मंसिर ०७, २०८१, शुक्रबार

न्युज कारखाना,   असोज १७, २०७८
नेकपा एमालेको जारी विधान महाधिवेशनमा सहभागी अधिकांश प्रतिनिधिले पार्टीमा 'एक व्यक्ति, एक पद'को अवधारणा लागूगर्नुपर्ने सुझाव दिएका छन् । पार्टी नेतृत्वबाट पेस भएका राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रस्तावमा यस विषयमा स्पष्ट व्यवस्था नभएको भन्दै सहभागीले एक व्यक्ति,एक पदको अवधारणामा...


लोकसंवाद संवाददाता,   असोज १७, २०७८
दशैँनजिँकिँदै गर्दा सुनको मूल्यले उचाइलिन थालेको छ । साताको पहिलो दिन आइतबारसुनको मूल्यप्रति तोला२०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार ६००रुपैयाँ कायम भएकामा आज २०० रुपैयाँले बढेर ८९ हजार...

न्युज कारखाना,   असोज १७, २०७८
नेपाली कांग्रेसको जारी अधिवेशनको काठमाडौंका ७ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । शनिबार अधिवेशन सम्पन्न भएका ७ वटा पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको हो । अन्तिम परिणाम सार्वजनिक हुनेमा बूढानीलकण्ठ, कागेश्वरी मनोहरा, तारकेश्वर, नागार्जुन, टोखा, शंखरापुर र गोकर्णेश्वर...

एजेन्सी,   असोज १७, २०७८
भारतले आफ्नो देश भ्रमण गर्ने सबैबेलायतीले अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने नयाँ नियम ल्याएको छ । बेलायत भ्रमण गर्ने आफ्ना नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राखेपछि त्यसको बदलामा भारतले पनि पूर्ण खोप लगाएका बेलायतीलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम ल्याएको हो । बेलायतले...

लोकसंवाद संवाददाता,   असोज १७, २०७८
नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छन् । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनले अध्यक्ष चयन गर्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई जिम्मेवारी दिएको थियो । प्रचण्डसहित अखिल क्रान्तिकारीका विद्यार्थीहरू सहभागी भएको बैठकले आइतबार बिहान...

लोकसंवाद संवाददाता,   असोज १७, २०७८
तालिबानका लडाकूहरुले गत ३० अगस्टमा अमेरिकाको अन्तिम विमानले अफगानिस्तानको आकाश पार गर्दै गरेको देखे । यो दृश्य स्वयम् अफगानीहरुका लागि निकै अनौठो थियो । त्यसलगत्तै २० वर्षपछि अमेरिकी सेनाले अफगान भूमी छाडेको खुसियालीमा तालिबान लडाकूहरुले आकाशमा हवाई फायर गरे र...

लोकसंवाद संवाददाता,   असोज १६, २०७८
काठमाडौं । नेपाल अटोमोवाइल्स एशोसिएशन (नासा) को आयोजनामा यही अशोज १५ र १६ गते तेश्रो मोटरसाइक्लिङ सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । सेफ्टी, सस्टेनबिलिटी एण्ड टु ह्वील टूरिङ शीर्षकमा भएको यो सम्मेलनमा १५० भन्दा बढिको सहभागिता रहेको थियो। यो सम्मेलन...

न्युज कारखाना,   असोज १५, २०७८
काठमाडौं ।सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता दिन परमादेश जारी गरेको छ । बाबुको पहिचान खुले पनि पारिवारिक कारणले सन्तानले आमाको नामबाट मात्रनागरिकता लिन चाहे उपलब्ध गराउनुपर्ने सर्वोच्चको निर्णय छ । काठमाडौं महानगरपालिका- ३ की तनिसी चन्दको मुद्दामा न्यायाधीश दीपककुमार कार्की...

न्युज कारखाना,   असोज १५, २०७८
आईपीओ निष्कासन गर्नका लागि सीवाईसी नेपाल लघुवित्तले धितोपत्र बोर्डसँग अनुमति मागेको छ । लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६००रुपैयाँ बराबरको ३लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डसँग अनुमति मागेको हो । संस्थाको आईपीओ निष्कासन तथा...

