मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
चितवन । जिल्ला प्रशासन कार्यालयले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गरी कोरोनाका कहरका कारण मापदण्ड पालना गर्न सबैमा अनुरोध गरेको हो । मन्त्रिपरिषद्को निर्णयबमोजिम भरतपुर महानगरपालिकाभित्र रहेका शैक्षिक संस्था...
लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८


लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
विराटनगर । स्वच्छ र मर्यादित पत्रकारिताका लागि पत्रकार आचारसंहिता सबैले पालना गर्नुपर्ने सहभागीले जोड दिएका छन् । पत्रकारितालाई थप विश्वसनीयता बनाउन आचारसंहिता नै यस क्षेत्रको धन हो भन्ने कुरामा सबैले ध्यान दिन समेत आग्रह गरेका छन् प्रेस काउन्सिल नेपालद्वारा आज...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना महामारी बढ्दै गएकाले तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । सेती प्रादेशिक अस्पताल, प्रादेशिक आयुर्वेद चिकित्सालय र प्रदेश जनस्वास्थ्य आपूर्ति केन्द्रको आज अनुगमन गर्दै उहाँले स्वास्थ्यकर्मीलगायत सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
काठामाडौँ । ट्राफिक प्रहरीले चालक, सहचालक तथा यात्रुलाई अनिवार्यरुपमा माक्सको प्रयोग गर्न आग्रह गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमणलाई ध्यान दिँदै चालक, सहचालक र यात्रुलाई अनिवार्यरुपमा माक्सको प्रयोग गर्न आग्रह गर्दै...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
मकवानपुर । मकवानपुरको भीमफेदीकुलेखानी सडकखण्डमा पर्ने सिस्नेरीदक्षिणकालीकाठमाडौँ जोड्ने सडक आज बिहानैदेखि काठमाडौँहेटौँडातर्फको यातायात सञ्चालनमा रोक लगाइएको वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले हेटौँडाले जनाएको छ । भीमफेदीकुलेखानी हुँदै काठमाडौँ जाने यातायत अवरुद्ध हुँदा आज बिहानैदेखि त्रिभुवन राजपथबाट हेटौँडाकाठमाडौँतर्फको हलुका यातायात सेवा...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
काठमाडौं । काठमाडौंको खुलामञ्चमा सञ्चालन भइरहेको बसपार्क वैशाख १५ गतेबाट हटाइने भएको छ। काठमाडौं महानगरपालिकाले खुलामञ्चबाट बसपार्क हटाउने निर्णय गरेको हो। बिहीबार महानगरपालिका, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीच भएको छलफल पनि खुलामञ्च खाली गर्ने सहमति भएको जनाएको छ।...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज (शुक्रबार)बस्दैछ । पार्टी विभाजनको डिलमा पुगेका बेलमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे एमाले बैठक बस्न लागेको हो । बैठकअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
कञ्चनपुर । कृष्णपुर नगरपालिका६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको १३ करोड ७५ लाख लगानीमा नेपाल फर्टिलाइजर इण्डस्ट्रिज प्रालिले मल कारखाना सञ्चालन गर्न लागेको हो । कारखानालाई असार महिनाभित्रै सञ्चालन गर्ने...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
बाग्लुङ । १ रामरेखाबाट पर्वत कुस्मा नगरपालिका १ पाङ अदुवाबारी जोड्ने लामो पुलमा सर्वसाधारणसँग शुल्क उठाउने निर्णयबाट बाग्लुङ नगरपालिका पछि हटेको छ । शुल्क उठाउने निर्णयको चौतर्फी विरोध भएपछि नगरपालिकाले निर्णय फिर्ता लिएको हो । संघीय सरकारको सहयोगमा हालै निर्माण...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
झापा । झापाको गौरादह नगरपालिका३ का राजन पन्तको घरमा पालेको गाईको बाच्छीले नब्याइकन नै चार दिनदेखि दूध दिन थालेपछि स्थानीयवासी अचम्मित भएका छन् । नब्याएको गाईले दूध दिएको हेर्न अहिले पन्तको घरमा बिहानदेखि बेलुकासम्म मानिसको भीड लाग्न थालेको छ ।...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
झापा । झापामा छुटाछुट्टै घटनामा परेर दुई बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ बुधबारेस्थित पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ भने कमलमा अर्का बालकको रुखको हाँगोले लागेर ज्यान गएको छ । बुद्धशान्ति३ स्थित विनोद...

लोकसंवाद संवाददाता,   बैशाख ०९, २०७८
काठमाडौँ । आगामी २०७८ जेठ ६ गते बिहीबारका लागि राष्ट्रियसभा सदस्यको उपनिर्वाचन हुने भएको छ । वाग्मती प्रदेश अन्य समूहतर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित रामबहादुर थापा मगरको रिक्त पदपूर्तिका लागि उपनिर्वाचन हुन लागेको हो । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५...

लोकसंवाद संवाददाता,   बैशाख ०९, २०७८
काठमाडौं । नेकपा ९एमाले०को पार्टी मुख्यालय आजदेखि औपचारिक रुपमा थापाथालीबाट सञ्चालन भएको छ । प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय भवनको आज उद्घाटन गरेपछि औपचारिक रुपमा सञ्चालन भएको हो । यसअघि यही वैशाख १...

लोकसंवाद संवाददाता,   बैशाख ०९, २०७८
काठमाडौँ । राष्ट्रिय महिला आयोगमा बालविवाहदेखि साइबर अपराधका उजुरीका चाङ लागेका छन् । बितेको एक वर्षमा एक हजार ३३३ घरेलु हिंसा र २३२ महिला हिंसाका उजुरी आयोगमा दर्ता भएका छन् । यौनजन्य हिंसामात्र होइन मानसिक, आर्थिक, शारीरिक हिंसाका उजुरी बढेका...

लोकसंवाद संवाददाता,   बैशाख ०३, २०७८
राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको अभियोगमा जय पशुपति इम्पेक्सका सञ्चालक रेखादेवी दाससहित पाँच जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागका अनुसार उनीहरुले रु एक करोड १३ लाख पाँच हजार ५१४ बराबरको राजश्व छली गरेको पाइएको छ...

लोकसंवाद संवाददाता,   बैशाख ०९, २०७८
काठमाडौं । ग्रामीण बस्ती पुग्ने सवारीमा बर्खा लाग्ने बित्तिकै यात्रुको भीड हुन थाल्छ । खाद्यान्नलगायतका सामग्री गाउँ पुयाउन भ्याइनभ्याइ हुन्छ । कतिपय गाउँका सर्वसाधारणले वैशाख जेठमै हिउँदसम्म पुग्ने खाद्यान्नलगायत आवश्यकीय जोहोसमेत गर्दछन् । किनकी बर्खा लागेपछि अधिकांश ग्रामीण सडकमा सवारी...

लोकसंवाद संवाददाता,   बैशाख ०९, २०७८
हुम्ला । हुम्लाको उच्च हिमाली भेगमा हिमपात भएको छ भने मध्ये र दक्षिणी भेगमा वर्षा भइरहेको छ। उत्तरी नाम्खा गाउँपालिका लिमिको हल्जी, जाँङ, तिल, चाला, हिल्सा लगाएतका क्षेत्रमा बुधवारदेखि नै हिमपात भएको हो । सदरमुकाम सिमकोटमा बिहीवार विहानदेखि हिमपात भएको...

लोकसंवाद संवाददाता,   बैशाख ०९, २०७८
मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले...