मंसिर ०८, २०८१, शनिबार

न्युज कारखाना,   असोज १८, २०७८
रमेश सुवेदी साफ च्याम्पियनसिपको दोस्रो खेलमा सोमबारनेपालले श्रीलंकाको सामना गर्दै छ । मालेस्थित राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समयअनुसार रातको पौने १० बजे सुरु हुनेछ ।नेपाल र श्रीलंकाबीच हुने खेलमा २ जनायस्ता खेलाडी छन्,जसले पूरा समय मैदानमा आफ्नो प्रभाव छाड्न...
लोकसंवाद संवाददाता,   असोज १८, २०७८
न्युज कारखाना,   असोज १८, २०७८


न्युज कारखाना,   असोज १८, २०७८
नेपाल बार एसोसिएसनले मन्त्रिपरिषद्मा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कोटा लिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । जबराले मन्त्रिपरिषद्मा कोटा लिन लागेको भनेर आएका खबरहरूमा गम्भीर ध्यानाकर्षण जनाउँदै बारले राज्यका निकायबीचको शक्ति सन्तुलन र नियन्त्रण, शक्ति पृथकीकरणको सिद्धान्त, संवैधानिक सर्वोच्चता, स्वतन्त्र,...

लोकसंवाद संवाददाता,   असोज १८, २०७८
नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को महासचिवमा दीपेश पुनलाई मनोनीत गरिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई नियुक्त गरेका थिए । सिंह नेतृत्वका रहेको क्रान्तिकारीको महासचिवमा पुनलाई मनोनयन गर्न लागिएको हो । सोमबार...

लोकसंवाद संवाददाता,   असोज १८, २०७८
नेपाली कांग्रेसको सभापतिका दाबेदार तीन नेताबीच भेटवार्ता भएको छ ।महाधिवेशनको मिति नजिकिँदै गर्दा नेताहरूविमलेन्द्र निधि, प्रकाशमान सिंह र डा.शशांक कोइरालाबीच सोमबार भेट भएको हो । निधि निवास बानेश्वरमा ३ जनानेताबीच महाधिवेशन र सभापति पदमा उम्मेदवारीबारे गम्भीर छलफल भएको निधिका प्रेस...

लोकसंवाद संवाददाता,   असोज १८, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई असान्दर्भिक रूपमामन्त्रिपरिषद्विस्तारमा जोडिएको सर्वोच्च अदालतले बताएको छ । प्रधानन्यायाधीश जबरालेमन्त्रिपरिषद्माभाग खोजेको भन्ने समाचार केही मिडियामासार्वजनिक भएपछि आज सर्वोच्च अदालतले एक विज्ञप्ति जारी गरी प्रधानन्यायाधीशलाई असान्दर्भिक रूपमा त्यस सन्दर्भमा जोडेर अतिरञ्जित गरिएको बताएको छ । सर्वोच्चका प्रवक्ता बाबुराम...

न्युज कारखाना,   असोज १८, २०७८
सर्वोच्च अदालतले कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजको रिट निवेदनमा सुनुवाइ गरेको छ । जेष्ठ नागरिकले पाउने ७५ प्रतिशत कैद सजाय माफीको माग गर्दै शोभराजले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दामा न्यायाधीश मीरा खड्काको एकल इजलासमा सुनुवाइ गरेको हो । सर्वोच्चले मुद्दाको...

एजेन्सी,   असोज १८, २०७८
अफसोर कम्पनी गैरकानुनी आर्जन गरेको धन लुकाउन सजिलो मानिने ट्याक्स हेभन मुलुकमा गोप्य तरिकाले कुनै पनि देशको सिमानाबाहिरस्थापना भएका कम्पनी हुन् । यी कम्पनीले धन र सम्पत्ति राख्ने व्यक्तिको स्वामित्व गोप्य राख्छन् । पान्डोरा पेपर्सको दस्तावेजले देशबाहिर स्थापना भएका यी...

न्युज कारखाना,   असोज १८, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूले मन्त्रिपरिषद्माभाग नमागेको बताएका छन् । सर्वोच्च अदालत बार एसोसिएनसका पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषद्भागबण्डामा आफ्नो कुनै भूमिका नरहेको बताए । प्रधानन्यायाधीशले भाग मागेपछि मन्त्रिपरिषद् विस्तार हुन नसकेको समाचारहरूआएपछि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीले आज बिहान...

