मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   माघ २१, २०७६
विभिन्न विषयमा सरकारको आलोचना पार्टी भित्रबाट नै हुने गरे पनि सरकार आत्मप्रशंसामा भनेलागेको प्रस्टैसँगदेखिन्छ । नेकपाको केन्द्रीय कमिटी बैठकमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलेत्यस्तै देखिन्छ। सरकारले कमजोरी गरेको भन्दा पनि सरकारले गरेको राम्रो कामको प्रचार हुन नसकेको बुझाइमा पुगेको...


लोकसंवाद संवाददाता,   माघ २०, २०७६
बागलुुङ । स्थानीय जनताको माग सम्बोधन गरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उत्तरगङ्गा जलाशययुक्त आयोजना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बागलुुङको ढोरपाटनमा रहेको आयोजनास्थलको आज निरीक्षणपछि स्थानीयवासीसँग आयोजनालाई अगाडि बढाउन स्थानीयवासीको साथ र सहयोग जरुरी रहेको बताउनुुभयो...

लोकसंवाद संवाददाता,   माघ १९, २०७६
काठमाडौं । सर्लाही, चितवन, बाँके, सप्तरी, काठमाडौं र बर्दीयामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । सर्लाही, गोडैता नगरपालिका७ मोहन चोकमा हाल नम्बरको नखुलेको गाडीले आइतबार बिहान बीआर ३० एच ६७९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक...

लोकसंवाद संवाददाता,   माघ १९, २०७६
काठमाडौं । चालू आर्थिक वर्षमा यातायात व्यवस्था विभागले विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा सडक नियम पालना नगर्ने सवारी साधनबाट ३५ लाख रूपैयाँ जरिवाना गराएको छ । विभागले दैनिक विभिन्न स्थानमा पुगेर सवारी साधनको अनुगमन गरिरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो...

लोकसंवाद संवाददाता,   माघ १९, २०७६
काठमाडाैँ । खाेटाङ जिल्ला स्थित दिप्रुङ चुईचुम्मा गाउँपालिकाका स्थायी बासिन्दाहरुकाे काठमाडाैँमा भएकाे एक भेलालेदिप्रुङ चुईचुम्माएकता सेवा समाजको गठन गरेकाे छ । भेलाले गोपालचन्द्र राईको अध्यक्षतामा एक जना महिला सदस्य पछि मनाेनित गर्नेगरी१३ सदस्यीय दिप्रुङ चुईचुम्मा एकता सेवा समाजको गठन गरिएकाे...

लोकसंवाद संवाददाता,   माघ १७, २०७६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चाबहिल चोकमा पैदल यात्रुको सहजताका लागि स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण कार्य शुरु गरेको छ । फलामबाट बन्ने यो पुल निर्माण कार्य कान्छामान निर्माण सेवाले ८२ लाख ६६ हजार रुपैयाँमा गर्ने भएको छ । निर्माण...

लोकसंवाद संवाददाता,   माघ १७, २०७६
बागलुङ ।गलकोट नगरपालिका९ को भवन निर्माणका लागि स्थानीयवासीले आधा रोपनी जग्गा निःशुल्क प्रदान गरेकाछन् । स्थानीय हुमकुमारी, दुर्गाबहादुर र यमबहादुर थापाले करिब दश लाख रुपैयाँ मूल्य बराबरको जग्गा दिएको वडा कार्यालयले जनाएको छ । जग्गादाता एकाघरका आमा, छोराहरु हुनुहुन्छ ।...

लोकसंवाद संवाददाता,   माघ १७, २०७६
बधाई छ,नेपाल विद्यार्थी संघ (नेविसंघ)मा आवद्ध विद्यार्थीहरुलाई !केही समय मात्रै ढिला गरेर तपाईहरूको नेतृत्व आएको छ । दुई/चार जना अनसन बस्दैमा कसले कुरा सुनेको थियो र नेपाली कांग्रेसको नेतृत्वले सुन्ने ।आफ्नो चाहाना अनुसार निर्णय लिन पाइदैन भने किन नेतृत्वमा पुग्ने...

लोकसंवाद संवाददाता,   माघ १६, २०७६
विराटनगर । दुर्घटना न्यूनिकरण गर्न प्रदेश नं १ मा मोरङ, सुनसरी र झापाका १३ स्थानबाट टाइमकार्ड शुरु गरिएको छ । मोरङको सुन्दर हरैचा नगरपालिका७ गछियाको ट्राफिक प्रहरी पोष्टबाट आजदेखि टाइमकार्ड शुरु भएको हो । टाइमकार्ड शुरु भएको स्थानबाट वितरण गरिएको...

