मंसिर ०८, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   बैशाख ०८, २०७८
काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेका छन्। एमालेमा बसेर नयाँ राजनीतिक दलको स्वरूपमा गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएकामध्ये २७ प्रतिनिधिसभा सदस्य र पाँच कर्णालीका प्रदेशसभा सदस्य छन्। नेपाल पक्षका नेताले हालै...


लोकसंवाद संवाददाता,   बैशाख ०८, २०७८
काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)निकट नेपाल खेलकूद महासङ्घको राष्ट्रिय भेलाले अध्यक्षमा रमेश पौडेललाई चयन गरेको छ । खेलकूद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार भन्ने नारासहित २०७८ बैशाख ठ गते मंगलबारसम्पन्न सो महासङ्घको भेलाले अध्यक्ष पुरुषोत्तम पौडेलले सङ्गठन...

लोकसंवाद संवाददाता,   बैशाख ०७, २०७८
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले सरकारले कोभिड१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरेको आदेश पालना गर्न आग्रह गर्नुभएको छ । आज मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उहाँले सबैलाई आदेश पालना गरी सरकारले कोभिड१९ रोकथाम र नियन्त्रण...

लोकसंवाद संवाददाता,   बैशाख ०७, २०७८
काठमाडौँ । नेकपा ९एमाले०ले पार्टीका नेता माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेको छ । पार्टीको आज बसेको केन्द्रीय महाविधेशन आयोजक कमिटीले पार्टी गतिविधि र संसदीय दलको अनुशासन उल्लघङ्न गरेका आरोपमा २७ सङ्घीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण...

लोकसंवाद संवाददाता,   बैशाख ०७, २०७८
जननिर्वाचित संस्थाका रुपमा संसद सधैं सार्वभौम अधिकार प्रयोग गर्ने अंगको रुपमा लिइन्छ । तर पछिल्ला केही महिनालाई हेर्ने हो भने संसद, संसदीय व्यवस्थामाथि पटक पटक प्रहार भइरहेकोछ । सत्ता र पद जोगाउनका लागि जेसुकै गर्ने परिपाटीका कारण संसदीय मर्यादाको धज्जी...

लोकसंवाद संवाददाता,   बैशाख ०६, २०७८
रुपन्देही ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले २०७८ बैशाख छ गते सोमबार दिउँसो प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारलाई समर्थन गर्दै मन्त्रिमण्डलमा रहेका माओवादी केन्द्रका दुई मन्त्रीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै पदबाट राजीनामा दिएर प्रदेशसभामा...

लोकसंवाद संवाददाता,   बैशाख ०६, २०७८
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय महाधिवेशन आगामी जेठ २२ देखि २५ गतेसम्म काठमाडौँमा गर्नेभएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले जिल्ला तहसम्मको अधिवेशन यही वैशाख मसान्त र प्रदेश कार्य समितिको...

लोकसंवाद संवाददाता,   बैशाख ०६, २०७८
चितवन । जिल्लाका सात पालिकाका ३८ हजार घरपरिवारले भूमिसम्बन्धी समस्या समाधान आयोगमा निवेदन दिएका छन् । १५ हजार ६७९ भूमिहिन र २३ हजार १४२ अव्यवस्थित बसोवासीले निवेदन दिएका हुन् । भूमिसम्बन्धी समस्या समाधान आयोग गठन भए पश्चात् गत चैत मसान्तसम्ममा...

लोकसंवाद संवाददाता,   बैशाख ०६, २०७८
काठमाडौँ ।टोखा नगरपालिकामाएक करोड ६६ लाख ३१ हजार लागतमामेयर उज्यालो कार्यक्रम को शुभारम्भ गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाको ग्रीनल्याण्ड चोकमा आज साँझ सडक बत्ती बालेर मेयर उज्यालो कार्यक्रम को शुभारम्भ गरिएको हो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रकाश...

लोकसंवाद संवाददाता,   बैशाख ०६, २०७८
हुम्ला । जिल्ला अदालत हुम्लाले चालू आर्थिक वर्षको हालसम्म ६० मुद्दाको फैसला गरेको छ । अदालतका अनुसार अघिल्लो आवको सरेको र यस वर्षको नयाँ दर्ता गरी चालू आवमा हालसम्म कूल ११४ मुद्दा दर्ता भएको बताइएको छ । अघिल्लो आवमा सरेर...

लोकसंवाद संवाददाता,   बैशाख ०६, २०७८
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा ९माओवादी केन्द्र०, प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित दलका ४१ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध आज संसद् सचिवालयमा अविश्वासको प्रस्ताव...

लोकसंवाद संवाददाता,   बैशाख ०६, २०७८
काठमाडौैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान रक्षाका लागि पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन काठमाडौैँ शाखाले आज यहाँ आयोजना गरेको नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान कार्यक्रममा उहाँले लोकतन्त्रको रक्षा र देशको...

लोकसंवाद संवाददाता,   बैशाख ०६, २०७८
तनहुँ । एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहणको काम अगाडि बढेको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि आयोजनाले तनहुँतर्फको जग्गा अधिग्रहणको काम अगाडि बढाएको...

लोकसंवाद संवाददाता,   बैशाख ०६, २०७८
काठमाडौँ । पूर्वपश्चिम राजमार्गलाई विस्तार गर्ने सरकारको योजनाअनुसार नागढुङ्गामुग्लिन सडक बिस्तार अघि बढाइने भएको छ । यसअघि मुग्लिननारायणगढ सडक विस्तार गरिएकामा आगामी आवदेखि नागढुङ्गामुग्लिन बिस्तार गर्ने तयारी अघि बढाइएको छ । सो सडक निर्माण शुरु भएको पाँच वर्षमा सकाउने लक्ष्य...

लोकसंवाद संवाददाता,   बैशाख ०६, २०७८
काठमाडौं । नेकपा ९एमाले० मुख्यालय थापाथलीबाट सञ्चालन भएको छ । यही वैशाख १ गतेदेखि पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट पूर्णरुपमा सञ्चालन भइरहेको हो । कार्यालय अहिले सञ्चालन भए पनि वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष...

लोकसंवाद संवाददाता,   बैशाख ०६, २०७८
सल्यान । नेपाली सेनाले सम्भावित विपद्सम्बन्धी घटनालाई ध्यान दिँदै तत्काल उद्धार तथा व्यवस्थापन गर्न नाइट भिजन हेलिप्याड निर्माण गर्ने भएको छ । जिल्लामा हालसम्म एउटा पनि नाइटभिजन हेलिप्याड छैन । यसले विपद् व्यवस्थापन तथा उद्धारमा समस्या हँुदै आएको छ ।...

लोकसंवाद संवाददाता,   बैशाख ०५, २०७८
कास्की । भाषा सङ्घ नेपालको आयोजनामा २०७८ वैशाख ९ गते पोखरामा जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । पोखरासहित गण्डकी प्रदेशका विभिन्न जापानी भाषा स्कूलमा जापानी भाषा अध्ययनरत नेपाली विद्यार्थीको भाषा तथा जापानी सांस्कृतिक ज्ञानको विकासको लक्ष्यका साथ प्रतियोगिता...

लोकसंवाद संवाददाता,   बैशाख ०६, २०७८
सांसद र गृहमन्त्री पद स्वतः गुमेकै दिन गृहमन्त्री रामबहादुर थापा बादलले आइतबार गृहमन्त्रीमा पुनः नियुक्ति पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई संविधानको धारा ७८ को उपधारा १ अनुसार मन्त्रीमा नियुक्त गरेका हुन् । संविधानको धारा ७८ को उपधारा...