मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असोज १५, २०७८
लमजुङको मर्स्याङ्दी गाउँपालिका- ६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाले सर्वसाधारणका लागिआईपीओ खुला गरेको छ । नेपाल धितोपत्र बोर्डको अनुमतिपाएपछि १५ असोजदेखि बिक्री हुनेगरी आईपीओ निश्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका२२ करोड ५०...


लोकसंवाद संवाददाता,   असोज १४, २०७८
नेकपा एमालेले आफ्नो प्रथम महाधिवेशनको प्रचारका लागि भित्ते चित्र (वाल पेन्टिङ) नगर्ने भएको छ । राजनीतिक दलहरूले आफ्नो सभा, सम्मेलनमा भित्ते चित्र बनाएर शहरका भित्ताहरूरंग्याउने गरेका बेला एमालेले १५-१७ असोजमा आयोजना हुने विधान महाधिवेशनको प्रचारमा वाल पेन्टिङ र वाल पोस्टरिङ...

न्युज कारखाना,   असोज १४, २०७८
सरकारले हल खोल्ने अनुमति दिएपछि नेपाली चलचित्र निर्मातामा केही आशाको संचार भए पनि चलचित्र प्रदर्शन गर्न हतारो भने गरेको देखिँदैन । पहिलो लकडाउनपछि प्रदर्शन भएका चलचित्रको व्यापारदेखि त्रसित निर्माताहरू यसपालि भने अलिक संयमित देखिएका छन् । यद्यपि, बलिउडले लगालग चलचित्र...

लोकसंवाद संवाददाता,   असोज १४, २०७८
साताको अन्तिम कारोबार दिन बिहीबारशेयर कारोबार मापक नेप्से परिसूचक ३२.५१ अंकले घटेर २ हजार ६३३.४२ विन्दुमा पुगेको छ । निरन्तर घटिरहेको बजार बुधबार भने ५०.५८ अंकले बढेर २ हजार ६६५.९३ विन्दुमा पुगेको थियो । आज नेप्से १.२२ प्रतिशतले घटेको हो...

लोकसंवाद संवाददाता,   असोज १४, २०७८
हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् । बैंकको १३ असोजमा बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त अध्यक्ष श्रेष्ठले कार्यभार सम्हालिसकेका छन् । यसअघि उनी बैंकको संचालक पदमा रहेर जिम्मेवारी...

न्युज कारखाना,   असोज १४, २०७८
सन्दुक विराक्कोडीको अर्धशतकमा एभरेस्टप्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा ललितपुर प्याट्रियट्सले भैरहवा ग्लाडियर्टलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार कीर्तिपुर टीयु क्रिकेट मैदानमा जारी प्रतियोगिताको १०औँखेलमा टस हारेर ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन बनाएको...

न्युज कारखाना,   असोज १४, २०७८
काठमाडौं ।एमालेले भोलि (शुक्रबार)बाट सुरु हुने विधान महाधिवेशनको सबै तयारी सकिएको बताएको छ । महाधिवेशन मूल आयोजक समितिका संयोजक रामबहादुर थापा बादलले पत्रकार सम्मेलनमार्र्फत तयारी पूरा भएको बताउँदै तीन दिनसम्म गरिने कार्यसूची सार्वजनिक गरेका छन् । बादलका अनुसार ६ हजार...

न्युज कारखाना,   असोज १४, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी आन्दोलन र उपलब्धिसमाप्त पार्ने रणनीति परास्त गरेको बताएका छन् । पेरिसडाँडामा शहीद प्रतिष्ठान नेपालको बाह्रौँवार्षिक साधारणसभालाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले डेढ वर्षयता जनयुद्ध र जनआन्दोलनका उपलब्धिउल्ट्याउन खोज्ने प्रतिक्रान्तिकारी र प्रतिगमनकारीलाई पराजित गरेको...