न्युज कारखाना,   असोज १५, २०७८
साहस ऊर्जाले साधारण शेयर (आईपीओ) बाँडफाँट आगामी आइतबार हुने भएको छ । कम्पनीले ६ देखि १० असोजसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओकोप्रि-अलोटमेन्ट आज गरेको हो । कम्पनीले १७ असोजमा बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाटमा बिहान ९ बजे आईपीओ बाँडफाँट गर्ने मिति...

लोकसंवाद संवाददाता,   असोज १५, २०७८
नेकपा एमालेले उपमहासचिव पद नै खारेज गरेको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनबाट जारी गरेको बाधा अड्काउ फुकाउ आदेशमा उपमहासचिव पद खारेज गरिएको छ । बाधा अड्काउ फुकाउ आदेशलाई विधान महाधिवेशनले अनुमोदन गरेको छ ।

लोकसंवाद संवाददाता,   असोज १५, २०७८
नेकपा एमाले प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुतिपछि सांगठनिक प्रस्ताव र विधान संशोधन प्रस्ताव पेस गरिनेछ । गोदावरीमा १५-१७ असोजसम्म विधान महाधिवेशन...

न्युज कारखाना,   असोज १५, २०७८
नेकपा एमाले नेता प्रभु साहले पार्टीको प्रथम विधान महाधिवेशनबहिस्कार गरेका छन् । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा जारी प्रथम विधान महाधिवेशन साहले बहिस्कार गरेका हुन् । माओवादी परित्याग गरेर एमालेमा रहेका साहले आफूहरूको माग सम्बोधन नगरेको भन्दै बहिस्कार गरेको जानकारी दिए...

न्युज कारखाना,   असोज १५, २०७८
नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूलाई प्रवेशद्वार नजिकै झोला वितरण गरिरहेको छ । एमालेले दिएको झोलामा पार्टीको प्रस्तावित सांगठनिक, राजनीतिक र विधान मस्यौदा राखिएको छ । कापी नदिएको झोलाभित्र एउटा डटपेन राखिएको छ भने झोलाभित्र स्यानिटाइजर, मास्क जस्ता...

न्युज कारखाना,   असोज १५, २०७८
नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली विधान महाधिवेशनस्थल गोदावरीको सनराइज हल पुगेका छन् । सातदोबाटोबाट कार्यकर्ताको स्कर्टिङसहित ओली आफ्नो पुरानो शैलीमा हात हल्लाउँदै अधिवेशनस्थल पुगेका हुन् । निर्धारित समयभन्दा केही ढिला पुगेका ओलीसँगै केन्द्रीय पदाधिकारीहरू...

लोकसंवाद संवाददाता,   असोज १५, २०७८
साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन-चाँदीको मूल्य ह्वातै बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ८८ हजार ७००रुपैयाँ कायम भएकामा शुक्रबार ९०० रुपैयाँले बढेर ८९ हजार ६००रुपैयाँ कायम भएको हो । एक साताभरिको महासंघको...

लोकसंवाद संवाददाता,   असोज १५, २०७८
सानिमा क्यापिटलको वार्षिक साधारणसभा आज बस्दै छ । क्यापिटलले २५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गर्न छैटौँसाधारणसभा सानिमा बैंकको केन्द्रीय कार्यालय नक्सालमा दिउँसो १ बजे आयाेजना हुने जनाइएकाे छ । सभामा आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक...

लोकसंवाद संवाददाता,   असोज १५, २०७८
एनआईसी एसिया बैंकले लिलामीमा ल्याएको आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्सको संस्थापक शेयरमा आवेदन दिने शुक्रबारअन्तिम दिन रहेको छ । एनआईसीले ६ असोजदेखिआफ्नो स्वामित्वमा रहेको आरएमडीसीको ३ लाख ६५ र मेरो माइक्रोफाइनान्सको ८४ हजार ८२९ कित्ता शेयर लिलामीमा ल्याएको हो ।...