मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असार ०८, २०७७
गुल्मि । अविरल वर्षाका कारण पहिरो गएपछि रिडीरुद्रवेणीबामीटक्सार सडक अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका२ को साँघुरे, सत्यवती गाउँपालिका ४ को नादेवा खोला, वडा नं ५ को बाँदरे भिर र वडा नं ६ को डहरे खोलालगायतका स्थानमा पहिरो...
लोकसंवाद संवाददाता,   असार ०८, २०७७
लोकसंवाद संवाददाता,   असार ०८, २०७७


लोकसंवाद संवाददाता,   असार ०७, २०७७
काठमाडाैं । केही दिनअघि देशको पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसुन देशभर सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढी पहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । यस वर्ष जुन...

लोकसंवाद संवाददाता,   असार ०७, २०७७
स्याङ्जा । धार्मिक र्तीथस्थल राम्दीमा रहेको वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकहरु आफन्तको न्यास्रोमा दिन बिताउन विवश भएका छन् । गल्याङ नगरपालिका१ राम्दीमा रहेको वृद्धाश्रममा बस्दै आएका उनीहरु कोरोना सङ्क्रमणका कारण बन्दाबन्दी हुँदा लामो समयसम्म आफन्तसँग भेटघाट गर्न नपाउँदा नरमाइलो लागेको...

लोकसंवाद संवाददाता,   असार ०५, २०७७
काठमाडाैै । टोखा नगरपालिकाले एक वडा, एक व्यायाम शाला निर्माण गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले विश्वव्यापी रुपमा फैलँदै गएको कोभिड१९ को तनावलाई मुक्त गर्न तथा नगरपालिकामा खेलकूद क्षेत्रको विकासका लागि व्यायामशाला निर्माण गर्न लागेको हो ।...

लोकसंवाद संवाददाता,   असार ०३, २०७७
नवलपुर । पूर्वनवलपरासीको गैँडाकोट नगरपालिका७ मा पर्ने नारायणी नदीमा एक युवकको शव फेला फेरेको छ । नारायणी नदीमा माछा मार्न गएका व्यक्तिले नदीको बीच भागमा शव अड्किएर रहेको देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । इलाका...

लोकसंवाद संवाददाता,   असार ०१, २०७७
जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा चालु आर्थिक वर्षको हालसम्म ४३ महिला हिंसाका उजूरी परेका छन् । आव २०७४/०७५ मा ४९ उजूरी परेकामा आव २०७५/०७६ मा ८६ परेका थिए । पहिले प्रहरीकहाँ गएपछि मात्र हरेक...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०७७
पोखरा । पोखरा नेपालयुके फाउन्डेशनले विपन्न १०५ परिवारलाई राहत वितरण गरेको छ । हेल्पिङ ह्याण्ड्स पोखरा नामक संस्थामार्फत पोखरा र आसपासका बगर, लामाचौर, दीप, अर्चलबोट, नयाँबजार, कसेरी सुकुम्बासी सिम्पानी, नयाँगल्लीलगायतका स्थानमा विपन्न परिवारलाई फाउन्डेशनले राहत वितरण गरेको हो । फाउन्डेशनको...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७७
सर्लाही । कोभिड१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी बन्दाबन्दीमा सर्लाही हरिवन नगरपालिकाले घर घरमा पुगी सामाजिक सुरक्षा भत्ता प्रदान गर्न शुरुआत गरेको छ । सबै वडामार्फत् नगरवासीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको नगर प्रमुख गणेश प्रसाईले बताउनुभयो ।...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७७
सर्लाही । सर्लाहीको वाग्मती नगरपालिकामा एक पुरुषको बेवारिसे शव फेला परेको छ । वाग्मती नगरपालिका७ स्थित वाग्मती नदीको बगरमा नाम, थर, वतन नखुलेको करिब ५०र५५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७७
सर्लाही ।करेन्ट लागेर सर्लाहीको हरिपुर्वा नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ । हरिपुर्वा७ बसतपुर निवासी रवीन्द्र रायका नौ वर्षीया छोरी मौसम कुमारीलाई करेन्ट लागेर मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । आफ्नै घरमा बुधबार साँझ बिजुलीको बोर्डमा पङ्खामा तार जोड्ने...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७७
प्युठान । जिल्ला कारागार प्युठानमा बन्दी रहेका एक वृद्धको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा थुनामा रहनुभएका ७२ वर्षीय खगिराम राम्जालीको प्युठान अस्पताल बिजुवारमा उपचारका क्रममा गए राति मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७७
तनहुँ । तनहुँको भीमाद नगरपालिका५ स्थित झकासघाटमा ढिस्कोले पुरिएर बुधबार एक जना घाइते भएका छन् । घाइते हुनेमा भीमाद नगरपालिका८ बस्ने २८ वर्षीय दीपक विक रहेको इलाका प्रहरी कार्यालय भीमादले जनाएको छ । सेती नदी किनारमा रहेको झकासघाटमामा बालुवा उत्खनन...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७७
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका६ साराङघाटमा बुधबार राति ट्र्याक्टरले च्याप्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीय पञ्चराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बालुवा, ढुङ्गा लोड गर्ने क्रममा अनटेष्ट ट्र्याक्टर...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७७
काठमाडाैं । बितेका २४ घण्टामा राजधानी काठमाडौँसहित मकवानपुर, कैलाली, सिरहा र धनुषामा भएका सवारी दुर्घटनामा परी सातजनाको मृत्यु भएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका६ नयाँबस्तीमा विपरीत दिशाबाट आएका मोटरसाइकल ठोक्किदा मकवानपुरको थाहा नगरपालिका२ का २५ वर्षीय सर्जन नेपालीको मृत्यु भएको...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७७
भक्तपुर । सूर्यविनायक नगरपालिका४ दधिकोटस्थित४६ वर्षीय मनसिंह विष्टले सञ्चालन गरेको गाईफार्ममा गए राति आगलागी हुँदा चार गाई, दुई बाच्छासहित कुखुरा जलेर मरेका छन् ।फार्ममा रहेका छ गाई, तीन बाच्छाबाच्छी, ४० स्थानीय जातका कुखुरा रहेकामा दुई गाई, दुई बाच्छाबाच्छीलाई जीवितै उद्धार...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७७
धनुषा । इलाका प्रहरी कार्यालय सवैलाको थुनुवाकक्षमै एक जना झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएपछि स्थानीयवासी छानबिनको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । थुुनामा रहेका धनुषा सवैला नगरपालिका१२ का २२ वर्षीय शम्भु सदा मुसहर झुन्डिएको अवस्थामा मृत भेटिएको इप्रका सवैलाका प्रहरी...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७७
पाेखरा । गण्डकी प्रदेश सरकारको एक घर: एक धारा कार्यक्रमबाट प्रदेशका दुई लाख ७५ हजार जनसङ्ख्या लाभान्वित भएका छन् । प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा प्रदेशका सबै नागरिकलाई आधारभूत खानेपानी सेवा पुयाउन विशेष कार्यक्रम लागू...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७७
पाेखरा । बन्दाबन्दीले समस्यामा परेकाहरुलाई पोखरा उद्योग वाणिज्य संघ, बालश्रम न्यूनीकरण कार्यक्रम किडासा नेपालको सहयोग र पोखरा महानगरपालिकाको सहकार्यमा पोखराका विभिन्न वडामा रहेका ७० विपन्न परिवारलाई राहत वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ४, पोखरा९ प्रदर्शनी केन्द्र, लेकसाइड...