मंसिर ०७, २०८१, शुक्रबार

न्युज कारखाना,   कात्तिक ०४, २०७८
गत ४ अक्टोबरदेखि नेपालमा भारतीय फिल्म उचाइको छायांकन भइरहेको छ । काठमाडौंमा २दिनको छायांकन सकेर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले त्यहाँको सुन्दरता कैद गरिरहेको छ । लुक्ला, नाम्चेको छायांकन सकेपछि यतिबेला फिल्म युनिट मनाङको रमणीय दृश्यछायांकन गरिरहेको छ । ८...
लोकसंवाद संवाददाता,   कात्तिक ०४, २०७८
लोकसंवाद संवाददाता,   कात्तिक ०४, २०७८


लोकसंवाद संवाददाता,   कात्तिक ०४, २०७८
दसैँसकिँदापनि सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ । बिहीबार सुन तोलामा तीन सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार महासंघले छापावाल...

न्युज कारखाना,   कात्तिक ०४, २०७८
अल्पमतमा परेकी बाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बिहीबार विश्वासको मत लिने भनिए पनि प्रदेशसभाको बैठकका विषयमा अन्याेल भएको छ । प्रदेश सरकारको सत्तारुढ दल नेकपा एमालेले बिहीबारका लागि आह्वानगरेको बैठक सार्नका लागि सभामुखलाई आग्रह गरेर बुधबार नै पत्र पठाइसकेको...

न्युज कारखाना,   कात्तिक ०४, २०७८
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २४ अक्टोबरमा हुने भनिएको राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) को अन्तर्राष्ट्रिय भेलारोकिएको छ । आयोजक : सबै एनसिसी भन्दै सार्वजनिक अपिल गर्दै आयोजना हुन लागेको सो भेलामा सहभागीअवैधानिक भन्दै संघका अध्यक्ष कुमार पन्त...

लोकसंवाद संवाददाता,   कात्तिक ०४, २०७८
काठमाडौं ।अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ५८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ३० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम...

न्युज कारखाना,   कात्तिक ०३, २०७८
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा)सँग मुख्य प्रशिक्षकको सम्झौता सकिनै लाग्दा एएफसी प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह पुनः नेपाली राष्ट्रिय टिम हेर्न तयार भएका...

लोकसंवाद संवाददाता,   कात्तिक ०३, २०७८
नेकपा एमालेमा समूहगत स्वार्थ हावी भएको भन्दै उपाध्यक्ष अष्टलक्ष्मी शाक्य असन्तुष्ट बनेकी छन् । बाग्मती प्रदेशकीमुख्यमन्त्रीसमेत रहेकी उपाध्यक्ष शाक्यले एमालेको वडा अधिवेशन र पालिका अधिवेशन ६ कात्तिकमादेशभर एकै पटक गर्ने पार्टीको निर्देशनप्रतिअसन्तुष्टि पनि पोखेकी छन् । आज काठमाडौंमा आयोजित नेकपा...

लोकसंवाद संवाददाता,   कात्तिक ०३, २०७८
लगातार घटेको शेयर बजारमा बुधबार ६०.५६ अंकले वृद्धि भएको छ। बुधबार नेप्से२५७१.६६ विन्दुमा पुगेर रोकिएको छ । यो वृद्धिदर २.४१ प्रतिशत हो । बुधबार कुल २१७ वटा कम्पनीको कारोबार भयो । ३४ हजार ६४४ वटा कारोबारबाट ६१ लाख एकहजार ४१४...

लोकसंवाद संवाददाता,   कात्तिक ०३, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको कार्यशैलीप्रति असन्तोष व्यक्त गरेका छन् । उनलेआफूहरूले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने पनि बताएका छन् । पार्टीको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा ओलीले आफूहरूले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दाबी गरेका हुन् । वर्तमान...

लोकसंवाद संवाददाता,   कात्तिक ०३, २०७८
नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ । ४ कात्तिकबिहीबार अपराह्न४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने गरी स्थायी कमिटी बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । उनका अनुसार बैठकका मुख्यतः ५ वटा एजेण्डा छन् ।...

एजेन्सी,   कात्तिक ०३, २०७८
अमेरिकाको ह्युस्टनमा एउटा विमानदुर्घटना भई आगलागी भएको छ ।तर, विमानमा सवार सबै सकुशल रहेका बताइएको छ। बोस्टनका लागि उडान भरेको म्याकडोनल डगलस एमडी- ८७ विमान विमानस्थलको एउटा बारमा ठोकिएको थियो । दुर्घटनालगत्तै विमानमा आगो लागेको थियो । दुर्घटनापछि यात्रु दलका...

लोकसंवाद संवाददाता,   कात्तिक ०३, २०७८
नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्वघोषित लाभांश संशोधन गरिएको छ । बैंकले राष्ट्र बैंकको निर्देशनअनुसार यसअघि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको हो । बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले अब गत वर्षको नाफाबाट १२.६११ प्रतिशत बोनस शेयर र ३.३८९ प्रतिशत नगद लाभांश...

न्युज कारखाना,   कात्तिक ०३, २०७८
इटाली सिरी ए क्लब एटलान्टाको उमेर समूहबाट खेलिसकेका विकास मेरेग्लिया आगामी ए डिभिजन लिग खेल्ने नेपाल आइपुगेका छन् ।एटलान्टाको युवा टोलीबाट नियमित खेलिरहेका विकास२९ कात्तिकदेखिसुरु हुने ए डिभिजन लिग खेल्न मंगलबार राति नेपाल आइपुगेका हुन् । नेपालमा जन्मेर इटाली पुगेका...

एजेन्सी,   कात्तिक ०३, २०७८
बलिउडमा सन् २०१८ को अन्तिम महिना डिसेम्बरमा उदाइन् सारा अलि खान । डिसेम्बरको पहिलो हप्ता उनले केदारनाथमार्फत बलिउडमा पाइला टेकेकी थिइन् । सोही डिसेम्बरकै अन्तिम साता उनको दोस्रो फिल्म सिम्बा पनि प्रदर्शनमा आयो । लगातार प्रदर्शनमा आएका २ वटाफिल्मले साराको...

लोकसंवाद संवाददाता,   कात्तिक ०३, २०७८
सामलिङ्ग पावर कम्पनीले ४ कात्तिकदेखि साधारण शेयर (आईपीओ) निष्कासन खुला गर्ने भएको छ । कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले निष्कासन...

लोकसंवाद संवाददाता,   कात्तिक ०३, २०७८
रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश प्रयोजनार्थ हाइड्रोपावरले ४ कात्तिकमा बुक क्लोज गर्ने भएको छ । यसअनुसार बुधबारसम्म नेप्सेमा कारोबार भईकायम शेयरधनीले मात्रकम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा...

लोकसंवाद संवाददाता,   कात्तिक ०३, २०७८
बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ११.१० अंकले बढेको छ । बुधबारको सो सेसनमा ११.१० अंक बढेर दुई हजर ५२२.२० विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलबार नेप्से ७७.३३ अंक घटेर दुई हजार ५१०.७३ विन्दुमा बन्द भएको थियो ।...

एजेन्सी,   कात्तिक ०३, २०७८
भारतको उत्तराखण्डमा अबिरल वर्षापछिको बाढी-पहिरोमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको छ । बाढी-पहिरोमा अझै केही मानिस हराइरहेका छन् । बाढी-पहिरोका कारण दर्जनौँ घर डुबानमा पर्नुका साथै सडक जलमग्न भएका छन् भने पुल तथा संरचना भत्किएका छन् । पर्यटकहरूको महत्त्वपूर्ण...