मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
काठमाडाैं । साढे तीन महिनादेखि ठप्प सार्वजनिक सवारीसाधन खुल्न थालेका छन् । मयूर, संयुक्त यातायात, सुन्दर यातायातलगायले सेवा शुरु गरिसकेका छन् भने कतिपय खुलाउनका लागि आवश्यक तयारी गरिरहेका छन् । एक साता पहिले बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने...
लोकसंवाद संवाददाता,   असार ३१, २०७७
लोकसंवाद संवाददाता,   असार ३१, २०७७


लोकसंवाद संवाददाता,   असार ३१, २०७७
सप्तरी । चार दिनदेखि परेको वर्षाका कारण सप्तरीमा डुबानमा परी कमजोर बनेका घरहरु भत्किएका छन् । वर्षाले सप्तरीको डाक्नेश्वरी नगरपालिका, महादेवा र तिलाठी कोइलाडी गाउँपालिकामा घरहरु भत्किएर क्षति भएको सप्तरी प्रहरीले जनाएको छ । खाँडोखोला किनारमा घर भएका महदेवा गाउँपालिकाका...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
लमही । यहाँका यातायात व्यवसायीहरुले माग पूरा नभएसम्मका लागि सार्वजनिक यातायातका साधन जिल्लामा सञ्चालन गर्न नसक्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा मङ्गलबार तुलसीपुरमा भएको छलफलमा अहिलेकै अवस्थामा आफूहरुले यातायात सञ्चालन गर्न नसक्ने व्यवसायीहरुले बताएका हुन् । सरकारले सार्वजनिक सवारी...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
दार्चुला । दार्चुलाको व्यास क्षेत्रको कालापानी क्षेत्रसम्म स्थानीयवासीलाई आवतजावत गर्न भारतले रोक लगाएको छ । विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म अहिले भारतीय सुरक्षाकर्मीले जान दिएको छैन । नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा सार्वजनिक...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
कास्की । जिल्लाको माछापुच्छ्रेगाउँपालिका३ घाचोकमा विश्वमै दुर्लभ प्रजातिमा पर्ने सर्प राजगोमन किङ कोब्रा भेटिएको छ । घाचोकको टुटुङ्गास्थित स्वास्थ्यचौकी नजिक देखिएको सर्प किङकोब्रा रहेको पुष्टि भएपछि संरक्षणका लागि अहिले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), सर्प संरक्षण समाज, स्थानीय जनप्रतिनिधिलगायतका संस्था...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
महोत्तरी । महोत्तरी कारागारका कैदीबन्दी ९बन्दी न्यायिक निकायले पुर्पक्ष थुनामा राख्न आदेश गरेका थुनुवाअघाउँजी पानी पिउन नपाएर बिचल्लीमा परेका छन् । जलेश्वर नगरपालिका२ स्थित महोत्तरी कारागारभित्रका चापाकल पछिल्लो छ दिनको अविरल वर्षासँगैको बाढी पसेर डुबेपछि कैदीबन्दीलाई खानेपानीको समस्या परेको हो...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
सप्तरी । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि आह्वान गरिएको लकडाउनले समस्यामा परेका सीमान्तकृत र अपाङ्गता भएका व्यक्तिका परिवारलाई राहत वितरण गरिएको छ । सप्तरीको राजविराज नगरपालिका६ का २९ र तिलाठी कोइलाडी गाउँपालिका५ का ३८ सीमान्तकृत र अपाङ्गता भएका...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
बागलुङ । बजारमा नेपाल टेलिकमको प्रिपेड सिमकार्ड अभाव भएको छ । बिक्रेताले वितरक कम्पनीबाट सिमकार्ड उपलब्ध हुन नसकेको बताएका छन् । टेलिकमको प्रिपेड सिमकार्ड वितरकमार्फत बजारमा आउँछ । गत चैतयता नै बजारमा सिमकार्ड नआएको चापागाईँ ट्रेर्डसका सञ्चालक सूर्य चापागाईँले बताउनुभयो...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
