मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   कात्तिक २१, २०८०
अमेरिका । नेपाली सांगीतिक क्षेत्रका सर्वाधिक लोकप्रिय गायक राजेशपायल राई अहिले आफ्नो सांगीतिक प्रस्तुतिको लागि अमेरिकामा छन्। मेगास्टार गायक राईले अमेरिकाको कोलोराडोमा साङ्गीतिक धमाका मच्चाएको खवर छ । बडा दशैँ तथा दीपावलीको शुभकामना आदानप्रदानको अवसरमा रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालद्वारा...
लोकसंवाद संवाददाता,   कात्तिक २०, २०८०


लोकसंवाद संवाददाता,   कात्तिक २०, २०८०
शुक्रबार राति गएको भूकम्पको क्षतिको विवरण संकलन करिब सकिएको छ । भूकम्पबाट ७ वटा जिल्लामा ३ हजार ७७० घरमा क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ । जसमध्ये २ हजार ८३८ घरमा आंशिक क्षति भएको छ भने ९३२ घर पूर्ण रुपमा...

लोकसंवाद संवाददाता,   कात्तिक २०, २०८०
काठमाडौँ । वरिष्ठ लोक गायिका तीर्थकुमारी थापाको ७२ वर्षको उमेरमापहिलो तथा एकल साङ्गीतिक कार्यक्रम तीर्थकुमारी स्वर्णिमसाँझ २०८०आउँदो मंसिर ८ गते राष्ट्रिय नाचघर जमलमा आयोजना हुने भएको छ । आयोजकलेउक्त कुराको जानकारी काठमाडौँस्थित काठमाडौँ प्रज्ञा कुञ्ज स्कुल मध्य बानेश्वरमा आयोजित पत्रकार...

शेरबहादुर परियार,   कात्तिक १९, २०८०
अमेरिका ।नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च अमेरिकाले भूकम्प पीडितका लागि ५ लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। मञ्चको अमेरिका अध्यक्ष शंकर पन्तले आज एक शोक वक्तव्य जारी गर्दे शुक्रवार राति कर्णाली प्रदेशको जाजरकोट जिल्लामा...

लोकसंवाद संवाददाता,   कात्तिक १९, २०८०
आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु १० लाख सहयोग गर्ने भएको छ। आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीले मिति २०८० साल कार्तिक १७...

लोकसंवाद संवाददाता,   कात्तिक १९, २०८०
शुक्रबार राति मध्य निद्रामा रहेका जाजरकोट र रुकुम पश्चिममा जनताका लागि नमीठो सपनाजस्तै बनेर आयो, भूकम्प । बेलुका सधैं जस्तै खाना खाएर सुतेका उनीहरुलाई भूकम्पले ब्युँझायो । जुन भूकम्पमा परेका १५७ जना बढी सधैंका लागि निदाएको निदायै भए । जाजरकोट...

लोकसंवाद संवाददाता,   कात्तिक १८, २०८०
काठमाडौँ । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल टी२० विश्वकपमा छनोट हुन सफल भएको सुखद् अवसरमा सम्पूर्ण टी२० नेपाली क्रिकेट टोलीलाई बिमाड्ढ रु. २५ लाख बराबरको आई.एम.ई. सुरक्षा म्यादी जीवन बीमा प्रदान गर्ने भएको छ । कम्पनीले नेपाली राष्ट्रिय क्रिकेट...

शेरबहादुर परियार,   कात्तिक १८, २०८०
पोल्याण्ड/ सरकारले पोल्याण्ड लगायत विभिन्न मुलुकहरुमा नेपाली राजदूतावास खोल्ने प्रकृया अगाडि बढाए पछि पोल्याण्डमा रहेका नेपाली समुदायले खुसी व्यक्त गरेका छन्। गैरआवासीय नेपाल संघ (एनआरएनए) पोल्याण्डका अध्यक्ष नरेश सापकोटा र महासचिव पवन खड्काद्वारा आज संयुक्त हस्ताक्षरित प्रेस विज्ञप्तिमा पोल्याण्ड लगायत...

