मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   साउन १४, २०७७
बाँके । राप्ती नदीलगायत अन्य साना ठूला खोलामा आउने बाढीका कारण बाँकेका ११४ गाउँ उच्च जोखिममा परेका छन् । आठ स्थानीय तहमा पर्ने ३५ वडाका ११४ गाउँ राप्ती नदी, डुडुवा खोला, मानखोलालगायत सानाठूला खोलामा आउने बाढीको उच्च जोखिममा रहेको नक्साङ्कन...
लोकसंवाद संवाददाता,   साउन १४, २०७७
लोकसंवाद संवाददाता,   साउन १४, २०७७


लोकसंवाद संवाददाता,   साउन १४, २०७७
खोटाङ । एक वर्ष अघिदेखि ओछ्यानमा थलिएकी हलेसी तुवाचुङ नगरपालिका२ डिकुवास्थित ओफ्लाङकी चीनमाया अधिकारी खत्रीलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ पठाइएको छ । घाँस काट्न गएको समयमा रुखबाट लडेर गम्भीर घाइते बनेकी १९ वर्षीया खत्रीलाई नगरउपप्रमुख विमला राईको पहलमा मङ्गलबार...

लोकसंवाद संवाददाता,   साउन १४, २०७७
काठमाडौँ । काठमाडौँ जिल्लाकै दुर्गम तथा विकट मानिने शङ्खरापुर नगरपालिका२ पटापको बस्ती जोखिममा परेको छ । वर्षा शुरु भएसँगै आएको पहिरोले पटापको एकै ठाउँका आठभन्दा बढी घर उच्च जोखिममा परेका छन् । पहिरोले एउटै टोलका यदुनाथ दङ्गाल, गोविन्द दङ्गाल, रमेश...

लोकसंवाद संवाददाता,   साउन १४, २०७७
बागलुङ । प्रसव व्यथाले च्यापेको १२ घण्टापछि यहाँका एक किसानले पालेको भैँसीले शरीर जोडिएका पाडापाडी जन्माएको छ । गलकोट नगरपालिका७ मल्मका भविन्द्रबहादुर थापाको भैँसी ब्याउन नसकेपछि मानिसले तानेर पाडापाडी निकालेका थिए । जन्मिँदा जीवितै रहे पनि केहीबेरमा पाडापाडी मरेको छिमेकी...

लोकसंवाद संवाददाता,   साउन १४, २०७७
दाङ । दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका५ साकिने निवासी २६ वर्षीया बाटुली नेपाली र उहाँका दुई वर्षीया छोरी आयुश्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले...

लोकसंवाद संवाददाता,   साउन १३, २०७७
बागलुङ । बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । सोमार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको...

लोकसंवाद संवाददाता,   साउन १३, २०७७
मुग्लिन । इच्छाकामनाका चेपाङ समुदायका महिलाले सीप सिक्ने अवसर जुटाइदिन स्थानीय तहसँग माग गरेका छन् । पैरवी मञ्चद्वारा सोमबार इच्छाकामना गाउँपालिका३ फिस्लिङमा आयोजना गरिएको कार्यक्रममा अगुवा चेपाङ महिलाले आत्मनिर्भर बन्न सीपमूलक तालिमको माग गरेका हुन् । इच्छाकामना३ का ज्योति चेपाङले...

लोकसंवाद संवाददाता,   साउन १३, २०७७
तनहुँ । कोभिड१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीका क्रममा आठ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । गत चैतदेखि असार मसान्तसम्म मात्रै १० सवारीसाधन दुर्घटना भएकामा सात पुरुष र एक महिलाले ज्यान गुमाएका छन् । ट्राफिक प्रहरी प्रमुख...

लोकसंवाद संवाददाता,   साउन १३, २०७७
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको कोत्रेमुग्लिन सडकखण्डमा सवारी दुर्घटनामा कमी आएको छ । आर्थिक वर्ष ०७६/७७ का अवधिमा जिल्लामा ४४ जनाले सवारी साधन दुर्घटनामा परी ज्यान गुमाएका छन् । गत आव ०७५/७६ मा जिल्लामा सवारी दुर्घटनामा परी ६१ जनाले ज्यान गुमाएका...