लोकसंवाद संवाददाता,   माघ १४, २०७६
संखुवासभा । ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी पाँचखपन नगरपालिका३ सिबुवा बस्ने २८ वर्षीय सन्तोष राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी वानाबाट खटिएको प्रहरीले सोही ठाउँस्थित लुकीछिपी बसेको अवस्थामा फेला पारी राईलाई...

लोकसंवाद संवाददाता,   माघ १४, २०७६
रसुवा । सुन जस्तो देखिने पहेंलो धातु करिब २ केजी ५ सय ग्राम सहित दोलखा तामाकोशी गाउँपालिका५ बस्ने २३ वर्षीय तुलनारायण श्रेष्ठ समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गोसाईकुण्ड गाउँपालिका२ घट्टेखोलास्थित सिमा प्रहरी चौकी टिमुरेबाट खटिएको...

लोकसंवाद संवाददाता,   माघ १४, २०७६
दाङ । दंगिशरण गाउँपालिका१ बस्ने २४ वर्षीय चेत बहादुर पुन र सोही ठाउँ बस्ने २४ वर्षीय सौगात घर्तीलाई चितुवाको छाला १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घोराही उपमहानगरपालिका१४ नयाँ बसपार्कमा उनीहरूको...

लोकसंवाद संवाददाता,   माघ १४, २०७६
काठमाडौं । दाङ, तुलसीपुर उपमहानगरपालिका१२ सितलपुरबाट रुकुम मुसिकोट नगरपालिका२ रातामाटा बस्ने २१ वर्षीय अनिल पुनमगर समेत ३ जनालाई करिब २ किलो ५ सय ग्राम लागूऔषध चरेश सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । शंकास्पदरूपमा हिँडिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय...

लोकसंवाद संवाददाता,   माघ १४, २०७६
राजविराज । प्रदेश सरकारद्वारा सञ्चालित बेटी पढाऊ बेटी बचाऊ अभियानअन्तर्गत छोरी शिक्षा बीमा शिविरमार्फत सप्तरीमा हालसम्म एक हजारभन्दा बढी छोरी बीमित भएका छन् । विसं २०७५ माघ १ गतेयता जन्मिएका छोरीलाई प्रदेश सरकारले शिक्षा बीमा गरी दिने घोषणा गरको थियो...

लोकसंवाद संवाददाता,   माघ १४, २०७६
प्रमुख प्रतिपक्ष, अझ नेपालको सबैभन्दा पूरानो राजनीतिक दल सम्बोधन पुगेन ?पुगेन भने अझै थपौ नेपालका धेरै आन्दोलनमा नेतृत्वदाही भूमिको दाबी गर्ने कांग्रेसलाई अहिले खिसिट्युरी गर्नेहरु दिन प्रतिदिन बढेका छन् । कांग्रेस निर्धो भएको कुरा चिया पसलमा मात्रै हैन पार्टी कार्यालय...

लोकसंवाद संवाददाता,   माघ १३, २०७६
कैलाली । प्रहरीले गएराति धनगढी उपमहानगरपालिका३ स्थित एक व्यक्तिको घरबाट नगदसहित १६ जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले प्रहरी टोलीले वडा नं ३ रोस हाउस रेष्टुरेन्ट पछाडि रहेको तिलक अधिकारीको घरमा जुवातास खेलाइराखेको...

लोकसंवाद संवाददाता,   माघ १३, २०७६
काठमाडाैं । खैरहनी नगरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । खैरहनी नगरपालिका२ मा केशवराज दवाडीको जग्गामा राखिएको एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पुगेको छ । आइतबार राति...

लोकसंवाद संवाददाता,   माघ १३, २०७६
काठमाडौं । सिन्धुपाल्चोक, जुगल गाउँपालिका४ बाट भरुवा बन्दुक १ थान र करिब ५० ग्राम बारुद सहित सोही गाउँपालिका२ निम्लुङ बस्ने ५० वर्षीय मेन दोर्जे स्याङ्वोलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त बन्दुक र बारुद बोकी हिँडिरहेको अवस्थामा प्रहरी...