मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ ०६, २०७८
काठमाडौं । नेकपा ९एमाले०को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २: ०० बजे बैठक बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा सरकारले प्राप्त गर्ने विश्वासको मत, राष्ट्रियसभा सदस्य उपनिर्वाचनको समीक्षा र...
लोकसंवाद संवाददाता,   जेठ ०६, २०७८


लोकसंवाद संवाददाता,   जेठ ०६, २०७८
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्सले टिकेटिङमा अनियमितता गरेको जानकारी भएमा कारवाही गरिने जनाएको छ । यदि एयरलाइन्सले टिकेटिङमा अनियमिता गरेको जानकारी भए मन्त्रालयको इमेल info@tourism.gov.np वा नेपाल नागरिक उड्डयन प्राधिकरणको इमेल dgca@caannepal.gov.npमा प्रमाणसहित पठाएमा त्यस्तो व्यक्ति...

लोकसंवाद संवाददाता,   जेठ ०६, २०७८
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्रले गेटा मेडिकल कलेजका नवनिर्मित भवनमा आइसोलेसन सेन्टर निर्माणका लागि ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । लागि उक्त रकम जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीलाई दिने निर्णय भएको हो । यसै गरी...

लोकसंवाद संवाददाता,   जेठ ०६, २०७८
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड१९ को संक्रमण रोकथाम र उपचारका लागि बृहत् कार्ययोजना माग गर्दै दलका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउनुभएको छ । सभापति देउवा नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री ओलीलाई भेटेर...

लोकसंवाद संवाददाता,   जेठ ०६, २०७८
काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले साउदी अरेबियाको उडानका लागि हवाई टिकट पारदर्शी र प्रतिस्पर्धीरूपमा व्यवस्थापन गरिएको जनाएको छ । नेपालबाट साउदी अरेबिया जानुपर्ने भारतीय नागरिकका लागि गरिएको उडानका सिलिसिलामा अत्यधिक भाडा तथा केही एजेन्सीले अत्यधिक...

लोकसंवाद संवाददाता,   जेठ ०६, २०७८
अन्तराष्ट्रिय कानुनअनुुसार संसारको सैन्य शक्तिलाई निगरानी राखिन्छ । यसैबिच इजरायल र हमासबीचको युद्ध जारी रहँदा यही सैन्य शक्तिलाई लिएर पनिबहस जारी छ । गाजामा पछिल्लो समयमा इजरायलले गैरसैनिक नागरिकमाथि ठूलो क्षति हुनेगरी सैन्य हमला गरिरहेको छ । यो हमलाका क्रममा...

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७८
हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम शुरु हुने भएको छ । अक्सिजन प्लान्ट निर्माणका लागि मङ्गलबार अस्पताल र उद्योग सङ्घ हेटौँडाबीच सम्झौता भएको हो । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको रोहवरमा यही जेठ...

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७८
चितवन । उद्योग सङ्घ चितवनले १० थान अक्सिजन कन्सन्ट्रेटर भरतपुर अस्पताललाई हस्तान्तरण गरेको छ । जिल्लाका अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै जाँदा देखिएको अक्सिजन अभावलाई न्यूनीकरणका लागि कन्सन्ट्रेटर खरिद गरेर हस्तान्तरण गरिएको हो । सङ्घका अध्यक्ष राजु पौडेलले अस्पताल...

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७८
गण्डकी । खाना पकाउने एलपी ग्यासमार्फत सर्वसाधारणका भान्छाभान्छामा पुग्ने व्यवसायी तथा कर्मचारी आफूहरू राज्यको प्राथमिकतामा भने नपरेको भन्दै चिन्तित छन् । एलपी ग्यासबिना सर्वसाधारणको चुल्हो नतात्ने भएका कारण पनि हरेक दिन भान्छाभान्छामा पुग्नुपर्ने आफूहरूको जिम्मेवारी तथा बाध्यतालाई राज्यले व्यवहारमा भने...

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७८
सप्तरी । सप्तरीको सबै स्थानीय तह आज बन्द भएको छ । सप्तकोशी नगरपालिकाका उपप्रमुख ३७ वर्षीया आशा चौधरीको मङ्गलबार भएको निधनप्रति समवेदना प्रकट गर्न जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय भएको हो । जिल्ला समन्वय समिति सप्तरीको कार्यालयमा पालिका...

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञसभाका सदस्य, महासमिति सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लका पिता गजिन्द्रप्रकाशको निधनप्रति दुःख गर्नुभएको छ । सभापति देउवाले आज शोक वक्तव्यर्फत उहाँको मंगलबार निधनको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै...

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७८
नवलपरासी । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० दक्षिण अफ्रिकाले नवलपरासी ९बर्दघाटसुस्तापूर्व०को रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई अक्सिजनसहितको सिलिण्डर प्रदान गरेको छ । कोभिडका बिरामीको उपचारमा सहयोग पुयाउने उद्देश्यले १० थान अक्सिजन सिलिण्डर प्रदान गरिएको हो । गैरआवासीय नेपाल सङ्घ दक्षिण अफ्रिकाका...

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७८
काठमाडौं । कोरोना संक्रमण तीव्र गतिमा बढेसँगै उपत्यकाका सरकारी अस्पतालले भुइँमा राखेर उपचार गरिरहेका छन् । ठूला निजी अस्पतालले भने बिरामीसमेत भर्ना लिइरहेका छैनन् । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा मंगलबार १९ अस्पतालमा तीन सय ९१ आइसोलेसन बेड, ४९...

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७८
काठमाडौं । पूर्ण रूपमा सञ्चालनमा आउन नसकेका ५ वटा अक्सिजन प्लान्टको उत्पादन क्षमता बढाउन आवश्यक सहयोगका लागि नेपाली सेनाले प्राविधिक सैनिक जनशक्ति खटाएको छ । काठमाडौंको थानकोटको अक्सटिच, काभ्रेको पनौतीको नवज्योति, रुपन्देहीको छिपागढको शंकर अक्सिजन, ठुटीपीपलको लुम्बिनी र लुम्बिनी अक्सिजन...

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७८
काठमाडौं । पीसीआर गराएकामध्ये ४३ प्रतिशतलाई कोरोना र ३७ जनाको ज्यान गएको दिन वैशाख २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै खोप ल्याउने प्रक्रिया अघि बढिसकेको बताउनुभएको थियो । उहाँले भन्नुभएको थियो । मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त...

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७८
काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गरिने भएको छ । काभ्रेपलाञ्चोकस्थित कोभिड१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले केही दिनभित्रै जिल्लामा शव व्यवस्थापन गरिने निर्णयसमेत गरेको छ । हाल स्थानीय तहबाट पहिचान भइआएको छ स्थानमा शव...

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७८
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमालें) विवाद समाधानार्थ गठित कार्यदल समस्या समाधानसहित एकताबद्ध रूपमा पार्टी अघि बढाउन सक्रिय बनेको छ । कार्यदलको मंगलबार बसेको पहिलो बैठकले विभिन्न विषयमा तीन निर्णयसमेत गरेको छ । कार्यदल सदस्य भीम रावलका अनुसार विवाद...

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७८
हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम शुरु हुने भएको छ । अक्सिजन प्लान्ट निर्माणका लागि मङ्गलबार अस्पताल र उद्योग सङ्घ हेटौँडाबीच सम्झौता भएको हो । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको रोहवरमा यही जेठ...