मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असोज २९, २०८०
हुन त सन् १९९६ मा बिदेसिनु पूर्व नै म सामाजिक क्षेत्रमा क्रियाशील रहेको थिएँ । साथसाथै विद्यार्थी राजनीतिमा पनि मेरो उस्तै सक्रियता रहेको थियो । १९९६ मा अवसरको खोजीमा स्वीजरल्याण्ड पुगेसँगै त्यसपछि युरोपका अन्य देशहरुमा पुग्दा गैरआवासीय नेपाली संघका साथसाथै...


लोकसंवाद संवाददाता,   असोज २८, २०८०
ललितपुर ।घटस्थापनाको दिन देखी लागु हुने गरी डिशहोम फाइबरनेटले १ वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरुलाई २ बर्ष सम्मा इन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेकोडिशहोमले जनाएकोछ । डिशहोमका अनुसारयस अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबिपिएसदेखी ३०० एमपिएससम्मका प्याकेजहरु जडान...

पूर्ण ओली,   असोज २६, २०८०
हाम्रो देशमा बिभिन्न जातजातिकोभएपनि बिगतमा कहिल्यै जातीयसमस्या थिएन । यो जात विशेषको कुरा पनि कुनै धार्मिक ऐतिहासिक तथा वेदगीतामा लेखेर आएको विषयहोइन । पछि क्रमशः राजा महाराजाहरूले कामको आधारमा बाँडेको बर्गलाई जातमा रुपान्तरण गरिएको भन्ने कुरामा कसैको दुई मत देखिदैन...

लोकसंवाद संवाददाता,   असोज २६, २०८०
माओवादीसँग निर्वाचन र सत्ता सहकार्यमा निकै अनुदार देखिएका नेपाली काँग्रेसका नेता शेखर कोइराला समूहले अन्ततः कोशी प्रदेशमा विद्रोह गरेको छ । सत्ता गठबन्धनभित्र माओवादीलाई मुख्यमन्त्री दिन भएको सहमतिप्रति विद्रोह गर्दै कोशी प्रदेशमा शेखरगगन समूहका केदार कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी...

लोकसंवाद संवाददाता,   असोज २५, २०८०
काठमाडौँ ।शिक्षाको अधिकारमा केन्द्रितयुवा कानुन व्यवसायीहरुका लागि परामर्श(मेन्टरशिप) कार्यक्रमप्रारम्भ गरिएकोइन्टरनेशनल कमिसन अफ जुरिष्ट(आइसीजे) जनाएकाे छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार राष्ट्रिय सञ्जाल/न्याय तथा अधिकार संस्था नेपाल (जुरी-नेपाल), Public Interest Litigation (PIL) Lawyers Group-Nepalgunj, Privatization in Education and Human Rights...

लोकसंवाद संवाददाता,   असोज २५, २०८०
कोशी प्रदेश निर्वाचन भएको एक वर्ष पछि पनि स्थायी सरकारको खोजीमा छ । निर्वाचनको ९ महिनामै संविधानको धारा १६८ को २ र ३ अनुसार बनेका तीन सरकार असफल भएपछि धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि प्रदेश प्रमुखले...

लोकसंवाद संवाददाता,   असोज २५, २०८०
लिस्वन। नेपाली मानवशास्त्रका पिता डोरबहादुर विष्ट जीवन र कृतिमाथि बनेको वृत्तचित्र 'कास्ट अवे म्यान' पोर्चुगलमा प्रदर्शन गरिने भएको छ । केसाङ छेतेनद्वारा निर्देशित उक्त वृत्तचित्र नेपाल आदिवासी जनजाति महासंघ, पोर्चुगलको आयोजनामा लिस्वनमा प्रदर्शन गर्न लागिएको हो । मेसोडोनियामा आयोजित चलचित्र...

लोकसंवाद संवाददाता,   असोज २४, २०८०
काठमाडौँ। वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले कुलपति कै हैसियतमा २०८० सालकोदशैँमनाउने सपनामा तुषारापातभएको छ । 'नपाएको ओहोदा पाएको भनी भष्टाचार गरेको'अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्दामाविशेष अदालत काठमाडौंले सुनवाइ गर्दै 'साक्षी बुझ्ने'आदेश दिएपछिडा. ज्ञानेन्द्र गिरीसपनामा तुषारापातभएको...

