लोकसंवाद संवाददाता, फागुन ०९, २०७७
काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग १५ हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल सुरक्षा बेस रामनगर गौशाला महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हबल्दार सरवनकुमार बस्नेतविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार घरायसी...