मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   पुस २७, २०७७
तनहुँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले आगामी निर्वाचनपछि काँग्रेस ठूलो पार्टी बन्ने जिकिर गर्नुभएको छ । तनहुँको भानु नगरपालिका६ स्थित कटहरेमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काँग्रेसमा जनताको आकर्षण बढेकाले ठूलो पार्टी बनाउन...


लोकसंवाद संवाददाता,   पुस २६, २०७७
चितवन । भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा रु दुई करोड ५६ लाख १८ हजार ३५८ महसुल बक्यौता उठ्न बाँकी रहेको छ । महसुल नतिर्नेमा सरकारी कार्यालय, विभिन्न सङ्घसंस्थादेखि व्यक्तिगत घरसम्म रहेको बोर्डका प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारी सञ्जय बरालले जानकारी...

लोकसंवाद संवाददाता,   पुस २६, २०७७
ललितपुर । ललितपुर महानगरपालिकाले कात्तिक नाच संरक्षण समितिलाई ५० लाख हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समितिका अध्यक्ष किरण चित्रकारलाई शनिबार कात्तिक नाच संरक्षणका लागि अक्षयकोष स्थापना गर्न सो मूल्य बराबरको चेक हस्तान्तरण गर्नुभयो । कार्यक्रममा महानगरपालिकाका प्रमुख...

लोकसंवाद संवाददाता,   पुस २६, २०७७
झापा । झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ । दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद गरेको छ ।...

लोकसंवाद संवाददाता,   पुस २६, २०७७
रसुवा । नेपालचीनबीचको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाकाको ट्राफिक व्यवस्थापन मजबुत पारिएको छ । दुई देशबीचको व्यापार व्यवसाय अभिवृद्वि गर्ने रसुवागढी नाकाको ट्राफिक व्यवस्थापन चुस्त पारी सवारी साधनको आवतजावत सरलीकृत गराउने, गैरकानूनी तवरले गुडेका सवारी साधनलाई कानूनी दायरामा ल्याउन थालिएको छ...

लोकसंवाद संवाददाता,   पुस २६, २०७७
कास्की । कलाकार मिलन शेरचनले नयाँपुस्तालाई 'शालिग्राम' को महत्व चिनाउनका लागि कलात्मक रूपबाट कृत्रिम शालिग्राम तयार गर्नुभएको छ । जापानी भाषा हानानो ओशिबाना अर्थात् झारपातबाट विभिन्न चित्राकृति बनाउँदै आउनुभएकी शेरचनले पछिल्लो समय शालिग्राम महत्वलाई कलामा उतार्नुभएको हो । 'हिन्दू धर्म...

लोकसंवाद संवाददाता,   पुस २५, २०७७
बाँके । पछिल्लो एक वर्षमा नेपालभारत सीमा नाका नेपालगञ्जबाट २६७ जना महिला तथा बालबालिकाको उद्धार गरिएको छ । विभिन्न बहानामा भारत लैजाँदै गरेका अवस्थामा उनीहरुलाई उद्धार गरिएको माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार उद्धार गरिएकामध्ये...

लोकसंवाद संवाददाता,   पुस २६, २०७७
५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले सङ्घीय संसद्को प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ मा गरी दुई चरणमा निर्वाचन घोषणा गरेपछि पुरै देश र राजनीतिक रुपमा दुई कित्तामा विभाजित छ । प्रधानमन्त्री केपी शर्मा र...

लोकसंवाद संवाददाता,   पुस २५, २०७७
पर्सा । छिमेकी मुलुक भारतमा विगत केही दिनयता बर्डफ्लु रोग देखिएपछि भारतसँग जोडिएको प्रदेश २ को आठवटै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । नेपालमा बर्डफ्लु भित्रिन नदिन प्रदेश २ को आठवटै जिल्लाको दक्षिणी सीमासँग जोडिएको नाकामा सुरक्षा सतर्कता बढाएर सीमा...

लोकसंवाद संवाददाता,   पुस २४, २०७७
काठमाडौँ । सर्वोच्च अदालतकाचार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सङ्घीय संसद्कोप्रतिनिधिसभा विघटनलाई असंवैधानिक भएको जनाएकाछन् । सङ्घीय संसद्कोप्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको अवस्थामा पूर्वप्रधानन्यायाधीशहरुमीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त एक वव्यक्त...

लोकसंवाद संवाददाता,   पुस २४, २०७७
काभ्रेपलाञ्चोक । खोज अनुसन्धानका क्रममा पाँचखाल नगर क्षेत्रमा सम्पदाको सम्भावना देखिएपछि आउँदो माघमा जियोफिजिकल सर्भे (भूभौतिकी सर्वेक्षण)गरिने भएको छ । उक्त क्षेत्रमा करिब दुई वर्षअघि गरिएको खोज, उत्खननका क्रममा भेटिएका सम्पदासामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि पुरातत्व विभागले...

लोकसंवाद संवाददाता,   पुस २५, २०७७
काठमाडौँ । २०७५ सालको हेमबहादुर मल्ल सम्मान वरिष्ठ छातीरोग विशेषज्ञ डा गौरीशङ्करलाल दासलाई प्रदान गरिने भएको छ । चिकित्सा र सामाजिक सेवामा उहाँले गर्नुभएको अतुलनीय योगदानको कदर गर्दै ९६ वर्षीय डा दासलाई सम्मानपत्रसहित रु दुई लाख राशिको उक्त पुरस्कार प्रदान...

लोकसंवाद संवाददाता,   पुस २५, २०७७
गोरखा । गोरखा नगरपालिकाले २९९औँ राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । कार्यक्रम सम्पन्न गर्न नगरपालिकाले नगर प्रमुख राजनराज पन्तको संयोजकत्वमा २९९ सदस्सीय समिति गठन गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   पुस २४, २०७७
सउल । दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा९प्रवेशाज्ञा० हो । यहाँ अध्ययनरत...

लोकसंवाद संवाददाता,   पुस २४, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आइतबारबाट चरा गणना थालिने भएको छ । नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारीखबाट चरा गणना थालिए पनि यहाँ १० तारिखबाट मात्र चरा गणना गर्न लागिएको हो । मौसम खराब...

लोकसंवाद संवाददाता,   पुस २४, २०७७
सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिकास्थित मकालु युवा समाजले फजुल खर्च कटाएर एक लाख ७७ हजार ४७४ सहयोग जुटाएको छ । समाजले राष्ट्रिय आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेसनलाई सो रकम सहयोग गरेको हो । विभिन्न व्यक्तिसँग सङ्कलन गरेको रकम राष्ट्र निर्माणका...

लोकसंवाद संवाददाता,   पुस २४, २०७७
चितवन । नेपाल जेसिजका अध्यक्ष अरुणेश्वर खनालले देशका चारवटै क्षेत्रमा तालिम प्रतिष्ठान स्थापना गरिने बताउनुभएको छ । जनवरी १ तारिखमा कार्यभार सम्हालेपछि गृहजिल्ला आउनुभएका खनालले पत्रकारहरुसँग कुरा गर्दै आफ्नो कार्यकालमा तालिमलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो । नेतृत्व, व्यक्तित्व र क्षमता...

लोकसंवाद संवाददाता,   पुस २४, २०७७
काठमाडौँ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी विकास समितिले पानी पुनः परीक्षणको तयारी गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालले अधिकांश स्थानमा नयाँ र कतिपय स्थानमा...