मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   साउन २९, २०७७
बैतडी । स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन् । पूजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दैगर्दा बाटोमै मृत्यु भएको हो । स्क्रब टाइफसबाट सङ्क्रमित...
लोकसंवाद संवाददाता,   साउन २९, २०७७
लोकसंवाद संवाददाता,   साउन २९, २०७७


लोकसंवाद संवाददाता,   साउन २९, २०७७
सल्यान । लगातारको वर्षाले दार्मा गाउँपालिकामा करोडौँको क्षति पुर्याएको छ । यही साउन २५ गतेदेखि आएको अविरल वर्षाका कारण तीन घर परिवार विस्थापित भएका तथा ३० घर परिवार पहिरोको उच्च जोखिममा छन् । वर्षासँंगै आएको पहिराले दार्मा ६ का टीके...

लोकसंवाद संवाददाता,   साउन २९, २०७७
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनले सहयोग गर्ने भएको छ । चीनको तिब्बत, न्यालम काउन्टीले २० टन चामल, दुई टन दाल, फेस मास्क १० हजार थान, सोलार लाइट र पाल दुईदुई सय थान तथा कम्बल पाँच सय थान दिने भएको...

लोकसंवाद संवाददाता,   साउन २९, २०७७
बाँके । नेपालभारत सीमा नाका जोडिएको बाँके कारागारमा रहेका कैदीबन्दी र थुनुवामा कोरोना सङ्क्रमण देखिएपछि अन्य जिल्लामा सारिएको छ । बाँके कारागारका कैदीबन्दीमा कोरोना सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनसँंगको समन्वयमा कारागार प्रशासनले महिला कैदीबन्दीलाई दैलेख र थुनुवालाई बर्दिया जिल्ला कारागारमा पठाएको...

लोकसंवाद संवाददाता,   साउन २९, २०७७
बाजुरा । बाजुराको बूढीगङ्गा नदीमा आएको बाढीबाट घरखेत गुमाएका परिवारलाई ज्यान जोगाउन पनि मुस्किल परेको छ । घरको घर बाढीले बगाएर खुला ठाउँ र बीच सडक तथा छेउमा बसेकालाई चारैतिर पहिरोको डरका कारण ज्यान जोगाउन मुस्किल परेको छ । स्थान्तरण...

लोकसंवाद संवाददाता,   साउन २९, २०७७
ललितपुर । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकामा पर्ने रातोमाटेबतासेकाभ्रे हुँदै जाने सडक खण्ड अझै अवरुद्ध भइरहेको छ । यही साउन ५ र ६ गते आएको अविरल वर्षात्का कारण यहाँ ठूलो पहिरो खसेर सडक अवरुद्ध भइरहेको हो । सो सडकखण्ड विस्तार, मर्मत...

लोकसंवाद संवाददाता,   साउन २९, २०७७
खोटाङ । जन्तेढुङ्गा गाउँपालिका४ डम्वर्खु शिवालयकी ६९ वर्षीया डम्बरकुमारी राईलाई वडा कार्यालयकाेहेरचाहकसहारा दिएको जानकारी दिएकोछ । सन्तान नभएको र श्रीमानसमेत मृत्यु भइसकेपछि बेसहारा जीवन बिताइरहनुभएकी राईको छाक टार्ने व्यवस्थाको जिम्मा वडा कार्यालयले लिएको हो । हातगोडा चल्न छाडेको र खेतीपातीको...

लोकसंवाद संवाददाता,   साउन २८, २०७७
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले यस वर्षको इन्द्रजात्रामा हुने भीडभाड नगर्ने निर्णय गरेको छ । कार्यालयमा मङ्गलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले इन्द्रजात्रा, हरितालिकालगायत चाडपर्वमा हुने सबै किसिमका भीडभाड नगर्न सरोकार भएका सबै निकायलाई आह्वान गरेको प्रमुख जिल्ला अधिकारी...

लोकसंवाद संवाददाता,   साउन २८, २०७७
जनकपुर । समाजसेवी कृष्ण गिरीको मृत्युको खवरले जनकपुरमा शोक छाएको छ । कोरोना सङ्क्रमण देखिएपछि साउन ५ गते विमान चार्टर गरेर उहाँलाई काठमाडौंस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उहाँको ७३ वर्षको उमेरमा गएराति निधन भएको परिवारले जनाएको...

