मंसिर ०७, २०८१, शुक्रबार

न्युज कारखाना,   कात्तिक ०५, २०७८
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन् । नाति, नातिनीसहित पुगेका प्रचण्ड आफैँले क्लासिक जिपलाइनको अनुभव लिएका छन् । साहसिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा...
लोकसंवाद संवाददाता,   कात्तिक ०५, २०७८
लोकसंवाद संवाददाता,   कात्तिक ०५, २०७८


लोकसंवाद संवाददाता,   कात्तिक ०५, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानले नेपाली लोकरामायणका विविध रूप प्रकाशन गरेको छ । पछिल्लो समयमा ऐतिहासिक महत्त्वका गुणात्मक मूल्य राख्ने नयाँ तथा पुराना कृतिहरूको लगातार प्रकाशन गर्दै आएको प्रज्ञाप्रतिष्ठानले यस कृतिमा नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्ममा प्रचलित छओटा लोकरामायणलाई एकै ठाउँमा समेटेर प्रकाशन...

लोकसंवाद संवाददाता,   कात्तिक ०५, २०७८
नेकपा एमालेको १०औँ महाधिवेशनअन्तर्गत ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन हुँदै छ । यसका लागि एमाले केन्द्रीय कार्यालयले पालिकामा ८ बुँदे पत्राचार गरेको छ । पत्रमा अधिवेशन गर्न सहजीकरण गर्नेदेखि अध्यक्ष केपी शर्मा ओलीले एकसाथ पालिकालाई सम्बोधन गर्ने...

एजेन्सी,   कात्तिक ०५, २०७८
अमेरिकी राष्ट्रपति जोन बाइडेनले चीनले ताइवानमाथि हमला गरे अमेरिकाले उसको रक्षा गर्ने चेतावनी दिएका छन् । चीनले ताइवानमाथि आक्रमण गरे त्यसको उपर्युक्त जबाफ दिने प्रतिबद्धता जनाउँछौँ',राष्ट्रपति बाइडेनले भने । तर, ह्वाइटहाउसका प्रवक्ताले राष्ट्रपतिको भनाइले ताइवानप्रति अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको...

लोकसंवाद संवाददाता,   कात्तिक ०५, २०७८
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले २७ कात्तिकमा १३औँ वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले गत आर्थिक वर्षको फाइदाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर वितरण गर्ने मुख्य प्रस्तावसहित साधारणसभा आह्वान गरेको हो । सभा नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा हुनेछ । साधारणसभा तथा...

लोकसंवाद संवाददाता,   कात्तिक ०५, २०७८
संविधान अनुसार नियमित प्रक्रियामा अघि बढेको भए यति बेला प्रदेश १ र बागमती प्रदेश मा एमालेको सरकार विस्थापित भइसकेको हुने थियो । गत भदौको अन्तिम साता एमाले विभाजित भएर नेकपा (एकीकृत समाजवादी) गठन भएको जानकारी प्रदेशसभामा पुगेको थियो । संविधानको...

न्युज कारखाना,   कात्तिक ०५, २०७८
नेपालले अस्करको ९४औँसंस्करणमा भाग नलिने भएकाे छ । नेपालको अस्कर कमिटीले १९ असाेजमा अन्तर्राष्ट्रिय फिचर विधाका लागि फिल्मको आवेदन खुलाएको थियो ।तर, बिहीबारसम्म कुनै पनि फिल्म दर्ता नभएपछि यस वर्ष अस्कर अवार्डमा नेपालबाट सहभागिता नहुने भएको हाे। द एकेडेमी अफ...

न्युज कारखाना,   कात्तिक ०५, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संघीय संसदबाट पारित हुने बताएका छन् । बाढी-पहिरोबाट भएको क्षतिको निरीक्षणका लागि गृह प्रदेश सुदूरपश्चिममा रहेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा पत्रकारसँगको कुराकानीमा एमसीसी जस्ताको त्यस्तै पारित हुनेबताएका हुन् । 'एमसीसी...

