मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   फागुन २३, २०७६
काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयद्धारा मास्क र स्यानेटरी प्याडआपूर्तिमा भन्सार छुट दिन अर्थ मन्त्रालयलाई अनुरोध गरेको छ । मन्त्रालयले शुक्रबार अत्यावश्यक वस्तुहरुको आपूर्तिको विद्यामान अवस्थाबारे उद्योगीहरुसँग छलफल गने्र्र क्रममा उक्त आग्रह गरेको हो । छलफल लगतै मन्त्रालयले मास्क...
लोकसंवाद संवाददाता,   फागुन २२, २०७६


लोकसंवाद संवाददाता,   फागुन २१, २०७६
काठमाडौं । महोत्तरी र मोरङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । महोत्तरी, पिपरा गाउँपालिका४ हनुमान मन्दिरस्थित सडकमा ना.१ क ५८२६ नम्बरको टिपरले बीआर ३० एक्स ७७०२ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकल...

लोकसंवाद संवाददाता,   फागुन २१, २०७६
काठमाडौँ । नेपाल सरकारले पहिलो पटकगैह्र सरकारीसंस्थाकाठमाडौँ मेडिकल कलेजलाई मेडिको लिगल सेवा सञ्चालनको अनुमति दिएको छ । मेडिको लिगल सेवा हालसम्मसरकारी अस्पतालहरूमा मात्रसञ्चालन हुँदै आएकोथियो । काठमाडौँ मेडिकल कलेजले२०७६ फागुन २१ गते बुधवार एकप्रेस विज्ञप्तिप्रकाशित गिरनेपाल सरकारले कलेज कै चाँगुनारायण...

लोकसंवाद संवाददाता,   फागुन २१, २०७६
काठमाडौं । सल्यान, सिद्धकुमाख गाउँपालिका१ बाझकाडा बस्ने रत्न बहादुर बुढाथोकीको घरमा मंगलबार राति आगलागी हुँदा उनका ११ वर्षीय छोरा दुर्गा बहादुर बुढाथोकीको जलेर मृत्यु भएको छ । दाङ, बंगलाचुली गाउँपालिका२ टाकुरा बस्ने २७ वर्षीय दिल बहादुर बुढाको घर र गोठमा...

लोकसंवाद संवाददाता,   फागुन २१, २०७६
ललितपुरको भैसेंपाटीस्थित नेपाली सेनाका पूर्व सहायक रथी हेम खत्रीको घरमा २०७६ फागुन १५ गते महिलाहरूको एउटा सानो समूहले प्रवेश गर्ने प्रयास गरे । महिला समूहको नेतृत्व बाराको कलैया उपमहानगरपालिका९ की माला साहले गरेकी थिइन । साहको दाबी रहँदै आएको छ...

लोकसंवाद संवाददाता,   फागुन २१, २०७६
ललितपुर । इएर केयर नेपालले विश्व श्रवण दिवस २०२०को उपलक्ष्यमा २०७६ फागुन २० गते मंगलबारका दिन कानकाे सरक्षा र हेरचाह कसरी गर्ने भनेर जानाकारी दिनेउद्देश्यले पाटन दरबार स्क्वायरमा एक खुल्ला साङ्गीतिक तथा सचेतना कार्यक्रमाको आयाेजना गरेकाे थियाे । विश्व स्वास्थ्य...

लोकसंवाद संवाददाता,   फागुन १९, २०७६
काठमाडौं । काठमाडौं, प्युठान, बर्दिया, सुर्खेत, स्याङ्जा र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । काठमाडौं, महानगरपालिका३२ जडीबुटीस्थित सडकमा बा.७४ प ९०६३ नम्बरको स्कुटर र बा.१३ प ४९१४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई...

लोकसंवाद संवाददाता,   फागुन १९, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका२९ लाजिम्पाटमा गुल्मी रुरुक्षेत्र गाउँपालिका६ घर भई काठमाडौं महानगरपालिका५ हाँडीगाँउ बस्ने दिलिप कुमार श्रेष्ठको पबी ज्वलेर्स पसलबाट नगद २ लाख ४५ हजार रुपैयाँ, सुनका विभिन्न गहनाहरु ९८.६८१ तोला र चाँदीका विभिन्न गहनाहरु ४ सय ३४.२६२ तोला समेत...