लोकसंवाद संवाददाता,   असोज १४, २०७८
सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकलाई निर्वाध रूपमा संचालन हुने वातावरण बनाउन एमाले सांसदसँग सहयोग मागेका छन् । तर, सभामुख सापकोटाको आग्रहलाई बेवास्ता गर्दै एमाले सांसदहरूले बिहीबारको बैठकमा पनि नाराबाजी गरिरहेका छन् । एमाले विभाजनमा सभामुखको भूमिका रहेको भन्दै जारी नवौँ...

लोकसंवाद संवाददाता,   असोज १४, २०७८
प्रतिनिधिसभाको बैठक १९ असोजमा बस्ने भएको छ । बिहीबार बसेको बैठकमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको बेहोरा बढेर सभामुख अग्निप्रसाद सापकोटाले सुनाएका थिए । साथै, महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन, २०७८ पेस...

न्युज कारखाना,   असोज १४, २०७८
जिल्ला प्रशासन कार्यालय काठमाडौंले चाडपर्वमा भीडभाड नगर्न आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बिहीबार राति१२ बजेदेखि लागूहुनेगरी काठमाडौंबासीका नाममा चाडपर्वकेन्द्रित आदेश जारी गरेका हुन् । आदेशमा कोभिड- १९ संक्रमण कायमै रहेकाले चाडपर्वहरूस्वास्थ्य मापदण्डको पूर्ण पालना गरी...

न्युज कारखाना,   असोज १४, २०७८
सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संवाद र वार्ताबाट भागेको निष्कर्ष निकालेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बिहीबार बालुवाटारमा बसेको संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संवाद र वार्ताबाट भागेको निष्कर्ष निकालेको हो ।...

एजेन्सी,   असोज १४, २०७८
ट्युनिसियाले पहिलो महिला प्रधानमन्त्री पाएको छ । राष्ट्रपति कैस सइदले नाज्ला बउडेनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । गणतन्त्र ट्युनिसियाका राष्ट्रपति कैस सइदले नाज्ला बउडेनलाई तत्कालै सरकार गठनका लागि आह्वान गर्नुभएको छ',राष्ट्रपतिको कार्यलयले एक विज्ञप्तिमा भनेको छ । सइदले यही २५...

लोकसंवाद संवाददाता,   असोज १४, २०७८
गत आर्थिक वर्षको नाफाबाट सिभिल लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समिति बैठकले शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त नगद...

लोकसंवाद संवाददाता,   असोज १४, २०७८
संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का महासचिव वेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक...

न्युज कारखाना,   असोज १४, २०७८
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण कम्पनीलाई लिखित स्पष्टिकरण सोधेको छ । सम्झौता अवधिभित्र निर्माणको काम सम्पन्न नगर्ने काठमाडौंका दुई र सिन्धुपाल्चोकको एउटा निर्माण कम्पनीलाई कालो सूचीमा किन नराख्ने भन्दै स्पष्टीकरण सोधिएको हो । ती निर्माण कम्पनीले ३०...

लोकसंवाद संवाददाता,   असोज १४, २०७८
२०७२ सालमा नयाँ संविधान लागू भएसँगै देश औपचारिक रुपमा संघीयतामा प्रवेश गर्यो । संघीय सरकारसहित ७ प्रदेश र ७५३ स्थानीय तहमा सरकार बने । स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरुले गाउँगाउँमा सिंहदरबार पुगेको भाषण गरे । तर तीन गाउँ र क्षेत्रक्षेत्रमा...

लोकसंवाद संवाददाता,   असोज १४, २०७८
काठमाडौँ । चिनियाँ लेखक सङ्घ संस्थापक र नेपाल प्रज्ञाप्रतिष्ठानसमेत सहसंस्थापक रहेको बेल्ट एण्ड रोडसँग सम्बन्धित साहित्यिक संस्था लिटरेरी नेटवर्क अफ द बेल्ट एण्ड रोड (बेल्ट एण्ड रोड साहित्यिक सञ्जाल) स्थापना भएको छ । साहित्य, संस्कृति र सभ्यताको अध्ययनअनुसन्धान, अनुवाद, प्रतिलिपि...