मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   माघ १३, २०७६
बर्दिया । समुदायप्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हामी विद्यार्थी र नेपाल प्रहरीसँग हाम्रो साझेदारी बिषयक वक्तृयत्वकला प्रतियोगिता गुलरिया नगरपालिका६ स्थित बंगलामुखी राधाकृष्ण थारु माविको प्राङ्गणमा आइतबार सम्पन्न भएको छ । बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको प्रमुख आतिथ्य र बंगलामुखी...


लोकसंवाद संवाददाता,   माघ १२, २०७६
बारा । समुदायप्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बालविवाह, दाईजो प्रथा, बहुविवाह विरुद्ध सडक नाटक सहितको सचेतना कार्यक्रम फेटा गाउँपालिका३ स्थित बजारमा शनिबार सम्पन्न भएको छ । बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा बालविवाह, दाईजो...

लोकसंवाद संवाददाता,   माघ १२, २०७६
मकवानपुर । मकवानपुर, हेटौंडा उपमहानगरपालिका१९ बाट एम्बुलेन्समा लुकाई छिपाई ल्याएको करिब ३० किलो ६ सय ग्राम अवैध लागूऔषध गाँजा र नगद १ लाख रुपैयाँ सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा एम्बुलेन्सका चालक रौतहट डुमरीया...

लोकसंवाद संवाददाता,   माघ १२, २०७६
कञ्चनपुर । भीमदत्त नगरपालिका १३ भुजेला हात्तीसार जोड्ने सडकमा १३ वर्षसम्म निर्माण हुन नसकेको अपूरो कलभर्ट निर्माण पूरा भएपछि एक घण्टाको बाटो दुई मिनेटमै पुग्न सकिने भएको छ । वडा कार्यालयले सात लाख रुपैयाँ खर्चेर कलभर्ट निर्माण पूरा गरेपछि स्थानीय...

लोकसंवाद संवाददाता,   माघ ०९, २०७६
काठमाडौँ । नेपाल प्रहरीमा जवजव प्रहरी निरीक्षक परिवर्तन हुने साय आउँछ तब एउटा जबरजस्ती उठ्ने मुद्दा हो ३० वर्ष सेवा अवधि । प्रहरी कर्मचारीको अनिवार्य अवकाश अन्तर्गत ३० वर्ष सेवा अवधि हुने, हटाउने वा थप्ने सन्दर्भले समय समयमा चर्चा पाउने...

लोकसंवाद संवाददाता,   माघ ०८, २०७६
काठमाडौँ। बसन्धुरा स्थित काठमाडौँं नेचुरोपेथी अस्पतालले गैरआवासीय नेपालीलाई विशेष छुट दिने विषयमा २०७६ माघ ८ गते बुधबार एकसम्झौता सम्पन्न भएको जनाएकाे छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा बुधबार गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत...

लोकसंवाद संवाददाता,   माघ ०८, २०७६
सभामुख वा उपसभामुख दुबै जना एकै पार्टी वा लिंगको हुन नमिल्ने कानुनी प्रवधान रहेको छ । अहिले प्रतिनिधी सभामा सभामुख र उपसभामुख पद रिक्त छ । सदनका जेष्ठ सदस्य महन्थ ठाकुरले प्रतिनिधी सभाको अध्यक्षता गरिरहनु भएको छ । १२ माघमा...

लोकसंवाद संवाददाता,   माघ ०५, २०७६
तनहुँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भानु नगरपालिका२ नारेश्वरटारमा नवनिर्माण हुने ईलाका प्रहरी कार्यालय भवनको शनिबार आयोजित एक कार्यक्रमबीच शिलान्यास गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक खनालले अपराध र अपराधी समृद्ध मुलुक निर्माणको बाधक भएको कुरा बताउँदै अपराधीलाई कानूनी दायरामा...

लोकसंवाद संवाददाता,   माघ ०५, २०७६
धनुषा । क्षिरेश्वरनाथ नगरपालिका१ रम्दैया बस्ने ४२ वर्षीय जितेन्द्र कुमार यादव र सोही ठाउँ बस्ने ३० वर्षीय कुमोद नारायण झालाई ठूलो चाईनिज पेस्तोल जस्तो देखिने पेस्तोल १ थान, त्यसको गोली ७ राउण्ड र म्याग्जिन १ थान सहित शनिबार साँझ प्रहरीले...