लोकसंवाद संवाददाता,   साउन २८, २०७७
काठमाडौं । डोटी, रुपन्देही र पाल्पाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । डोटी, पूर्वीचौकी गाउँपालिका-१ तल्लो फुलोटमा ना.६ ख २५२९ नम्बरको बस सडकबाट करिब १ सय मिटर तल खोलामा खसेर बुधबार बिहान दुर्घटना...

लोकसंवाद संवाददाता,   साउन २८, २०७७
भोजपुर । नागरिकता नहुँदा राज्यबाट पाउने सेवासुविधाबाट वञ्चित एक एकल महिलालाई जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकता वितरण गरेको छ । टेम्केमैयुङ गाउँपालिका ८ गोगेने माइती भई स्थायी रुपमा रामप्रसादराई गाउँपालिका ४ दलगाउँ बस्दै आएकी हीरा राईलाई मङ्गलबार जिल्ला प्रशासन कार्यालयले...

लोकसंवाद संवाददाता,   साउन २८, २०७७
बाजुरा । त्रिवेणी नगरपालिका वडा नं ८ कालापानीस्थित बूढीगङ्गा नदीका छेउमा एक मृतक बालिका भेटिएकी छन् । प्रहरीका अनुसार बालिका त्रिवेणी ८ पन्ताली घर भएका खडक लुहारकी सातमहिने छोरी रितु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले बताउनुभयो ।...

लोकसंवाद संवाददाता,   साउन २८, २०७७
बाजुरा । गौमूल गाउँपालिका२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको छ । बूढीगङ्गा नदीमा आएको बाढीका कारण झोलुङ्गे पुल बगाउँदा गाउँ नै सम्पर्कविहीन बनेको छ । झोलुङ्गे पुल बगाएकाले नदी तर्न सक्ने अवस्था नहुँदा गाउँमा...

लोकसंवाद संवाददाता,   साउन २८, २०७७
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका६ बेलौतेमा गत असार २९ गते पहिराले घर भत्किएर ज्यान गुमाएकी १५ वर्षीया लक्ष्मी विकको परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत वितरण गरेको छ । पीडित परिवारलाई यस अगाडि सङ्घीय सरकारका तर्फबाट रु एक लाख प्रदान गरिसकिएको...

लोकसंवाद संवाददाता,   साउन २८, २०७७
डोटी । पूर्वीचौँकी गाउँपालिका१ फुलौटमा आज बिहान करिब ६ बजे भएको बस दुर्घटनामा परी निधन भएका तीन जनाको सनाखत भएको छ । घटनामा ३३ जना घाइते भएका छन् । तिनमा १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा...

लोकसंवाद संवाददाता,   साउन २८, २०७७
जाजरकोट । भेरी नगरपालिका४ रानागाउँका यादव विकलाई दल्लीमा आफन्त पुर्याउन जाँदा बाँके खोलामा एक हजार रुपैयाँ तिर्नुपर्यो । खोलामा एक्लै मोटरसाइकल लैजान नसक्दा उहाँले रु एक हजार दिएर स्थानीयवासीको सहयोगमा खोला तारेर दल्ली गएको बताउनुभयो । फेरि फर्कँदा सोही बाटोमा...

लोकसंवाद संवाददाता,   साउन २८, २०७७
काठमाडौँ ।खोटाङस्थितदिप्रुङ चुईचुम्मा गाउँपालिका स्थायी बसोबास भई काठमाडौँमाविभिन्न पेसा व्यवसायमा रहेकाहरूका पालिका बासीकोसाझा संस्थादिप्रुङ चुईचुम्मा एकता सेवा समाज काठमाडौँले एक साथआर्थिक अभावमा उपचार गर्न गाह्रो भइरहेकादुई जनाबिरामीको सहयोगका लागिआर्थिक सङ्कलन अभियान सञ्चालन गरिरहेको समाजले जनाएको छ । 'रोगी, गरिब, असहाय...

लोकसंवाद संवाददाता,   साउन २७, २०७७
काठमाडौं । सरकारले रुकुमको चौरजहारी घटनामा ज्यान गुमाएका सदस्यका परिवारलाई प्रतिसदस्य १० लाखका दरले प्रदान गर्ने भएको छ। सोमबार साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै प्रवक्ता युवराज खतिवडाले सो जानकारी गराउनु भएको हो । । सो...