मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   फागुन ०९, २०७७
संसद विघटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्क थियो, पार्टीबाटै काम गर्न दिइएन र संसदले असहयोग गर्यो । प्रधानमन्त्रीले संसद विघटन गर्दा गरेका यी दुवै तर्क प्रधानमन्त्री केपी शर्मा ओलीको असफलतासँग जोडिएको विषय हुन् । प्रधानमन्त्री ओली आफैं सत्तारुढ पार्टीको...


लोकसंवाद संवाददाता,   फागुन ०७, २०७७
काठमाडौं । हालै भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेश र जागौँ नेपाल राष्ट्रिय अभियान पोखराले सरकारको ध्यानाकर्षण गराएका छन् । मञ्चका अध्यक्ष कपिलनाथ कोइराला र अभियानका संयोजक दीपक आचार्यले एक विज्ञप्ति जारी गरी मूल्यवृद्धि सरकार स्वयंले...

लोकसंवाद संवाददाता,   फागुन ०७, २०७७
काठमाडौं । दक्षिण कोरिया सरकारले यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ । दक्षिण कोरियाभित्र जुनसुकै ठाउँमा र जुन कुनै देशका नागरिक भए पनि तिनीहरूमार्फत जन्मिएका बच्चालाई वैधानिक तवरले दर्ता गरिने भएको हो ।...

लोकसंवाद संवाददाता,   फागुन ०७, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज विज्ञप्तिमार्फत ७० वर्षअघि विसं २००७ कात्तिक २६ देखि प्रारम्भ...

लोकसंवाद संवाददाता,   फागुन ०७, २०७७
मकवानपुर । एशियाकै पहिलो मानिएको चुरियामाई सुरुङमार्गको पुनःनिर्माणका लागि विहीबार बोलपत्र आह्वान गरिएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब पाँच करोडको अधिकतम सीमाभित्रमा सुरुङमार्गको निर्माण सम्पन्न गर्न सक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान...

लोकसंवाद संवाददाता,   फागुन ०७, २०७७
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशन विसं २०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले राख्नुभएको उक्त प्रस्ताव केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले सर्वसम्मतिले पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव...

लोकसंवाद संवाददाता,   फागुन ०७, २०७७
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा यही फागुन ७ गते राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिताका साथै साहित्यिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । एकहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रज्ञा भवन, कमलादीमा आयोजना...

लोकसंवाद संवाददाता,   फागुन ०७, २०७७
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची आगामी असार ७ गते केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तयारी गरेको छ । कांग्रेसले महाधिवशेनको नयाँ मिति आगामी भदौ ७ देखि १० गतेसम्म प्रस्ताव गरेसँगै क्रियाशील सदस्यतासम्बन्धी...

लोकसंवाद संवाददाता,   फागुन ०७, २०७७
गोरखा । नेपाल एकीकरण अभियानमा गोरखा राज्यको पहिलो सेनापति वडावीर शिवरामसिंह बस्न्यातको २७५औँ पुण्यतिथिका अवसरमा शङ्खरापुर नगरपालिका३ जहरसिंह पौवास्थित साँगाचोकमा उहाँको योगदानको स्मरण गरिएको छ । श्रीपाली बस्न्यात समाज नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा समाजका अध्यक्ष नीरञ्जनमानसिंह बस्न्यातले श्रीपाली बस्न्यात...

लोकसंवाद संवाददाता,   फागुन ०७, २०७७
बझाङ । जिल्लाका स्थानीय तहले हिउँदे अधिवेशन शुरुआत गरेका छन् । अधिवेशनमा पालिकाहरुले आर्थिक वर्ष २०७७७८ मा विनियोजित योजना कार्यक्रमको प्रगति साथै समस्या चुनौतीका बारेमा समीक्षा गर्नेछन् । दुर्गाथली गाउँपालिकाले सरोकारवालाको सहभागितामा अधिवेशन गरेको छ । अध्यक्ष प्रयागराज जोशीले अघिल्ला...

लोकसंवाद संवाददाता,   फागुन ०७, २०७७
पर्वत । लघुजलविद्युत् आयोजना मर्मत नहुँदा पर्वतका ग्रामीण क्षेत्रमा उत्पादन हुने १५६ किलोवाट जलविद्युत् प्रयोगविहीन बनेको छ । जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा सञ्चालित झण्डै दर्जनको सङ्ख्यामा रहेका लघुजलविद्युतबाट सो विद्युत् उत्पादनको क्षमता रहेको छ । कुनै समय जिल्लाका दुर्गम भेगका...

लोकसंवाद संवाददाता,   फागुन ०७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं उपस्थित भई अदालतको अवहेलनाविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नुभएको छ । अदालतले प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्न गत माघ १५...

लोकसंवाद संवाददाता,   फागुन ०७, २०७७
काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित पहाडी भूभागका केही स्थानमा अपराह्नपछि बदली र हल्का वर्षा हुने भएको छ । प्रिमनसुनको समय नजिकिएकै कारण अपराह्नपछि मौसममा परिवर्तन भएको हो । शुक्रबारदेखि दुईतीन दिन पहाडी भूभागमा आंशिक बदली हुने तर...

लोकसंवाद संवाददाता,   फागुन ०६, २०७७
इलाम । सरकारले आउँदो वैशाखको १७ र २७ लाई प्रतिनिधिसभाको चुनाव तोकेको छ । यसका लागि जिल्ला निर्वाचन कार्यालयले चुनावी गतिविधिबारे बुझ्न थालेको छ । केही दिनअघि नै मतदान केन्द्र र मतदानस्थल बारेमा अनुगमन गरेको कार्यालयले अहिले सरोकारवाला निकायसँग परामर्श...

लोकसंवाद संवाददाता,   फागुन ०६, २०७७
जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक गौरवको योजना रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रदेशवासीको चाहना पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ । प्रादेशिक अस्पताल जनकपुरधामको परिसरभित्र रहेको प्रतिष्ठान कार्यालयको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राउतले बुधबार प्रतिष्ठानमा सबै...

लोकसंवाद संवाददाता,   फागुन ०६, २०७७
चितवन । राष्ट्रिय निकुञ्जमा चोरीशिकारी र प्राकृतिक कारणले निरन्तर गैँडा मर्ने क्रम रोकिएको छैन । बुधबार दुई वर्षको पोथी गैँडा ९केटी० मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती नगरपालिका१७ स्थित अमलटारीअन्तर्गत गुन्द्राही...

लोकसंवाद संवाददाता,   फागुन ०६, २०७७
विराटनगर । विराटनगर महानगरपालिकाले विपद् जोखिम न्यूनीकरणमा सहयोग पुर्याउन राष्ट्रिय एकीकृत विपद् व्यवस्थापन सूचना प्रणाली ९विपद् पोर्टल अनलाइन० बुधबारदेखि सञ्चालनमा ल्याएको छ । विपद्का घटना, दुुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण र समाधानका विषयमा पोर्टलमा अभिलेख राखिएका छन् । पोर्टलमा गएका...

लोकसंवाद संवाददाता,   फागुन ०६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेलायतको ग्लासगाउमा आयोजना हुने मौसम परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ९कोप२६० को आयोजक समितिका संयोजक एवं बेलायती सांसद आलोक शर्मा नेतृत्वको टोलीले भेट गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बुधबार भएको भेटमा टोलीले नेपालको मौसम परिवर्तनबाट...