लोकसंवाद संवाददाता,   फागुन १९, २०७६
जलेश्वर । मिथिलाञ्चलमा १५ दिने माध्यमिकी परिक्रमाका यात्रुले कञ्चनवनमा स्नान गरेर रङअबिर खेली आजबाट विधिवत् रुपमा होलीको शुभारम्भ गरेका छन् । त्रेतायुगमा रामसीताले कञ्चनवन पुगेर रङअबिर खेलेका विश्वासमा यात्रीले फागु पर्वको शुरुवात गर्ने परम्परा छ । हिजो कञ्चनवन आएको परिक्रमाका...

लोकसंवाद संवाददाता,   फागुन १९, २०७६
काठमाडौँ । वि.सं.२००७ सालको क्रान्तिका क्रान्ति योद्धा रामप्रसाद राईको १११औँ जन्म यन्तीका अवसरमा आइतबार रामप्रसाद राई स्मृति प्रतिष्ठान केन्द्रीय कार्यसमितिले एक विचार गोष्ठीको आयोजना गरेको थियाे। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा प्रज्ञा भवन, कमलादीमा आयोजना गरिएको प्रजातान्त्रिक...

लोकसंवाद संवाददाता,   फागुन १८, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लाग्नु भएको छ । मिर्गौला प्रत्यारोण गर्नका लागि उहाँकी नातिनीसँग म्याच भएको जानकारी छ । स्रोतका अनुसार नातिनीको मिर्गौलासँग म्याच गरेपछि उहाँ तयार हुनुभएको हो । प्रधानमन्त्री ओलीका नजिकका...

लोकसंवाद संवाददाता,   फागुन १८, २०७६
मुस्ताङ । घरपझोङ गाउँपालिका४ जोमसोम बस्ने मनोज विश्वकर्माको घरमा शनिबार राति आगलागी हुँदा सोही घरमा रहेको रुपक फेन्सी एवं कस्मेटिक पसल, लत्ताकपडा, फर्निचर र भाँडावर्तन र अन्नपात जलेर करिब ७० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । नेपाली सेना,...

लोकसंवाद संवाददाता,   फागुन १८, २०७६
काठमाडौं । सिरहा, मकवानपुर, सुनसरी र कैलालीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । सिरहा, धनगढीमाई नगरपालिका७ स्थित सडकमा ना.१ ज ६४५८ नम्बरको गाडी अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार धनुषा मिथिला...

लोकसंवाद संवाददाता,   फागुन १८, २०७६
काठमाडौं । गएको २४ घण्टामा काठमाडौं उपत्यकाभित्र १ हजार ९ सय ८३ जना चालक कारबाहीमा परेका छन् । फुटपाथमा पार्किङ गर्ने १ सय ८०, मादक पदार्थ सेवन गरी चलाउने १ सय २२, अनावश्यक हर्न प्रयोग गर्ने ५७, जेब्रक्रसमा रोक्ने ३...

लोकसंवाद संवाददाता,   फागुन १६, २०७६
सप्तरी । राजविराज नगरपालिका७ स्थित रहेको नेपाल टेलिकमको कार्यालयमा पार्किङ गरी राखेको कार्यालयको बा।६ च ६३७९ नम्बर गाडीमा बिहीबार दिउँसो आगलागी हुँदा गाडीको अगाडि र ईन्जिनको भाग जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दा...

लोकसंवाद संवाददाता,   फागुन १६, २०७६
काठमाडौं । मकवानपुर, सप्तरी, नवलपरासी (पूर्व), दाङ र बाराका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका१५ चुरियामाईस्थित सडकमा ना.४३ प १५१७ नम्बरको मोटरसाइकललाई ना.४६ प २८११ नम्बरको मोटरसाइकलले बिहीबार दिउँसो ठक्कर...

लोकसंवाद संवाददाता,   फागुन १६, २०७६
काठमाडौं । झापाबाट काठमाडौं फर्किने क्रममा बिहीबार महोत्तरीको बर्दिबासमा कार दुर्घटनामा परी घाइते हुनुभएका माले महासचिव सीपी मैनाली खतरामुक्त रहेको ग्राण्डी अस्पतालले जनाएको छ । बर्दिबासमा कार दुर्घटनामा हुदाँ घाइते हुनुभएका मैनाली लगाएत सबैलाइ सेनाको हेलिकप्टरबाट बिहीबार नै काठमाडौँ ल्याइएको...

लोकसंवाद संवाददाता,   फागुन १४, २०७६
ललितपुर । ललितपुर महानगरपालिका -५ लगनखेल बसपार्कबाट संरक्षित वन्यजन्तु चितुवाको छाला ३ थान सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ओखलढुङ्गा खिचिदेम्बा गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-६ आरुबारी डेरा गरी बस्ने २६ वर्षीय बिपेन्द्र तामाङ...