मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ ०२, २०७८
बैतडी । लागुऔषध चरेससहित शनिबार बैतडीमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका५ रौलेश्वरका ३० वर्षीय सुरेश विष्ट र सोही ठाउँका २५ वर्षीय प्रकाश विष्ट रहेका छन् । उनीहरु दुवैलाई सुर्नया६ शङ्करपुरबाट मोटरसाइकलमा सुर्नया५ तर्फ आउँदै...


लोकसंवाद संवाददाता,   जेठ ०२, २०७८
काठमाडौं । युवतीहरू कसैको मृत शरीर देखे भने डराउँछन्, रुन्छन् र कमजोर देखिन्छन् भन्ने हाम्रो समाजको सोच छ। तर भक्तपुरका दुई युवती भने त्यो मान्यतालाई गलत सावित गर्दै कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा सक्रिय रूपमा लागेका छन्। भक्तपुर नगरपालिका१ दूधपाटीस्थित...

लोकसंवाद संवाददाता,   जेठ ०२, २०७८
विश्वसँगैनेपाल पनियति बेला कोरोना भाइरसको दोस्रो महामारीको सामना गरिरहेको छ । नेपालमा दैनिक ८ हजारभन्दा बढी सङ्क्रमित पुष्टि भइरहेको छन् भने दुई सातादेखि मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ । कोरोना भाइरसको दोस्रो लहरसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख ९ हजार...

लोकसंवाद संवाददाता,   जेठ ०२, २०७८
काठमाडौं । आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर पठाएका छन् ।...

लोकसंवाद संवाददाता,   जेठ ०२, २०७८
काठमाडौं । भूमाफियाले वर्षौंअघि मिचेको धोबी खोलाको अनामनगरस्थित करिब ८ रोपनी जग्गा बल्ल सरकारकै कायम भएको छ। मालपोत कार्यालय डिल्लीबजारले धोबी खोला नदी उकासको जग्गा व्यक्ति विशेषको नाममा दर्ता गराएको ठहर गर्दै सरकारको नाममा फिर्ता ल्याएको हो। प्रमुख मालपोत अधिकृत...

लोकसंवाद संवाददाता,   जेठ ०२, २०७८
चितवन । कोरोनाको कहरले जनजीवन अस्तव्यस्त भइरहेका बेला भटाभट कुखरा मर्न थालेपछि किसान चिन्तित हुन थालेका छन् । पछिल्लो समय किसानको खोर नै रित्तो हुनेगरी कुखुरा मर्न थालेको किसानको गुनासो छ । खोरमा केही दिनयता दुई हजार पाँच सय कुखुरा...

लोकसंवाद संवाददाता,   जेठ ०२, २०७८
काठमाडौं । कोरोना महामारीका बीच दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । राजनीतिक अस्थिरता र निषेधाज्ञाको मौका छोप्दै उद्योगी, ठूला व्यापारी, र बिचौलियाहरूले चामल, तेल, दाल, गेडागुडी, चिनी र अण्डालगायत खाद्य वस्तुको मूल्य वृद्धि गरेका हुन् । निषेधाज्ञाका कारण...

लोकसंवाद संवाददाता,   जेठ ०१, २०७८
भोजपुर । निरन्तरको भारी बर्षाका कारण बिग्रिएर अवरुद्ध भएको सडक स्थानीयले मर्मत गरी यातायात सुचारु गराएका छन् । अरुण गाउँपालिकाको वडा नम्बर ७, खाल्लेमैदानेमा आवतजावत गर्ने सडक भारी बर्षका कारण आएको भेलबाढीले धैरैखण्डमा बिग्रिएपछि स्थानीय नागरिकहरूले कोदालो, गैँती, बेल्चा, झम्पल...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको संविधानले सबै वर्ग, भाषा, धर्म एवं संस्कृतिको अपनत्व ग्रहण गरेको बताउनुभएको छ । इस्लाम धर्मावलम्बीको महान पर्व इदउलफितरको अवसरमा आज दिनु भएको शुभकामना सन्देशमा मुख्यमन्त्री पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
धनुषा । जनकपुरजयनगर रेल सेवा सञ्चालनको मिति तोकिँदै सारिँदै आएर यसपटक भनिएको वैशाखभित्र पनि कोरोनाका कारण प्रभावित हुने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे कम्पनीले वैशाख महिनाभित्रै सञ्चालनको तयारी गरे पनि धनुषा, महोत्तरीसहित विभिन्न स्थानमा...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
काठमाडौं । नेपालमा कोरोनाको दोस्रो भेरिएन्टको सङ्क्रमणबाट स्वास्थ्यसम्बन्धी उपकरणको अभावका कारण जनजीवन नराम्ररी प्रभावित भएपछि नेपाल सरकारको आह्वानअनुसार जर्मनीमा कार्यरत विभिन्न गैरसरकारी संस्था ९गैसस० हरुले आवश्यक सहयोग गर्ने तत्परता देखाएका छन् । जर्मननेपाल मैत्री सङ्घको संयोजनमा एनजिओ फोरम नेपालले आज...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
डडेल्धुरा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराले गठन गरेको सेवादलले पार्टी कार्यालय किसुनजी भवनमा आइसोलेसन निर्माण गरेको छ । कूल १३ शय्याको आइसोलेसन बनाइरहेको सेवा दलका सदस्य राम विष्टले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै डडेल्धुरा अस्पताल सङ्क्रमितले...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । संविधानको धारा ७६ को ९३० बमोजिम प्रतिनिधिसभामा ठूलो दल नेकपा ९एमाले० संसदीय दलका नेता ओली...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना विरुद्धको लडाईँमा जनतालाई राहत हुने गरी सङ्घीय सरकारले चालेका कदमलाई कार्यान्वयन गर्ने गरी साथ दिन काठमाडौं उपत्यका मेयर फोरमलाई आग्रह गर्नुभएको छ । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीबार काठमाडौं मेयर फोरमका पदाधिकारीको बैठकमा कोभिड संकट...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिणपूर्व भूभाग नजिक रहेको पूर्वपश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मौसमको अवस्था हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
काठमडौं । कोरोना संक्रमणको महामारीले रोजगारी गुमाएका नेपाली जीवन रक्षा गर्न स्वदेश फर्किएका छन्, तर नाकामा पर्याप्त परीक्षणको व्यवस्था अहिले पनि छैन पश्चिमी सीमानाकामा भारतबाट स्वदेश फर्कनेको घुइँचो थामिएको छैन । भारतमा कोरोना संक्रमण तीव्र बनेपछि कोरोनाको त्रास र लकडाउनका...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
काठमाडौं । प्रतिबन्धीत लागुऔषध खैरो हिरोइन ल्याउँदै गरेका दुई जनालाई सशस्त्र प्रहरीले बिहीबार साँझ बेलौरी नगरपालिका१० भुडा थापाचोकबाट पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ पर्नेमा भीमदत्त...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
सप्तरी । सरकारको अत्यासलाग्दो निष्क्रियताका कारण प्रदेश २ मा पनि कोरोना संक्रमित सर्वसाधारण छटपटाएर ज्यान गुमाउँदै छन्। प्रदेशका स्वास्थ्य केन्द्र चुस्त र दुरुस्त पार्ने जिम्मेवारीमा रहेका सामाजिक विकासमन्त्री भने लाचारी प्रदर्शन गर्दै कमजोरी ढाकछोपमा व्यस्त देखिन्छन्। सामाजिक विकासमन्त्री नवलकिशोर साहको...