एजेन्सी,   असोज १८, २०७८
जापानको प्रधानमन्त्रीमाफुमिओ किसिदा निर्वाचित भएका छन् ।गत साता सत्तारुढ लिवरल डेमोक्र्याटिक पार्टी (एलडीपी)को नेतृत्वसम्बन्धी मतदानमा किसिदा निर्वाचित भएका थिए । पार्टीमा विजयी भएसँगै प्रधानमन्त्रीका लागि उनको बाटो खुलेको थियो । प्रधानमन्त्री निर्वाचित भएको एक वर्षपछि यसोहिदे सुगाले हालै पार्टी नेतृत्वबाट...

न्युज कारखाना,   असोज १८, २०७८
राष्ट्रियसभाको बैठक २४ असोजमा बस्ने भएको छ । सोमबार बसेको बैठकमा विभिन्न अध्यादेश खारेज र विधेयक प्रमाणीकरणसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाएका थिए । यस्तै, विभिन्न विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने...

न्युज कारखाना,   असोज १८, २०७८
सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग भेट गरेकाछन्।सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा पदाधिकारीले सोमबार बिहान प्रधानन्यायाधीश जबरालाई उनकै कार्यकक्षमा भेट गरेकाहुन्। भेटमा मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशले भागबन्डा मागेको, संवैधानिक परिषद्सम्बन्धी मुद्दामा प्रधानन्यायाधीश रहने/नरहने विवाद संवैधानिक इजलासबाट टुंगो लगाउने सहमति...

न्युज कारखाना,   असोज १८, २०७८
बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्धको मुद्दाको आज सुनुवाइ हुने भएको छ । सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेका रिटमाथि सर्वोच्च...

लोकसंवाद संवाददाता,   असोज १८, २०७८
कुनै समय थियो माओवादीका हरेक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड का तस्बिर अनिवार्यजस्तै थिए । मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओपछि प्रचण्डको तस्बिर राखिएको हुन्थ्यो । माओवादीले सशस्त्र सङ्घर्षका क्रममा उनकै नामबाट प्रचण्ड पथ नै बनायो । यी सबै युद्ध...

लोकसंवाद संवाददाता,   असोज १८, २०७८
काठमाडौँ। सम्माननीय प्रधानमन्त्री एवम् नेपाल प्रज्ञाप्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवासमक्ष नेपाल प्रज्ञाप्रतिष्ठानको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतबार आयोजित समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानको आ.व. २०७६/७७ को प्रतिवेदन बुझ्दै प्रधामन्त्री देउवाले भाषा, साहित्य...

न्युज कारखाना,   असोज १७, २०७८
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनले १६ बुँदे प्रस्ताव पारित गरेको छ । १५ असोजदेखि १७ असोज (आज)सम्म ललितपुरमा सम्पन्न महाधिवेशनमा पार्टीको राजनीतिक र समसामियक विषयमा १६ बुँदे प्रस्ताव पारित गरिएको छ । महाधिवेशन हलमा अध्यक्षमण्डलका तर्फबाट सदस्य रघुजी पन्तले...

न्युज कारखाना,   असोज १७, २०७८
शेयर बजार निरन्तर ओरालो यात्रामा लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार पनि शेयर बजारमा करेक्सन देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबारशेयर कारोबार मापक नेप्से परिसूचक ५५.९३ अंकले घटेर २ हजार ५७.४९ विन्दुमा पुगेको छ । नेप्से...

लोकसंवाद संवाददाता,   असोज १७, २०७८
नेकपा एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपालसँग गएका नेता तथा कार्यकर्तालाई फर्काउन पहल थाल्न आह्वान गरेका छन् । ३ दिनदेखि जारी पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जबाफ दिँदै उनले अलमलमा र झुक्याएर लगिएका नेता तथा कार्यकर्तालाई फर्काउन...

न्युज कारखाना,   असोज १७, २०७८
नेकपा एमाले अध्यक्ष केपी ओलीले दोस्रो कार्यकाल पनि उठ्न पाउने भएका छन् । एमालेले ७० वर्षे प्रावधानलाई निरन्तरता दिँदै त्यससम्बन्धी स्पष्ट व्याख्या गरेको छ । यसअघि ७० वर्ष पूरा भएका नेताले आफू निर्वाचित भएको पदबाट बीचमै राजीनामा दिनुपर्ने थियो ।...