मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   भदौ ०५, २०७७
डोटी । बिहिबार भदौ ४ गते दिउँसोदेखि डोटीलगायत यहाँका अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको अत्तरीयाबाट बितरण हुँदै आएको १३३ केभिए राष्ट्रिय प्रशारण लाइनको गोदावरी क्षेत्रमा तार चुडिएका कारण डोटीसहित डडेल्धुरा, अछाम, र बाजुराको विद्युत्...
लोकसंवाद संवाददाता,   भदौ ०५, २०७७
लोकसंवाद संवाददाता,   भदौ ०५, २०७७


लोकसंवाद संवाददाता,   भदौ ०५, २०७७
प्युठान । प्युठानमा अरिङ्गालको टोकाइबाट १० वर्षीय बालकको मृत्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं ६ दहखोलाका अरविन गिरी बिहीबार बिहान घर नजिकैको सिसौको रुखमा बसेको अरिङ्गालले टोकेर घाइते हुनुभएको थियो । घाइते गिरीको प्युठान अस्पताल विजुवारमा उपचारको गए...

लोकसंवाद संवाददाता,   भदौ ०५, २०७७
बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ३ तीनघरेमा घाँस काट्न गएका एक महिला ढिस्कोमा परी हराईरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार अन्दाजी ५५ वर्षीया मैंया बजगाइँ बिहीबार दिउँसो घाँस काट्न जाने क्रममा माथिबाट खसेको ढिस्कोमा...

लोकसंवाद संवाददाता,   भदौ ०५, २०७७
झापा । गोर्खा वेल्फेयर ट्रष्ट नेपालको दुई करोड ४३ लाख बढीको सहयोगमा झापाको मेचीनगर नगरपालिका वडा नं.१२ मा सरस्वती माध्यमिक विद्यालयको १६ कोठे भवन निर्माण भएको छ । मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले कोरोनाको कहरमै भए पनि बिहीबार एक समारोहबीच...

लोकसंवाद संवाददाता,   भदौ ०५, २०७७
पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका६ जुठापौवामा करेन्ट लागेर एक जनाको आज मुत्यु भएको छ । जिल्लाको जुठापौवा खुनधाराकी २७ वर्षीया दिलकुमारी रास्कोटीको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष चेतना गाहाले बताउनुभयो । उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो...

लोकसंवाद संवाददाता,   भदौ ०५, २०७७
लाउन्नँ म त्यो जापानी सारी, टेबुलमा काइँयो र ऐना छ बस्न पर्यो मन मारी मारी, सोचे झैँ रहिनछ जिन्दगी (गायक खेम क्षेत्री र मधु क्षेत्री ) पोखरा । यतिबेला धेरै दिदीबहिनी घरमै बसेर नाचिरहेका छन् । हिन्दू महिलाले भव्य रुपमा...

लोकसंवाद संवाददाता,   भदौ ०४, २०७७
डोटी । कैलाश खोलामा आएको बाढीमा बगेर मृत्यु भएका तीन जनाको शव अझै सनाखत हुन सकेको छैन । अछामको रामारोसन गाउँपालिका५ कैलाश खोलामा बुधबार आएको बाढीमा बगेर मृत्यु भएका ६ जनामध्ये तीन जनाको शव अझै सनाखत हुन नसकेको हो ।...

लोकसंवाद संवाददाता,   भदौ ०४, २०७७
बुटवल । कोरोना भाइरस सङ्क्रमितको मनोवल बढाउन बुटवल उपमहानगरपालिकाले घरदैलो कार्यक्रम थालनि गरेको छ । भाइरसको सङ्क्रमण समुदायमा बढदो अवस्थामा रहेको जनाइएको छ । सङ्क्रमण नियन्त्रणका लागि उपमहानगरपालिकाले नगर क्षेत्रमा पूर्णरुपले बन्दाबन्दी (लकडाउन)जारी गरेको छ । कोरोना सङ्क्रमितहरु उपमहानगरले सञ्चालन...

लोकसंवाद संवाददाता,   भदौ ०४, २०७७
काठमाडौँ । आज हरितालिका तीजको अघिल्लो दिन अर्थात् दर खाने दिन । विगतका वर्षमा तीजको एक महिनाअघिदेखि दर खाएर रमाइलो गर्दै आइरहेका महिला यस वर्ष भने कोरोना कहरले घरभित्रै बसेका छन् । कोरोना भाइरसका कारण नेपाल पनि ठूलो पीडामा छ...