म्याग्दी । बेनीजोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका३ गुइठेभिरबाट कालीगण्डकीमा खसेर मङ्गलबार साँझ टिपरसहित चालक बेपत्ता भएका छन् । गिट्टी बोकेर गुइठेबाट घारतर्फ जाँदै गरेको बा२ख ३४२५ नंको टिपर सडक भासिएर कालीगण्डकीमा खसेको हो । टिपरसहित चालक म्याग्दीको मङ्गला गाउँपालिका५ का...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा स्वीस बैंकमा रकम नरहेको उहाँको सचिवालयले स्पष्ट गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज विज्ञप्ति जारी गरी ग्लोबल वाच एनालाइसिसलाई उद्धृत गर्दै केही नेपाली अनलाइनले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ अत्यन्त भ्रामक,...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
काठमाडाैं । कोभिड१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि आजबाट तेस्रो चरणको चार्टर्ड उडान हुँदैछ । नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि एक साता चार्टर्ड उडान गर्न लागेका...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
काठमाडाैँ । नेपाली काँग्रेस कोभिड१९ अनुगमन समिति का संयोजक एवं पार्टीका सहमहामन्त्री डा.प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डलले २०७७ असार ३० गते मंगलबारनेपाल राष्ट्र बैंकका गभर्नरसँग भेटवार्ता गरेको छन् । भेटमा कोभिड१९ बाट प्रभावित विभिन्न क्षेत्र, पेसागत समूह, उद्योगी/व्यवसायीहरुसँग समितिले गरेको छलफलपछि...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
रुपन्देही । लकडाउनअवधिको घरभाडा मिनाहा तथा छुट गर्नेघरधनीलाई २०७७ असार ३० गते मंगलबार बुटवलमा बिशेष सम्मान कार्यक्रमकाे आयाेजनागरिएको छ । कोरोना भाइरस सङ्क्रमणको सन्त्रासका कारण गरिएको लकडाउन समयमा घरभाडा मिनाहा तथा छुट दिने ६० मनकारी घरधनीलाई सम्मान गरिएको हो ।...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
काठमाडाैं । हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपाली स्वदेश फर्काउन जुलाई १५ देखि २१ सम्म चार्टर्ड उडान गर्ने भएको छ । विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउने सरकारको निर्णयअनुरुप हिमालयले तेस्रो चरणको उद्धार उडान तालिका सार्वजनिक गरेको हो...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
खोटाङ । जिल्ला समन्वय समिति खोटाङले त्रिधार्मिकस्थल हलेसीको गुरुयोजना कार्यान्वयनलाई विशेष प्राथमिकता दिएको छ । जिल्ला समन्वय समिति खोटाङको सोमबार सम्पन्न चौथो जिल्लासभामा जिसस प्रमुख बबि चाम्लिङले प्रस्तुत गर्नुभएको प्रस्तावलाई जिल्लासभाले पारित गरेको हो । जिल्लासभाले हलेसीको बृहत्तर गुरुयोजना कार्यान्वयन...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
प्युठान । यहाँका गाउँगाउँमा फेरि सलह भित्रिएको छ । सोमबार बिहानदेखि जिल्लाका प्रायः सबैजसो क्षेत्रमा फैलिएको सलह मकैबालीमा छिरेपछि किसानले टिन र थाल ठटाउँदै सलह भगाउन थालेका छन् । किसानले धुवाँ बाल्ने, टिन, थाल, जर्किनलगायतका स्थानीय सामग्री ठटाउँदै सलह भगाउन...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
नारायणगढ । नारायणगढमुग्लिन सडकखण्डको १७ किलोमा सोमबार असार २९ गते राति सडक थप धसिएपछि सवारी एकतर्फी भएको छ । सो ठाउँमा सोमबार बिहान ग्राबेल हालेर सडक सञ्चालनमा ल्याइएको भए पनि पुनः धसिएसँगै त्यस ठाउँमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
जलेश्वर । अविरल वर्षाका कारण जलेश्वर कारागार डुबानमा परेको छ । गत बुधबारदेखिको वर्षाले कारागार डुबानमा परेको कामु जेलर मकसुदन महासेठले बताउनुभयो । करिव १६० वर्षभन्दा पूरानो राणाकालीन कारागार जलेश्वर नगरपालिकाको वडा नम्बर २ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ...