सी,   असोज २०, २०७८
फिलिपिन्समा आगामी वर्ष हुने निर्वाचनमा पूर्वतानशाह फर्डिनान्ड म्याक्रोसका छोराले राष्ट्रपतिको उम्मेदवारी दिने घोषणा गरेका छन् । फर्डिनान्ड म्याक्रोस जुनियरले आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने घोाषणा गरेका हुन् । बङबङ नामले समेत चिनिने म्याक्रोसले फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै सो जानाकारी...

एजेन्सी,   असोज २०, २०७८
फ्रान्समा पादरीहरूले २लाखभन्दा बढी बालबालिकालाई यौन दुर्व्यवहार गरेको खुलासा भएको छ । सन् १९५० पछि हजारौँपादरीले २ लाख १३ हजारभन्दा बढी बालबालिकालाई यौन दुर्व्यवहार गरेको एउटा स्वतन्त्रत छानबिन आयोगले देखाएको छ । यौन दुर्व्यवहारका घटना दबाउन चर्च र पादरीले अनेकौँप्रयास...

लोकसंवाद संवाददाता,   असोज २०, २०७८
बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएकामा बुधबार४०० रुपैयाँले घटेर ८९ हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे छ । बुधबार छापावाल सुन प्रति...

न्युज कारखाना,   असोज २०, २०७८
सहज जीतसहित चितवन टाइगर्स एभरेस्टप्रिमियर लिग (ईपीएल) टी- ट्वान्टीक्रिकेटको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयकोक्रिकेट मैदानमा चितवनले पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको हो । सुरुवाती ४ खेलमा जीत निकाल्दै पहिलो चरणबाट शीर्ष...

लोकसंवाद संवाददाता,   असोज २०, २०७८
करिब ५ वर्षअघि ३३ किलो सुन पक्राउ परेको घटनालाई लिएर सरकारको जिम्मेवार स्थानमा रहेका व्यक्तिहरु नै नै अब ठूला माछा समातिने उद्घोष गरेका थिए । तर सुन प्रकरणमा समातिएकाहरु नै निर्दोष साबित भएका छन् । यस्ता घटनामा कतिपय वास्तविक अपराधी...

न्युज कारखाना,   असोज १९, २०७८
प्रतिस्थापन विधेयकमार्फत लुम्बिनी प्रदेश सरकारले बुधबार नयाँ बजेट ल्याउने भएको छ । बुधबार बस्ने लुम्बिनी प्रदेशसभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बजेट पेसगर्नेछन् । नेकपा एमाले नेता शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारले चालूआर्थिक वर्ष २०७८/०७९ का...