लोकसंवाद संवाददाता,   माघ ०५, २०७६
चितवन । लामो समयदेखि त्रिपालमुनि बस्न बाध्य रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका लागि नयाँ भवनको शिलान्यास गरिएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भवन निर्माण शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा पुग्नुभएका खनालले प्रहरीबाट कमीकमजोरी भए नागरिकले आफ्नै ठानेर सम्झाउन...

लोकसंवाद संवाददाता,   माघ ०५, २०७६
काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रुखबाट लडेर मृत्यु भएको छ । घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेर घाइते भएका ५० वर्षीय सत्यालको धुलिखेल सामुदायिक अस्पतालमा लैजाँदै गर्दा बाटोमा शनिबार मृत्यु भएको जिल्ला...

लोकसंवाद संवाददाता,   माघ ०४, २०७६
जापान । एक दशक देखि पत्रकारिता र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै सामाजिक संस्था घुम्टे युवा परिवार गलकोटका अध्यक्ष पत्रकार थम्मन थापा सन्देशलाई जापानको टोकियोमा सम्मान गरिएको छ । घुम्टे युवा परिवार जापान शाखाद्वारा आयोजित अन्तरकृया भेटघाट तथा सम्मान...

लोकसंवाद संवाददाता,   माघ ०२, २०७६
गोरखा । गोरखा नगरपालिका८ बस्ने ५९ वर्षीय गोपाल उपरकोटी र सोही गाउँपालिका६ पोखरी थोक बस्ने ५० वर्षीय रामबहादुर स्रिमलबीच एकआपसमाझगडा भई बुधबार दिउँसो कुटपिट हुँदा गोपाल उपरकोटीको मृत्यु भएको छ । कुटपिटबाट गम्भीरघाइते भएकागोपालको सोही ठाउँस्थितएपोलो अस्पतालमा उपचारको क्रममा मृत्यु...

लोकसंवाद संवाददाता,   माघ ०२, २०७६
काठमाडौं । नेपाल प्रहरीले भन्सार छलेर ल्याइएको १०७ थान मोबाइल फोनका सेट बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको न.६ख १५३४ र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको न७ख ७३९५ नंको बस जाँचका क्रममा ती मोबाइल...

लोकसंवाद संवाददाता,   माघ ०१, २०७६
काठमाडौं । सिन्धुली, तिनपाटन गाउँपालिका२ घर भई कमलामाई नगरपालिका७ माझिटार बस्ने सेम श्रेष्ठको किराना पसलमा मंगलबार बेलुका आगलागी भई सोही ठाउँ बस्ने हिरा प्रधानको घर र सोही घरमा रहेको सिन्धुली तिनपाटन गाउँपालिका६ बस्ने निरोज थापाको होटलमा समेत फैलिँदा तीनै जनाको...

लोकसंवाद संवाददाता,   माघ ०१, २०७६
काठमाडौं । चन्द्रागिरी नगरपालिका२ नागढुंगाबाट अवैध लागूऔषध चरेश १ किलो १५ ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप उपकुण्ड गाउँपालिका२ बस्ने २३ वर्षीय फुर्वा शेर्पा र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय...

लोकसंवाद संवाददाता,   माघ ०१, २०७६
धनुषा । जनकनन्दनी गाउँपालिका५ बरनझुल्लाबाट पेस्तोल १ थान र म्यागजिन १ थान सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय दिपेश कुमार महतो र १९ वर्षीय शुभकेश महतो रहेका छन् ।...

लोकसंवाद संवाददाता,   पुस २९, २०७६
काठमाठडाैँ ।संघीयसांसद बिशाल भट्टराईले खोटाङ जिल्लाकाेदिप्रुङ चुईचुम्मा गाउँपालिका५ स्थित छितापोखरीमा विगत लामाे समयसम्म रहेकोप्रहरी चौकीलाई यथावत राख्नगृहमन्त्री रामबहादुर थापालाई २०७६ साल पुस २९ गत एक प्रतिनिधिमण्डल सहितभेटी माग गर्नु भएकाे छ । उक्त्त प्रहरी चाैकफ२०२१ सालदेखि उक्तस्थापनामा प्रहरी चौकी रहेकाे...