मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   फागुन २८, २०७७
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुनसकिरहेको छैन । विद्युत् प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारीको चरम लापरवाहीका साथै दक्ष कर्मचारी नहुँदा यहाँका नागरिकले...
लोकसंवाद संवाददाता,   फागुन २८, २०७७
लोकसंवाद संवाददाता,   फागुन २८, २०७७


लोकसंवाद संवाददाता,   फागुन २८, २०७७
गत आइतबार सर्वोच्च अदालतको फैसलालेएकीकरण भइसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पुरानै अवस्थामा फर्काइदियो । तीन वर्षदेखि एउटै कमिटीमा रहेका तत्कालीन एमाले र माओवादी केन्द्रका नेताहरू सर्वोच्चको फैसला लगत्तै आ-आफ्नो भागको कुम्लो कुटुरो बोकेर पुरानै थातथलोतिर लाग्न बाध्य भए। पूर्व...

लोकसंवाद संवाददाता,   फागुन २७, २०७७
हेटौंडा । हिन्दूको महान् पर्व शिवरात्रिका अवसरमा वाग्मती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका४ हुप्राचौरस्थित पशुपति मन्दिरमा आज बिहानदेखि पूजा गर्नेको भीड लागेको छ । धूप, दीप, फूल, अक्षता, बेलपत्र, धतुरो, मिष्ठान्न, दूध, दही, घिउ, सख्खरसहित पूजा सामग्रीका साथ धर्मावलम्बी लाम लागेर...

लोकसंवाद संवाददाता,   फागुन २७, २०७७
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका२ बगरफाँटको उर्वर फाँटमा पक्की घर निर्माण गर्ने क्रम बढेसँगै खेतीयोग्य जमिन नासिँदै गएको छ । जिल्लाको अन्न भण्डार र प्राङ्गारिक खेतीको गाउँका रूपमा परिचित बगरफाँटमा पछिल्लो केही समययता पक्की घर निर्माण हुने क्रम बढेसँगै उर्वर...

लोकसंवाद संवाददाता,   फागुन २७, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा करार सेवामा रहेका कर्मचारीलाई सीमित प्रतियोगिताका माध्यमबाट स्थायित्वको प्रक्रिया अघि बढाउन सङ्घ र प्रदेश सरकारलाई लेखेर पठाउने विधेयकमा प्रस्ताव गरिएको छ । कामपाको बुधबार बसेको अधिवेशनले उक्त विधेयक प्रस्ताव गरेको हो । काठमाडौँ बैठकमा कामपामा कार्यरत...

लोकसंवाद संवाददाता,   फागुन २७, २०७७
पर्सा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थको अन्त्य र संसद्मा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताउनुभएको छ । उहाँले भन्नुभयो,निर्वाचनका लागि तयार हुन म आममतदाता समक्ष आग्रह गर्दछु । प्रेस सेन्टर पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा...

लोकसंवाद संवाददाता,   फागुन २७, २०७७
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना छ । हाल देशका पहाडी भूभागका...

लोकसंवाद संवाददाता,   फागुन २७, २०७७
काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोनाको जोखिम कायमै रहे पनि भक्तजन मास्कलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन एवं पूजा आराधनाका लागि शिवालयमा गएका हुन् । पशुपतिनाथ मन्दिरमा बिहान साढे ११ बजेसम्म करिब साढे...

लोकसंवाद संवाददाता,   फागुन २७, २०७७
काठमाडौँ।सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)को अध्यक्षमा अर्जुन गिरी निर्वाचित हुनुभएको छ । २०७७ साल फागुन २७ गते बिहिबार सम्पन्न चुनावमाअध्यक्षमा अर्जुन गिरीले ६१ मत ल्याउनु भएकाे थियाे भनेप्रतिद्वन्द्वी कपिलदेव खनालले १४ मत प्राप्त भएको थियाेखसेकामध्ये तीन मत बदर भएको अकोराबले...

लोकसंवाद संवाददाता,   फागुन २७, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट भारततर्फ दुर्लभ एकसिङ्गे गैँडा जाने चिन्ता बढेर गएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको चाप बढेपछि सीमा जोडिएको भारततर्फ जाने चिन्ता बढेर गएको हो । केही वर्षअघि बर्सातको समयमा बगेर भारत पुगेका १० वटा गैँडा...

लोकसंवाद संवाददाता,   फागुन २७, २०७७
काठमाडौं । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नुअघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति...

लोकसंवाद संवाददाता,   फागुन २७, २०७७
काठमाडौँ । सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरेपछि वन व्यवस्थापनका लागि नयाँ योजना आवश्यक भएको यस क्षेत्रका विज्ञहरुको धारणा छ । नेपाल वातावरण पत्रकार समूहले बुधबार आयोजना गरेको वन व्यवस्थापन र काठ आपूर्तिको चुनौतीसम्बन्धी कार्यक्रमका सहभागी विज्ञहरुले वन व्यवस्थापनको...

लोकसंवाद संवाददाता,   फागुन २७, २०७७
कर्णाली । दुई सातादेखि भूमि र आवासको माग गर्दै आएका वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँच बुँदे सहमति भएको छ । यही फागुन १० गतेदेखि खेतीयोग्य भूमि र आवास माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बस्दै आएका...

लोकसंवाद संवाददाता,   फागुन २७, २०७७
गत आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम बदर गर्दै सर्वोच्च अदालतले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मा नै फर्काइदिएपछि तीन वर्षभन्दा लामो समयदेखि नेपाली राजनीतिमा रहेको समीकरणमा ठुलै फेरबदल आएको छ । संसद्मा रहेको पहिलो ठुलो दल नेकपा...

लोकसंवाद संवाददाता,   फागुन २७, २०७७
काठमाडौँ । मेलम्चीको पानी काठमाडौँ आएसँगै काठमाडौँ उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो । अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुईतीन महिनासम्म संरचनाको परीक्षण...

लोकसंवाद संवाददाता,   फागुन २७, २०७७
सर्लाही । आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणमा प्रदेश नं...

लोकसंवाद संवाददाता,   फागुन २७, २०७७
काठमाडौं । नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले पार्टीमा असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा संसदीय दलका उपनेता नेम्वाङले एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अदालतको फैसलाबाट...

लोकसंवाद संवाददाता,   फागुन २७, २०७७
नेकपा ९एमाले०का वरिष्ठ नेता झलनाथ खनालले अब आफूहरु यही सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउने तर्फ लाग्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री खनालले सर्वोच्च अदालतको यही फागुन २३ गतेको फैसालबाट पार्टी पुनःस्थापित भएकाले अब संसद्मा...