मंसिर ०८, २०८१, शनिबार

एजेन्सी,   माघ १७, २०७८
साउथ इण्डियन स्टार अल्लुअर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म पुष्पाः द राइज सुपरहिट फिल्म सावित भइसकेको छ । हरेक वर्गका दर्शकले यसफिल्मलाई मनपराएका छन् । फिल्मको गीतदेखि लिएर कलाकारको अभिनयसम्मले जोकोहीको मन जितेको छ । फिल्ममा सबैभन्दा बढी मनपराइएकोअल्लुअर्जुनको अभिनय...
लोकसंवाद संवाददाता,   माघ १७, २०७८
लोकसंवाद संवाददाता,   माघ १७, २०७८


एजेन्सी,   माघ १७, २०७८
रसियाली विदेशमन्त्री सर्गेई लाभरोभले रसियाले अमेरिकासँग पारस्परिक सम्मानजनक सम्बन्ध चाहेको बताएका छन् । युक्रेन संकटलाई लिएर अमेरिका र रसियाबीच तनाब चर्किरहेकै बेला विदेशमन्त्री लाभरोभको भनाइ सार्वजनिक भएको हो । विश्वका अन्य देशहरूसँगझैँ हामीले अमेरिकासँग राम्रो, समान र पारस्परिक सम्मानजनक सम्बन्ध...

एजेन्सी,   माघ १७, २०७८
भारतमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ । संक्रमण घटे पनि मृत्यु हुनेहरूको संख्या भने बढ्दो छ । पछिल्लो २४ घन्टामा २ लाख जनामा कोभिड संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनामा करिव ३४ हजारले कमी हो । त्यस्तै,...

लोकसंवाद संवाददाता,   माघ १७, २०७८
संविधानको रक्षा र जननिर्वाचित संस्था प्रतिनिधिसभालाई जोगाउन भन्दै बनेको पाँच दलीय गठबन्धन अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयलाई लिएर टुट्ने गरी विवादबढेको छ । गत जेठमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार बनेका तत्कालीन प्रधानमन्त्री केपी ओलीले उपधारा...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
काठमाडौँ ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न माग गर्दै भक्तपुर जिल्ला प्रशासन कार्यालयमा निवेदन परेको छ । संक्रामक रोग ऐन २०२० विपरीत कार्य गरेको भन्दै सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले उनीविरुद्ध उजुरी गरेका हुन् । कोरोना संक्रमण हुँदा...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
झापा । नेकपा माओवादी केन्द्र दमकले जहाँ समस्या, त्यहाँ माओवादी अभियान सुरु गरेको छ । पार्टीको महाधिवेशनपछि कार्यकर्तामा ऊर्जा ल्याउन दमक नगर समितिले एक वर्षे कार्ययोजना ल्याउँदै जहाँ समस्या, त्यहाँ माओवादीको नारा ल्याएको हो । दमक नगरपालिका एमाले अध्यक्ष केपी...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
काठमाडौँ । नेपाल पछिल्लो २४ घण्टामा तीन हजार ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १३ हजार १४५ नमुना परीक्षण गर्दा तीन हजार ५४० जनाको कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगिता कौशल मिश्रले जानकारी...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
साताको पहिलो दिन शेयर बजार १०५अंकले बढेको छ । नेप्सेका सबै परिसूचकमा हरियाली छाएको छ । आइतबार कारोबार बन्द हुने समयमा नेप्से १०५.५५ अंकले बढेर २ हजार ८८५ बिन्दुमा पुगेको छ । नेप्सेमा ३.८ प्रतिशतले वृद्धि भएको छ । नेपाल...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
अमेरिकामा रहेर फिल्म, भिडियो निर्माण तथा निर्देशनमा सक्रिय निर्देशक सुमन दाहालको निर्देशनमा अमेरिकाबाट नेपाली सर्ट फिल्म शंका सार्वजनिक गरिएको छ । यो सर्ट फिल्म सम्राट क्रियसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । फिल्मकोे छायांकन अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीको लेक्सिनटन शहर...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा आज बिहान संचारकर्मीसँग कुरा गर्दै उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिए । उनले...

एजेन्सी,   माघ १६, २०७८
भारतका कमेडी किङ कपिल शर्मा चिनाइरहनुपर्ने नाम होइन । उनको कमिक टाइमिङले उनलाई जहिल्यै लोकप्रिय बनाएको छ । कपिल नयाँ शो आई एम नट डन येट लिएर दर्शकमाझ आएका छन् । यो शोमा उनका केही किस्सा दर्शकले थाहा पाइरहेका छन्...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगिता मिस इको इन्टरनेसनल, २०२२मा नेपालको प्रतिनिधित्व सोफिया भुजेलले गर्ने भएकी छन् । उनलाई मिस इको इन्टरनेसनल नेपालको ताजसहित प्रतियोगिताका लागि ग्रिन आर्ट मिडियाले छनोट गरेको हो । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा आयोजकले प्रतियोगी...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ । बजार खुलेको केही बेरमै ७८ अंकले बजार बढेको छ । नेपाल लघुवित्तीय संस्था, नेपाल इन्फ्राइन्टक्चर बैंक, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, लिवर्टी इनर्जी कम्पनी लिमिटेड, शुभश्री हाइड्रो पावर कम्पनीलगायतले...

एजेन्सी,   माघ १६, २०७८
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले बेलारुसको युद्धप्रति इच्छा नभएको बताउँदै आफ्नो देश वा उसको छिमेकी रसियामामा प्रत्यक्ष हमला भए द्वन्द्व हुने बताएका छन् । बेलारुस र रसियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला लुकासेन्को भनाइआएको हो । तर, युद्ध भइहाले पनि...

एजेन्सी,   माघ १६, २०७८
नयाँ दिल्ली । भारतमा ७५ प्रतिशत वयस्कले कोभिडको पूर्ण खोप लगाएका छन् । ठूलो जनसंख्याले पूर्ण खोप लगाएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरुलाई बधाई दिएका छन् । ७५ प्रतिशत वयस्कले पूर्ण खोप लगाएका छन् । यो महत्वपूर्ण उपलब्धीका लागि हाम्रा...

एजेन्सी,   माघ १६, २०७८
५ टी-२० शृंखलाअन्तर्गत भ्रमणकारी टोली इंग्ल्याण्डलेचौथो खेलमा आइतबार घरेलु टोली वेस्ट इन्डिजलाई ३४ रनले पराजित गर्दै खेल २-२ को बराबरीमा ल्याएको छ । १९४ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५विकेट गुमाउँदै १५९ रनमा समेटियो । वेस्ट...

एजेन्सी,   माघ १६, २०७८
उत्तर कोरियाले फेरि अर्को मिसाइल परीक्षण गरेको छ । स्थानीय समयअनुसार आइतबार बिहान गरिएको सो परीक्षणलाई सन् २०१७ पछिकै सबैभन्दा ठूलो मानिएको छ । यो उत्तरको यसै महिना गरिएको सातौँपरीक्षण हो । उत्तरले प्रक्षेपण गरेको मिसाइल पूर्वी तटमा पुगेको दक्षिण...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
नेपालको संविधानको भाग ६, धारा ६१ मा राष्ट्रपतिसम्बन्धी व्यवस्था रहेको छ । जसमा भनिएको छ, (१) नेपालमा एक राष्ट्रपति रहनेछ । (२) राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुनेछ । निजले संविधान र संघीय कानुन बमोजिम आफ्नो कार्य सम्पादन गर्नेछ । (३) राष्ट्रपतिले...