लोकसंवाद संवाददाता,   कात्तिक ०५, २०७८
काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज शुक्रबार पनि बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्नेछ । बिहीबार बसेको स्थायी कमिटी बैठकले आगामी मंसिरमा तय दसौँ राष्ट्रिय महाधिवेशन बुटवलबाट चितवनमा सार्ने निर्णय गरेको थियो । रामबहादुर थापा बादलको...

लोकसंवाद संवाददाता,   कात्तिक ०५, २०७८
काठमाडौँ ।अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको नेपाल प्रहरी जनाएको छ। बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा...

लोकसंवाद संवाददाता,   कात्तिक ०४, २०७८
काठमाडौं :चितवनमा १०औं महाधिवेशन आयोजना गर्ने निर्णय गरेको नेकपा एमालेले यसको व्यवस्थापनको जिम्मा पूर्वमाओवादी नेता रामबहादुर थापा 'बादल'लाई दिएको छ । प्रथम विधान महाधिवेशनमा बुटवल प्रस्ताव गरेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार च्यासलमा स्थायी कमिटी बैठक राखेर चितवनमा पार्टीको महाधिवेशन...

न्युज कारखाना,   कात्तिक ०४, २०७८
बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथिको छलफलमा सहभागी माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता शालिकराम...

लोकसंवाद संवाददाता,   कात्तिक ०४, २०७८
आज साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक १४.७० अंकले घटेर २हजार ५५६.९५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । आज २१६ वटा कम्पनीको६ करोड १० लाख ६ हजार ४५२ कित्ता...

लोकसंवाद संवाददाता,   कात्तिक ०४, २०७८
नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ । ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठान च्यासलमामा जारी बैठकमा पाँचवटा एजेण्डामाथि छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । उनकाअनुसार बैठकका मुख्यतः विधान महाधिवेशन समीक्षा, ६ कात्तिकमा हुने भनिएको वडा अधिवेशन, ९...

एजेन्सी,   कात्तिक ०४, २०७८
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक संजालट्रुथ सोसल संचना गर्ने भएका छन् । ट्विटर र फेसबुकले राष्ट्रपति ट्रम्पको एकाउन्ट निलम्बन गरेपछि उनले नयाँसामाजिक संजाल संचालन गर्न लागेका हुन् । ट्रम्पले अध्यक्षता गर्ने ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप (टीएमटीजी)ले ट्रुथ सोसल...

न्युज कारखाना,   कात्तिक ०४, २०७८
बाढी र पहिरोको अवस्था बुझ्न सुदूरपश्चिम भ्रमणमा आएका प्रधानमन्त्री शेरबहादुर देउवा प्रभावित क्षेत्रमा नपुगी फर्केका छन् ।बिहीबार डोटी हुँदै बझाङ पुगेका प्रधानमन्त्री देउवाले बझाङको थलारा गाउँपाकिला- ४ स्थित पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यतालिका थियो । तर, पहिरो प्रभावित क्षेत्रको...

एजेन्सी,   कात्तिक ०४, २०७८
युवा फरवार्ड अन्सु फातीले स्पेनिस क्लब बार्सिलोनासँग ६ वर्षको सम्झौता नवीकरण गरेका छन् ।बिहीबार १८ वर्षीय युवा खेलाडी फातीले बार्सिलोनासँग बाँकी ६ वर्ष रहनेगरीसम्झौता नवीकरण गरेका हुन् । बुधबार राति युईएफए च्याम्पियन्स लिगमा ड्यनामो केइभलाई१-० गोल अन्तरले पराजित गरेपछि युवा...

एजेन्सी,   कात्तिक ०४, २०७८
बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको सुनुवाइबम्बे हाई कोर्टमा आउँदो २६ अक्टोबरमा हुने भएको छ । गत २ अक्टोबरमा क्रुज सिपमा ८ जना साथीसहित पक्राउ परेका आर्यन मुम्बईस्थित अर्थर रोडमा रहेको मुम्बई सेन्ट्रल जेलमा छन् । आर्यनले ड्रग्स सेवन...