लोकसंवाद संवाददाता, बैशाख ०५, २०७९
सरकारले सोमबारदेखि २० प्रतिशत इन्धन खर्च कटौती गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याएको छ । इन्धन शीर्षकमा विभिन्न मन्त्रालय/निकाय तथा नेपाल सरकारसँग सम्वद्ध सार्वजनिक संघसंस्थाले बाँकी बजेटको २० प्रतिशतले कटौती गर्ने, अर्थ मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै भनेको छ, यो निर्णय...