मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   पुस २४, २०७७
पोर्चुगल । बझाङका २७ वर्षीय दिनेशकुमार कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगलाई कर्मथलो बनाउँदै आउनुभएका कँुवरको शुक्रबार नेपाल जाने तयारीमा रहेको अवस्थामा फेसबुकमा मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा, आफ्नो को...


लोकसंवाद संवाददाता,   पुस २४, २०७७
काठमाडौँ । नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानले पृथ्वीजयन्ती मनाउने भएको छ । प्रतिष्ठानले पुस २७ गते २९९ औँ पृथ्वीजयन्तीका अवसरमा राष्ट्रभाषाका गीतको प्रस्तुति हाम्रो निधि, हाम्रो संस्कृति नामक कार्यक्रम आयोजना गर्न लागेको छ । कार्यक्रममा नेपाली, लिम्बू, भोजपुरी, गुरुङ, तामाङ,,...

लोकसंवाद संवाददाता,   पुस २४, २०७७
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उपाध्यक्ष वामदेव गौमतलाई सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम उहाँलाई सो समितिमा मनोनयन गरिएको हो ।...

लोकसंवाद संवाददाता,   पुस २४, २०७७
लण्डन । गणतन्त्र माल्टाले माल्टानेपाल संसदीय मैत्री समूह स्थापना गरेको छ । नेपाल र माल्टाका सांसदहरुबीच संस्थागत सम्बन्ध स्थापना तथा दुवै मुलुकका सम्मानित संसद्का सदस्यहरुबीच भ्रमण, अनुभव तथा विचारको आदानप्रदान गर्ने उद्देश्यले बुधबार संसदीय मैत्री समूह गठन गरिएको लण्डनस्थित नेपाली...

लोकसंवाद संवाददाता,   पुस २४, २०७७
झापा । झापा स्थित दमक नगरपालिका३ का वडाध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिहरुले आफनो पारिश्रमिक तथा प्राप्त सेवा सुविधा बापतको रकमबाट वडाका एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन् । वडा नं ३ स्थित बाघखोर चोकबाट करिब एक किलोमिटर नजिकैको टोलमा लामो...

लोकसंवाद संवाददाता,   पुस २३, २०७७
इलाम । भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गाउँपालिकाका १५१६ वर्षका ती किशोरीलाई गाडीमा...

लोकसंवाद संवाददाता,   पुस २३, २०७७
कञ्चनपुर। नेपाल भारत सीमाको कञ्चनपुरको बेलौरी नगरपालिका१० नजिकै दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बनाएको अस्थायी पोष्ट हटाएको छ । सीमा स्तम्भ नम्बर ३४ र ३५ को बीचमा रहेको दशगजा क्षेत्रमा भारतीय एसएसबीले नेपाली पक्षको विरोधका कारण बनाएको अस्थायी...

लोकसंवाद संवाददाता,   पुस २३, २०७७
चितवन। चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ । निकुञ्जको मेघौलीमा खाग भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको हो । दुईवटा भाले गैँडा एक आपसमा जुधेर गैँडाको...

लोकसंवाद संवाददाता,   पुस २३, २०७७
एजेन्सी । अमेरिकी संसद् भवन भित्र गोली हानाहानमा एक जनाको मृत्युभएकोसमाचार छ । बिबिसीले दिएको समाचार अनुसारराष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद् भवन भित्रै पसेर आक्रमण र तोडफोड गरेका हुन । यो घटनामा गोली लागेर एक जना महिलाको मृत्यु भएको...

लोकसंवाद संवाददाता,   पुस २३, २०७७
५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसद्को प्रतिनिधिसभा विघटन गरेपछि नेकपा मात्रै होइन देशमा भएका सांसदवादी दलहरू दुई कित्तामा विभाजित भएका छन् । एका थरी संसद् विघटन प्रधानमन्त्रीको अधिकारको विषय भएको बताइरहेका छन् भने अर्को थरी संविधानमा...

लोकसंवाद संवाददाता,   पुस २२, २०७७
काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनको संवैधानिक इजलासमा नभई बृहत् पूर्ण इजलास सुनुवाइ गर्नुपर्ने आवाज उठेको छ । रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा उक्त विवादको सुनुवाइ गर्न माग गर्दै इजलासमा निवेदन दिएका छन्...

लोकसंवाद संवाददाता,   पुस २२, २०७७
काठमाडाैं । प्रेस काउन्सिल नेपालले सभ्य, शिष्ट, मर्यादित र जिम्मेवार भई समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा अपिल गरेको छ । काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गरी सार्वजनिक शिष्टाचार, सामाजिक सद्भाव, व्यक्तिको...

लोकसंवाद संवाददाता,   पुस २२, २०७७
काठमाडाैं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा पेशी तोकिएको छ । यसअघि सो इजसालले यही पुस १० गतेको...

लोकसंवाद संवाददाता,   पुस २३, २०७७
बागलुङ । पत्रकार महासङ्घ बागलुङ शाखालाई दुई प्रवासी नेपालीबाट प्रोजेक्टर र नगद सहयोग प्राप्त भएको छ । अन्तर्राष्ट्रिय बागलुङ समाजका महासचिव देव पौडेलले प्रोजेक्टर र बागलुङ समाज बेल्जियमका अध्यक्ष राजु थापाले नगद २० हजार मङ्गलबार शाखा अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण...

लोकसंवाद संवाददाता,   पुस २२, २०७७
रसुवा । पासाङल्हामु राजमार्गअन्तर्गत धुञ्चेस्याफ्रुबीच सानुभार्खु तथा याङयाङ क्षेत्रको सडक मर्मत कार्य शुरू भएको छ । रसुवा तथा नुवाकोट जिल्लाका सडक मार्ग हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटले पासाङल्हामु राजमार्गअन्तर्गत रसुवा जिल्लाको सानुभार्खु खोल्छा आसपासको असहज स्थानमा ग्याविन पर्खाल लगाउने काम...

लोकसंवाद संवाददाता,   पुस २२, २०७७
काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन स्थानमा फ्लाइओभर निर्माणका लागि अध्ययन अघि बढाइएको छ । ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माणका लागि परामर्शदाताले अध्ययन गरिरहेको सडक विभागले जनाएको छ । परामर्शदाता कम्पनीले फ्लाइओभर निर्माणका लागि अध्ययन प्रतिवेदनकोे बीचको प्रगति पेश गरेको...

लोकसंवाद संवाददाता,   पुस २२, २०७७
हुम्ला ।आइतबार दिनभरको हिमपातले चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाकामा आवतजावत बन्द भएको छ । नाम्खाको नारा लेक, यारीलगायतका उच्च स्थानमा भारी हिमपातले बाटो बन्द हुँदा सवारी साधनसहित मानिसको आवतजावत बन्द भएको छ । आइतबारबाट परेको बाक्लो...

लोकसंवाद संवाददाता,   पुस २१, २०७७
कर्णाली ।खानेपानीमन्त्री मणिचन्द्र थापाले राजनीतिक स्थायित्वका लागि निर्वाचनमा जानाको विकल्प नभएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)जाजरकोट जिल्ला भेलालाई सम्बोधन गर्न जाने क्रममा सुर्खेतमा आज पत्रकारसँग कुरा गर्दै मन्त्री थापाले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाले मुलुकलाई पुनः स्थायित्व दिने...