मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ १८, २०७८
काठमाडौं । कोरोना भाइरस महामारीले मानव समुदायलाई आक्रान्त बनाएको छ। निषेधाज्ञाका कारण अधिकांश नेपाली अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन पाएका छैनन्। यस्तो बेला मन बहलाउन, सूचना ग्रहण गर्न, आफन्त तथा परिवारजनसँग वातचित गर्न सामाजिक सञ्जालको प्रयोग बढ्नु स्वाभाविकै हो। तर, फेसबुक,...
लोकसंवाद संवाददाता,   जेठ १८, २०७८
लोकसंवाद संवाददाता,   जेठ १८, २०७८


लोकसंवाद संवाददाता,   जेठ १८, २०७८
काठमाडौं । चीनले अनुदानमा दिने घोषणा गरेको १० लाखमध्ये ९ लाख डोज कोरोनाविरूद्धको खोप आज (मंगलबार) नेपाल आइपुग्दै छ । ८ लाख चीनको राजधानी बेइजिङ र १ लाख खोप क्षेत्र तिब्बतबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । अनुदान...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७८
काठमाडौं । देशमा आइपरेको संवैधानिक र राजनीतिक जटिलताको विषयबारे छिनोफानो गर्ने जिम्मेवारी सर्वोच्च अदालतको हो। हाल उत्पन्न संवैधानिक जटिलताको छिनोफानो गर्न सर्वोच्च अदालतमा गठित संवैधानिक इजलासमा कानुन व्यवसायीले न्यायाधीशको निष्ठामाथि प्रश्न उठाउँदा अदालतको गरिमा र त्यसप्रतिको जनआस्था नै धुमिल हुने...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७८
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनमा संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश तेजकुमार केसी र बमकुमार श्रेष्ठले आफूहरू वकिलले भनेकै आधारमा इजलासबाट बाहिर नजाने अडान लिनुभएको छ । गत शुक्रबारबाट संवैधानिक इजलासमा जारी प्रतिनिधि सभा विघटनविरुद्धको निवेदनमा नेपाली कांग्रेस सभापति...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७८
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह सरकारमा सहभागी हुने भएको हो । यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुने विषयमा छलफल हुँदै आएको...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७८
नवलपरासी । नवलपरासी (बर्दघाटसुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ उपलब्ध गराएको छ । नगरपालिकाले खुला टेण्डरमार्फत धानको बिउ खरिद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध गराएको हो । चालु आर्थिक वर्ष २०७७। ७८ को नियमित कार्यक्रमअनुसार...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७८
काठमाडौं । विश्वभर कोरोना संक्रमणको दर घटिरहेका छ भने निको हुनेको संख्या बढिरहेको छ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार संक्रमण दर घट्दो दरमा देखाएको हो । त्यस्तै, निको हुनेको संख्या पनि बढिरहेको पाइएको छ...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७८
यसै महिनाको सुरुमा प्यालेस्टिनी लडाकुले अडियो रेकर्डिङमार्फत इजरायललाई चेतावनी दिए । जसमा भनिएको थियो, यदी हमासको माग पूरा हुँदैन भने इजरायलले ठूलो मूल्य चुकाउनुपर्छ । हमास प्यालेस्टाइनको गाजापट्टीमा शासन गर्ने चरमपन्थी संगठन हो र यो आवाज मोहम्मद जाएफको थियो ।...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
काठमाडौँ ।आदिवासी जनजाति साहित्यकार/ लेखक महासङ्घ नेपालले एक विज्ञप्ति प्रकाशित गरीबजेट भाषण मार्फतताप्लेजुङको सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल र तेह्रथुमको चुहानडाँडा विमानस्थललाई आङ छिरिङ विमानस्थल बनाइनेछ भन्ने नीति तथा कार्यक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको र खुवालुङलाई नष्ट गर्ने नीति तथा...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
लुम्बिनी । लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराउनु भएको हो । पाण्डेयले ४१४० मत ल्याउनु भएको थियो भने खड्काले ३५९४ मत...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
काठमाडौँ ।धानबाली विज्ञ भन्छनआगामी पाँच वर्षभित्र चामलमा आत्मनिर्भर हुन बाँझो जमीनको भरपुर उपयोग गर्नुपर्छ । केन्द्रीय तथ्याङ्क विभागले २०६८ मा गरेको कृषि गणनामा १० लाख हेक्टर जमीन बाँझो रहेको उल्लेख छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कूल खेतीयोग्य...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
कञ्चनपुर । नयाँ भेरियन्टसहितको कोराना भाइरसको सङ्क्रमणबाट सञ्चारकर्मी सङ्क्रमित हुन थालेपछि नेपाल पत्रकार महासङ्घ जिल्ला कार्यसमिति कञ्चनपुरले पत्रकार कोरोना उपचार कोष स्थापना गर्ने निर्णय गरेको छ । समाचार सङ्कलनमा खटिएका सञ्चारकर्मी पनि कोरोना सङ्क्रमित भएको र अझै हुन सक्ने अवस्थालाई...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खुलालुमा निर्माणाधीन पक्की पुल चाँडो सम्पन्न गर्न निर्माण कम्पन्नीलाई निर्देशन दिनुभएको छ । आइतबार बेलुका कर्णाली करिडोरअन्तर्गत खुलालुमा पुगेर निर्माणाधीन पुलको अनुगमन गर्नुभएका उहाँले निर्माण कार्य जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको हो...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
नवलपरासी । नवलपरासी ९बर्दघाटसुस्तापूर्व०को मध्यविन्दु३ मा ६५ लाखको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको छ । मध्यविन्दु३ ब्रह्मस्थानमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न यहाँको वनभोज स्थलमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको नगरप्रमुख चन्द्रबहादुर रानाले बताउनुभयो । अहिले भ्यू टावर...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
ललितपुर । ललितपुर महानगरपालिका२६ सुनाकोठी र वडा नं ४ बागडोलमा निःशुल्क आइसोलेशनको सुविधा दिइएको छ । कोरोनाका बिरामीको स्वास्थ्यलाई ध्यानमा राखी महानगरपालिकाका यी दुई स्थानमा निःशुल्क सुविधा दिइएको हो । ललितपुरमा बस्ने आर्थिक अवस्था कमजोर भएका तथा संयुक्त परिवारमा रहँदा...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
खोटाङ । नेपाल पत्रकार महासङ्घ खोटाङले स्थापना गरेको पत्रकार आपत्कालीन सहायता कोषमा रकम जम्मा हुनेक्रम शुरु भएको छ । यही जेठ ९ गते बसेको पत्रकार महासङ्घको बैठकको निर्णयानुसार जिल्लामा क्रियाशील पत्रकारको हितमा उपयोग गर्नेगरी स्थापना गरिएको आपत्कालीन सहायता कोषमा हप्तादिनमै...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
दार्चुला । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट ९बीओपी० निर्माणको काम शुरु भएको छैन । असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको बीओपी निर्माणको काम अझै शुरु हुन नसकेको हो । व्यास गाउँपालिका१ को तिङ्कर गाउँभन्दा...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
भक्तपुर । कोभिड१९ को दोस्रो लहरको महामारी देशव्यापीरूपमा फैलिएसँगै सरकारले जारी गरेको निषेधाज्ञामा समस्या परेका व्यक्ति तथा परिवारलाई निःशुल्क खाद्यान्न वितरण सञ्चालन गरिएको छ । नमस्ते ख्वप टिभी भक्तपुर र नृत्य निर्देशक सङ्घ नेपाल भक्तपुरले संयुक्तरूपमा राहत वितरण अभियान गरेका...