मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ ०४, २०७८
दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा आइतबार मृत्यु भएका लक्ष्मणका बुबाको शव सोमबार गृहजिल्ला ल्याएर दाहसंस्कार गर्न थालिएको थियो । पत्रकार लक्ष्मण...


लोकसंवाद संवाददाता,   जेठ ०४, २०७८
काठमाडौं । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएयता २ हजार बढीको मृत्यु भइसकेको छ । चैत २० गतेयता संक्रमणबाट २ हजार १ सय ८३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत वर्षको पहिलो लहरमा ३ हजार ३२...

लोकसंवाद संवाददाता,   जेठ ०४, २०७८
काठमाडौं । कोरोनाविरुद्ध तत्काल १ करोड मात्रा खोप आवश्यक रहे पनि अन्योलता छाएको छ । अनुमानित १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । गत २०७७ फागुन अन्तिम साता दोस्रो प्राथमिकतामा परेर कोरोनाविरुद्धको खोप लगाएका झन्डै १५ लाख...

लोकसंवाद संवाददाता,   जेठ ०४, २०७८
काठमाडौं । नेपाल प्रहरीले देशभरबाट अस्पताल प्रयोजनबाहेकमा प्रयोग हुँदै आएका करिब ९ हजार थान अक्सिजन सिलिन्डर संकलन गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले देशभर अस्पतालबाहेकका प्रयोजनमा प्रयोग हुँदै आइरहेका खाली तथा भरी सिलिन्डर गरी सोमबार साँझसम्म ८ हजार ९...

लोकसंवाद संवाददाता,   जेठ ०४, २०७८
काठमाडौं । कोभिड१९ महामारीबीच थानकोटनागढुङ्गासिस्नेखोला सुरुङमार्ग निर्माण नियमित रूपमा अगाडि बढिरहेको छ । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड र निषेधाज्ञा पालना गर्दै आयोजनास्थलमै आइसोलेसन सेन्टर निर्माण गरी सुरुङ खन्ने कामलाई निरन्तरता दिइएको सडक विभागले जनाएको छ । विभागका महानिर्देशक अर्जुनजङ्ग...

लोकसंवाद संवाददाता,   जेठ ०४, २०७८
हुम्ला । सात गाउँपालिका रहेको हिमाली जिल्ला हुम्लाका पाँच गाउँपालिकामा कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ । पाँच गाउँपालिकामा रहेका ग्रामीण बस्तीहरुमा कोरोनाको आशङ्का लागेपछि परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएको छ । खार्पुनाथ र उत्तरी क्षेत्रमा रहेको...

लोकसंवाद संवाददाता,   जेठ ०४, २०७८
इजरायली सैनिक र प्यालेस्टाइन बिच जारी हिंसा गाजा हुँदै वेस्ट बैंकसम्म फैलिसकेको छ । वेस्ट बैंक र गाजा क्षेत्रमा इजरायली सेनाले गरेको कारबाहीका क्रममा हालसम्म २०० प्यालेस्टिनी र १० जना इजरायलीको मृत्यु भइसकेको छ । इजरायली आक्रमणमा मारिएकामध्ये ५९ जना...

लोकसंवाद संवाददाता,   जेठ ०३, २०७८
तुलसीपुर । कोरोनाका बिरामीलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले तुलसीपुर उद्योग वाणिज्य सङ्घको अगुवाइमा तुलसीपुर उपमहानगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट र कोरोना मेट्रो अस्पतालको व्यवस्थापनका लागि झण्डै रु चार लाख सहयोग प्राप्त भएको छ । वाणिज्य सङ्घका महासचिव विनिल...

लोकसंवाद संवाददाता,   जेठ ०३, २०७८
सोलुखुम्बु । अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथासहितको हिमाल आरोहण प्रभावित भएको छ । मौसम अनुकूल नहुँदा बिहीबारदेखि नै सगरमाथा आरोहण प्रभावित भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । मौसम प्रतिकुल हुँदा अहिले आरोहण भएको...

लोकसंवाद संवाददाता,   जेठ ०३, २०७८
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा ९एमाले० का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेताकार्यकर्तालाई पार्टी एकताको भावनानुसार नै एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्ने बताउनुभएको छ । जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८औँ स्मृति दिवसका अवसरमा...

लोकसंवाद संवाददाता,   जेठ ०३, २०७८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । नेकपा९एमाले०का अध्यक्ष ओलीले आज २८ औँ मदनआश्रित स्मृति दिवसका अवसरमा एमाले पुरानो पार्टी मुख्यालयमा पुगेर जबजका प्रणेता भण्डारीका शालिक...

लोकसंवाद संवाददाता,   जेठ ०३, २०७८
बैतडी । बैतडीमा थप भएको निषेधाज्ञा आजदेखि लागू भएको छ । थपिएको निषेधाज्ञा यही जेठ १७ गतेसम्म लागू हुनेछ । आइतबार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आदेश जारी गर्दै निषेधाज्ञालाई १५ दिन थप गर्दै जेठ १७ गतेसम्म कायम गर्नुभएको हो...

लोकसंवाद संवाददाता,   जेठ ०३, २०७८
चितवन । तत्कालीन नेकपा ९एमाले० का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा श्रद्धाञ्जलि व्यक्त गरिएको छ । दासढुङ्गामा औपचारिक कार्यक्रम नभए पनि उहाँहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको हो । नेकपा ९एमाले० जिल्ला कमिटीले बिहान भरतपुर महानगरपालिका२९...

लोकसंवाद संवाददाता,   जेठ ०३, २०७८
काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा ६० श्ययाको अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि ६० श्ययाको अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको हो । नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाभित्र दिनानुदिन...

लोकसंवाद संवाददाता,   जेठ ०३, २०७८
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १३ जिल्लाका प्रत्येक अस्पतालले कोभिड सङ्क्रमितका बिरामीलाई उपचार सेवामा सहजीकरण गर्न प्रदेश सरकारले अस्पतालको व्यवस्थापनलाई छिट्टै अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिनुभएको छ । उहाँले प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय...

लोकसंवाद संवाददाता,   जेठ ०३, २०७८
ताप्लेजुङ । नेकपा ९एमाले०का नेता तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि गृह जिल्लाका स्थानीय तहलाई सक्रियताका साथ लाग्न आग्रह गर्नुभएको छ । कोभिड रोकथाम तथा व्यवस्थापनसम्बन्धी आज जिल्लाका सरोकारवालासँगको भर्चुअल अन्तरक्रिया कार्यक्रममा उहाँले सङ्क्रमणको रोकथामका...

लोकसंवाद संवाददाता,   जेठ ०३, २०७८
काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ९फेकोफन० ले कोभिड१९ का महामारीमा सामुदायिक वन उपभोक्ता समूहको सहयोग परिचालनका लागि आह्वान गरेको छ । महासंघले वक्तव्यमार्फत सामुदायिक वन उपभोक्ता समूहबाट आफ्नो सम्पूर्ण सामथ्र्यको प्रयोग गर्दै मुलुकभरका सम्पूर्ण सामुदायिक उपभोक्ता समूह र...

लोकसंवाद संवाददाता,   जेठ ०३, २०७८
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञसभाका सदस्य रामचन्द्र रिजालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । तत्कालीन कांग्रेस गुल्मी क्षेत्र नं ३ का पूर्वसभापति रिजालको यही जेठ १ गते भैरहवामा उपचारका क्रममा ८२ वर्षका उमेरमा निधन भएको...