मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   साउन ०७, २०७७
सिन्धुपाल्चोक । अविरल वर्षाले सडक भासिएपछि अरनिको राजमार्गमा आवतजावत प्रभावित भएको छ । बलेफी५ मा सडक भासिएपछि आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । सडक भासिएका ठाउँमा ठूला सवारी साधन ओहोरदोहोर गर्न सक्ने...
लोकसंवाद संवाददाता,   साउन ०७, २०७७
लोकसंवाद संवाददाता,   साउन ०७, २०७७


लोकसंवाद संवाददाता,   साउन ०७, २०७७
जनकपुर । मिथिलाञ्चलमा मधुश्रावणी पर्वको रौनक छाएको छ । धार्मिक एवम् सांस्कृतिक पहिचान बोकेका यो पर्वलाई नवविवाहिताले अपार श्रद्धाका साथ उल्लासमय वातावरणमा मनाइरहेका कारणले रौनक छाएको हो । मौना पञ्चमी तिथिबाट शुरु भई साउन कृष्णपक्षको तृतीया तिथिमा विधिवतरुपमा यो पर्व...

लोकसंवाद संवाददाता,   साउन ०७, २०७७
मार्तडी। जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिका१ साप्पाटाकी गर्भवतीको आज नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । साप्पाटाकी २३ वर्षीया शर्मिला बुढाको सेनाको हेलिकप्टरमा नेपालगञ्ज पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताउनुभयो । महिलाको पेटमा शिशु मरेकाले कोल्टीमा उपचार सम्भव...

लोकसंवाद संवाददाता,   साउन ०७, २०७७
सिन्धुपाल्चोक । जनैपूर्णिमाको अवसरमा बर्सेनि एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष भने नहुने भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गरेको छ । गाउँपालिकाको बैठकले यो वर्ष जनैपूर्णिमाको दिन लाग्ने मेला तथा जात्रा...

लोकसंवाद संवाददाता,   साउन ०७, २०७७
पोखरा । बन्दाबन्दीमा उच्च अदालत पोखरामा २९९ मुद्दा परेका छन् । उच्च अदालतका कामु मुख्यन्यायाधीश किशोर सिलवालले न्यायपालिकाको चौथौ पञ्चवर्षीय योजना एवं उच्च अदालतको पोखराको आर्थिक वर्ष २०७६/७७ मा अदालतबाट सम्पादन भएका गतिविधिका बारेमा पत्रकारहरुलाई सो विषयमा जानकारी गराउनुभएको हो...

लोकसंवाद संवाददाता,   साउन ०७, २०७७
काठमाडाैं । बर्सातको समयमा चाबहिलको गोपीकृष्ण हलको आसपास, सरस्वतीनगर, कपनको मिलनचोकलगायत क्षेत्र बर्सेनि डुबानमा पर्ने गरेका छन् । वर्षासँगै आएको बाढीले यस क्षेत्रका अधिकांश सडक पोखरी बन्ने गरेका छन् भने विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीको पसल डुबानमा पर्ने गरेको...

लोकसंवाद संवाददाता,   साउन ०७, २०७७
बाजुरा । पहिरोका कारण जिल्लाको बूढीगङ्गा नगरपालिका२ बजेडीको सिङ्गो बस्ती नै विस्थापित हुने जोखिम बढेको छ । दुई दशकदेखि पहिरोको उच्च जोखिममा रहेको उक्त बस्तीको चारैतिरबाट पहिरो बग्न थालेपछि बस्ती नै विस्थापित हुने जोखिम बढेको हो । एक सय ३५...

लोकसंवाद संवाददाता,   साउन ०७, २०७७
ताप्लेजुङ । अविरल वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई पुल बगाएको छ । फक्ताङलुङ गाउँपालिका७ मा पर्ने चीनसँगको सीमावर्ती ओलाङचुङगोलाका पुल गएराति बगाएको वडाध्यक्ष छेतेन भोटेले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले ओलाङचुङगोलाबाट दाङ्जेन जाने पक्की पुल र...

लोकसंवाद संवाददाता,   साउन ०६, २०७७
काठमाडौ । तनहुँ, भानु नगरपालिका-९ सिमगैरामा बस्ने महिन्द्र धरालीको घर र संगै रहेको उनकै भाइको घरमा सोमबार दिउँसो आएको पहिरोमा पुरिएर महेन्द्र धरालीकी आमा ८० वर्षीया तिलमाया धराली र १७ वर्षीया छोरी त्रिप्सा धरालीको मृत्यु भएको छ । उक्त स्थानमा...