लोकसंवाद संवाददाता,   भदौ ०४, २०७७
ललितपुर । दक्षिण ललितपुर भेगका जनतालाई ध्यानमा राखी सञ्चालन गरिएको दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेड ले आफ्ना उपभोक्ता र शेयर सदस्यका लागि ऊर्जा बचत अभियान शुरु गरेको छ । संस्थाले विद्युत् महसुल भुक्तानीमा सहजीकरणका लागि उक्त अभियान सञ्चालन...

लोकसंवाद संवाददाता,   भदौ ०४, २०७७
कर्णाली । चालू आर्थिक वर्षमा कर्णालीका झण्डै नौ हजार घरधुरीको सुरक्षित आवास निर्माण हुने भएको छ । गरीबीको रेखामुनि रहेका, खरले छाएका तथा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका कारण घरबारविहीन परिवारलाई सुरक्षित नागरिक आवास कार्यक्रममा समेटिने भएको हो । कार्यक्रमअन्तर्गत सुर्खेतमा...

लोकसंवाद संवाददाता,   भदौ ०४, २०७७
तनहुँ । तनहुँको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई गत साउन २८ गते कोरोना सङ्क्रमण भयो । साउन २२ गते भरतपुर अस्पतालमा स्वाब परीक्षण गराउनुभएका पौडेलको कोरोना पोजिटिभ देखिएको थियो । त्यसदिनदेखि होम आइसोलेशनमा बस्नुभएका पौडल बुधबार निको हुनुभएको...

लोकसंवाद संवाददाता,   भदौ ०४, २०७७
कैलाली । कैलालीको टीकापुर८ श्रीलङ्कामा कर्णाली नदीले १५ विघा नदी कटान गरेको छ । नदी कटान तीव्र भएपछि स्थानीयवासीमा त्रास सिर्जना भएको छ । नदीले टापुका रुपमा रहेको श्रीलङ्कामा कटान तिब्र पारेपछि स्थानीयले नदी कटान रोक्न स्थानीय सरकारलाई दवाव दिन...

लोकसंवाद संवाददाता,   भदौ ०४, २०७७
डडेल्धुरा । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा तथा हिन्दू महिलाको महान् पर्व हरितालिका सार्वजनिक रुपमा मनाउन रोक लगाइएको छ । कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि भीडभाड नहुने गरी चाडपर्व मनाउन जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रले आग्रह गरेको हो । नित्य र...

लोकसंवाद संवाददाता,   भदौ ०४, २०७७
सिन्धुपाल्चोक । गत शुक्रबार बिहान जुगल गाउँपालिका२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन् । पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए । एक बालक र दुई...

लोकसंवाद संवाददाता,   भदौ ०४, २०७७
काठमाडौँ । हरितालिका व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने तीजको पहिलो दिन दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा भए पनि...

लोकसंवाद संवाददाता,   भदौ ०४, २०७७
रुकुमपश्चिम । त्रिवेणी गाउँपालिकाले तत्कालीन जनयुद्धमा ज्यान गुमाएका शहीदको सम्पूर्ण विवरणसहितको स्मारिका तयार पारेको छ । गाउँपालिकाले जनयुद्धमा ज्यान गुमाउने गाउँपालिकाका सबै ७४ शहीदको व्यक्तिगत र घटना विवरण तथा उनीहरुले पुयाएको योगदानसहितको स्मारिका तयार पारेको हो । स्मारिकामा शहीदको तस्वीरसहित...

लोकसंवाद संवाददाता,   भदौ ०४, २०७७
खलङ्गा । जुम्ली काँचो स्याउ यहाँको बजारमा देखिन थालेको छ । जुम्ली स्याउ पूर्ण रुपमा पाक्न १२ प्रतिशत गुलियोपना र ७० प्रतिशत रङ चढिसकेको हुनुपर्छ । जुम्ला जिल्लाका तातोपानी र तिला गाउँपालिकामा उत्पादित स्याउ नपाक्दै बजारसम्म पुगिसकेको छ । जिल्ला...