लोकसंवाद संवाददाता,   असोज २४, २०८०
प्यालेस्टाइनको गाजा क्षेत्रमा सत्ता चलाइरहेको हमास लडाकू समूहले इजरायलमाथि अभूतपूर्व हमला गरेपछि यतिबेला मध्यपूर्व अशान्त छ । यो हमलामा १० जना नेपालीले समेत ज्यान गुमाएका छन् । तर यो युद्ध एक शताब्दीभन्दा अघिदेखि चलिरहेको संघर्षको परिणाम हो । २०औं शताब्दीको...

लोकसंवाद संवाददाता,   असोज २३, २०८०
काठमाडौं। कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्नका लागि कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा,...

लोकसंवाद संवाददाता,   असोज २२, २०८०
काठमाडौँ । नेपाल टेलिकमले आगामी बिहिबार (२०८० असोज २५) देखि लागु हुनेगरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर उपलब्ध गराउने भएको छ । यस अफर अन्तर्गत सेवाग्राहीको अत्याधिक रुची देखिएको एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै...

लोकसंवाद संवाददाता,   असोज २२, २०८०
दाङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इजरायलमा अलपत्र नेपाली विद्यार्थीलाई सरकारले तत्काल सुरक्षित स्थानमा सार्न पहल गर्नुपर्ने बताएका छन् । दाङको लमहीमा समाजवादी जागरण यात्रालाई सम्बोधन गर्ने क्रममा उनले घाइते तथा अलपत्र नेपालीलाई सरकारले नेपाली जहाज पठाएर ल्याउन...

लोकसंवाद संवाददाता,   असोज २२, २०८०
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)अध्यक्षका प्रत्याशी राजेन्द्रकुमार(आरके)शर्मा काठमाडौं आइपुगेका छन् । एनआरएनएको विश्व सम्मेलन र नयाँ नेतृत्व चयनमा भाग लिन शर्मा कतारबाट सोमबार काठमाडौं आइपुगेका हुन् । शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनए अभियन्ता शर्माका समर्थकले स्वागत गरेका थिए ।...

लोकसंवाद संवाददाता,   असोज २२, २०८०
प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमाथि गरेको हमलामा परी १० जना नेपालीले ज्यान गुमाएको पुष्टि भएको छ । यो हमलामा अन्य तीन जना घाइते भएका र एक जना अझै सम्पर्कमा नरहेको बताएको छ । हमासले शनिबार बिहान इजरायलमाथि शक्तिशाली आक्रमण गर्दा...

लोकसंवाद संवाददाता,   असोज २१, २०८०
काठमाडौं । पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता प्रा. डा. युवराज संग्रौलाद्वारा लिखित दुईवटा पुस्तक एकै समारोहमा सार्वजनिक गरिएको छ । वरिष्ठ अधिवक्ता संग्रौलाद्वारा लिखित Decolonization of Constitutionalism र Decolonizing Jurisprudence with Asian context शीर्षकका पुस्तक काठमाडौंमा आयोजित एक कार्यक्रममा विमोचन...

लोकसंवाद संवाददाता,   असोज २१, २०८०
काठमाडौँ । केही समययता देखि इतिहास अनुसन्धानमा रहेका लेखक राजकुमार दिक्पालको नयाँ पुस्तक 'पृथ्वीनारायण शाह :आलोचनात्मक इतिहास'बजारमा आएको छ । मञ्जरी पब्लिकेसन्सले उक्त पुस्तकको प्रकाशन गरेको छ । लेखक दिक्पालको यो पाँचौँ कृति हो । यसअघि उनको एउटा कथा सङ्ग्रह...

लोकसंवाद संवाददाता,   असोज २१, २०८०
कोशी प्रदेशमा राजनीतिक दलहरुको सत्ताको छिनाझम्टी अझै रोकिने छाँटकाँट छैन । संविधानको धारा १६८ को २ र ३ का सरकारले ९ महिना पनि काम गर्न नसकेपछि अब संविधानको धारा १६८ को उपधारा ५ अनुसारको सरकार बन्ने बाटो खुलेको छ ।...

लोकसंवाद संवाददाता,   असोज २१, २०८०
काठमाडौं । पाश्र्व गायनका ट्रेन्डिङ गायक डेबिड शंकरको तिमीलाई हेरेर गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा अनिल तिखत्रीको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतको संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् भने फिल स्टुडियोमा रेकर्डिङ गरिएको...