लोकसंवाद संवाददाता,   साउन ०६, २०७७
बारा ।बारागढी गाउँपालिका-२ दौर्वा टोलस्थित प्रदेश नम्बर २-०३-००१ क ००१६ नम्बरको जिपको ठक्करबाट सोही ठाउँ बस्ने गोपाल माझीको १० वर्षीया छोरी रजनी कुमारी माझीको सोमबार दिउँसो मृत्यु भएको छ । जिपको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने...

लोकसंवाद संवाददाता,   साउन ०६, २०७७
काठमाडौं ।धनुषा, सबैला नगरपालिका-४ कोलठिया बल्टियास्थित सार्वजनिक पोखरीमा डुबेर सोही ठाउँ बस्ने ५० वर्षीय राम बहादुर सदाको सोमबार दिउँसो मृत्यु भएको छ । तेह्रथुम, लालीगुँरास नगरपालिका-९ स्थित ढाडेखोलामा डुबेर जिरीखिम्ती बजार डेरा गरी बस्ने म्याङलुङ नगरपालिका-६ अम्फुवा घर भएकी ३६...

लोकसंवाद संवाददाता,   साउन ०६, २०७७
सिन्धुली । बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग पहिराका कारण अवरुद्ध भएका छन् । सिन्धुली सडकखण्डमा पर्ने दुवै राजमार्गमा लेदो र पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको हो । बिपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिकामा पर्ने कमेरे फाँटमा सडकमा लेदो खस्दा राजमार्गमा दुवैतर्फीका सवारी...

लोकसंवाद संवाददाता,   साउन ०६, २०७७
वाग्मती । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले बाढीपहिरोका कारण आफ्नो क्षेत्रमा भएको क्षतिको विवरण प्रदेश सरकारलाई उपलब्ध गराउन स्थानीय तहलाई अनुरोध गर्नुभएको छ । मन्त्री फुयाँलले आज सन्देश जारी गर्दै वाग्मती प्रदेश सरकार उद्धार र अवरोध हटाएर...

लोकसंवाद संवाददाता,   साउन ०६, २०७७
गोरखा । अविरल वर्षाका कारण आएको पहिरोले गोरखाआँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडकखण्डको आठकिलो भन्ने स्थानमा दुई ठाउँमा खसेको पहिरोका कारण सडक आजविहानदेखि पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो । उहाँका...

लोकसंवाद संवाददाता,   साउन ०६, २०७७
सिन्धुपाल्चोक । तिब्बतको नेलाम जिल्लाको कुतीबजारस्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै सिन्धुपाल्चोक प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबा सार्वजनिक सूचना जारी गर्दै सचेत र...

लोकसंवाद संवाददाता,   साउन ०६, २०७७
बनेपा । कोभिड१९ को प्रभावका कारण भएको बन्दाबन्दीले बन्द रहेको सार्वजनिक सवारीसाधनमध्ये गणेश हिमाल तराई यातायातले काभ्रेपलाञ्चोकमा सेवा दिन थालेका छन् । सरकारले जिल्लाभित्र मात्रै भौतिक दूरी कायम राख्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था गरेर सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाउने...

लोकसंवाद संवाददाता,   साउन ०६, २०७७
जाजरकोट । गत असार २५ गते आएको पहिरोमा परी विस्थापित भएका एक हजार १५५ घरधुरीलाई व्यवस्थापनका लागि बारेकोट गाउँपालिकाले शिविरमा राख्ने निर्णय गरेको छ । गाउँपालिकाले तीन वटा मापदण्डका आधारमा विस्थापितलाई व्यवस्थापन गर्न लागेको छ । घर पूर्णरूपमा क्षति भएर...

लोकसंवाद संवाददाता,   साउन ०६, २०७७
भोजपुर लगातारको वर्षाका कारण पहिरो जाँदा भोजपुर जिल्लाका विभिन्न ठाउँमा क्षति भएको छ । पहिरोका कारण पौवादुङमा गाउँपालिका५ सानोदुम्मा टीकाराम तामाङको घर पूर्णरुपमा क्षति भएको छ भने सोही वडाका चौहानबारीका जङ्गबहादुर तामाङकोे भान्साघर पुरिएको प्रहरीले जनाएको छ । टीकारामको घरको...