लोकसंवाद संवाददाता,   कात्तिक १८, २०८०
काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गर्नुभएको छ । भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैँ नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रका लागि जानुभएको प्रधानमन्त्री...

लोकसंवाद संवाददाता,   कात्तिक १८, २०८०
रुकुम पश्चिम ।कात्तिक स् भूकम्पका कारण आठबीसकोट र सानीभेरी गाउँपालिकामा हालसम्म २७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार आठबीसकोट नगरपालिकामा अहिलेसम्म २० जनाको मृत्यु भएको छ भने सानीभेरी गाउँपालिका२...

लोकसंवाद संवाददाता,   कात्तिक १७, २०८०
काठमाडौं। नेपालजर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३११ केभीका दुईवटा विद्युत् वितरण सबस्टेसनको उद्घाटन भएको छ । जर्मन सरकारद्धारा केएफडब्लू विकास बैंकमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातामाटे र रसुवाको कालिका गाउँपालिकास्थित कालिका स्थानमा निर्माण गरिएका...

लोकसंवाद संवाददाता,   कात्तिक १७, २०८०
काठमाडौँ। डिश मिडियाको हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार योजनाका बिजेता ओखलढुंगाका टार्जन गुरुङलाई पुरस्कार रकम प्रदान गरिएको छ । बेलचौतारा शुक्ला गण्डकीमा आयोजित एक कार्यक्रममा डिश मिडिया नेटवर्कका प्रतिनिधिले नगद एक लाख रकम हस्तान्तरण गरेका हुन् । गत १३ कात्तिकमा...

लोकसंवाद संवाददाता,   कात्तिक १७, २०८०
काठमाडौं ।सेन्टर फर मिडिया रिसर्च नेपालको ११औं साधारणसभाबाट पत्रकारिता प्राध्यापन गर्नुका साथै पत्रकारिता, इतिहास र समाजशास्त्रमा अध्ययन तथा अनुसन्धान गर्दै आउनु भएका दीपक अर्याल चयन हुनु भएको छ । सिएमआर नेपालको ११औं साधारणसभाले अर्यालको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको...

लोकसंवाद संवाददाता,   कात्तिक १७, २०८०
सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका नेपालगञ्जका रिगल भनिने योगराज ढकालको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरिदिएको छ । सर्वोच्चले कानुन अनुसार बाँकी कैद कट्टा गर्नका लागि पनि अपराध पीडितसँग अनिवार्य रुपमा सहमति लिनुपर्ने व्याख्या गरेको छ । सर्वोच्चको यो...

लोकसंवाद संवाददाता,   कात्तिक १६, २०८०
काठमाडौं। एसियाली विकास बैंक९एडिबी०ले ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडिबीका महानिर्देशक रमेश सुब्रमण्यम र एडिबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा सम्मिलित टोलीले बुधबार आयोजनाको स्थलगत...

लोकसंवाद संवाददाता,   कात्तिक १६, २०८०
काठमाडौं । नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष एवं चार दिशा अनलाइनका सम्पादक ओम शर्मालाई समाचार संकलनका क्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय कार्यालयमा युवा संघका कार्यकर्ताले सांघातिक आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।...

लोकसंवाद संवाददाता,   कात्तिक १६, २०८०
गम्भीर फौजदारी मुद्दामा पनि राजनीतिक शक्तिको आडमा निर्णय हुन थालेपछि यसले पीडितलाई झनै पिडा दिएको छ । फौजदारी कानुन नै पीडकमुखी भएपछि पीडितको हित संरक्षणका लागि आधुनिक कानुनी अवधारणामा पीडित शास्त्रको विकास भएको हो । तर पीडितलाई झनै पीडा दिने...

लोकसंवाद संवाददाता,   कात्तिक १५, २०८०
इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कोनरिक्सले गाजाको जबालिया हमलाको निशाना हमासका वरिष्ठ कमाण्डर इब्राहिम बियारी भएको दाबी गरेका छन् । उनले हमलाका हमासका केही लडाकू अन्डरग्राउन्ड सुरुङमा मारिएको पनि दाबी गरेका छन् । इजरायली सेनाले भनेजस्तो गाजामा हमास मात्रै...