लोकसंवाद संवाददाता,   साउन १३, २०७७
नेपालगञ्ज । बाँकेमा क्वारेन्टिइन बसेकाकोे सङ्ख्या घटेसँगै स्वास्थ्य कार्यालयले समुदायस्तरमा कोभिड१९ को परीक्षणको दायरा बढाएको छ । स्वास्थ्य कार्यालयले कोरोनाको सङ्क्रमणबाट बढी जोखिममा पर्न सक्ने कर्मचारी, स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार, मजदूरहरुको परीक्षण गर्न थालेको छ । यसरी परीक्षण गर्दा समुदायस्तरमा कोरोना...

लोकसंवाद संवाददाता,   साउन १३, २०७७
रुकुमपश्चिम । रुकुमपश्चिममा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका९, स्यालाको एक घर गए राति पहिरोले बगाउँदा दुई जनाको मृत्यु भएको हो । रातभर परेको अविरल वर्षाका कारण आएको पहिरोले स्थानीय जसवीर कामीको घर बगाउँदा...

लोकसंवाद संवाददाता,   साउन १३, २०७७
चरिकोट । दोलखाको सिङ्गटीमा घरमाथिबाट आएको ढुङ्गाले लागेर आज एक महिलाको मृत्यु भएको छ । जिल्लाको विगु गाउँपालिका४ सिङ्गटी निवासी ३५ वर्षीया रेणु थामीको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । घरमा नै काम गरिरहेकी थामीलाई...

लोकसंवाद संवाददाता,   साउन १३, २०७७
बाँके । भारतले दशगजामा एकतर्फी बनाएको बाँध कारण बर्सेनी डुबानमा पर्दै आएका महातनियावासी वर्षायाम लागेसँगै बाढीको त्रासमा रातभर जाग्राम बस्न बाध्य छन् । बाँकेको नरैनापुर गाउँपालिका१ महातनिया गाउँवासी राप्ती नदीमा बाढी आएसँगै रातभरि जाग्राम बस्नुपरेको गुनासो गर्छन् । खरले छाएका...

लोकसंवाद संवाददाता,   साउन १२, २०७७
काठमाडौँ । सडक दुर्घटनामा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु हुनेको बीस दिनपछि पहिचान खुलेको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका ९ का ६० वर्षीय हर्कजित लामा रहेका छन् । असार २१ गते बेलुका बौद्धमा गाडीले ठक्कर दिएपछि गम्भीर...

लोकसंवाद संवाददाता,   साउन १२, २०७७
म्याग्दी । धवलागिरी गाउँपालिका६ नामरुककी सबिना बिक सुत्केरी भएको सोमबार २३ दिन पुगेको छ । घरवरिपरी पहिरोले घेरेपछि राम्चेस्थित दलित उत्थान सङ्घको भवनमा उहाँ बस्न थालेको १५ दिन भयो । असार २६ गते बिहान साढे सात बजेतिर पकाएको खाना छोडेर...

लोकसंवाद संवाददाता,   साउन १२, २०७७
कैलाली । कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । कैलालीको दर्बगोरियास्थित बौनियामा आज बिहान ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका हुन् । स्थानीयवासीको अवरोधपछि गन्तव्यका लागि हिँडेका सवारीसाधन बौनिया...

लोकसंवाद संवाददाता,   साउन १२, २०७७
ईनरुवा । सुनसरीको धरान उपमहानगरपालिका३ स्थित तरकारी बजारमा आज बिहान आगलागी भएको छ । आगलागीमा परेर ११ वटाभन्दा बढी पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बजारको अघिल्लो भागमा रहेको कस्मेटिक र फलफूल पसल जलेर नष्ट...

लोकसंवाद संवाददाता,   साउन १२, २०७७
मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका२ नाउरीकोटमा घर भत्किँदा गएराति एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा १८ वर्षीय निशान तुलाचन रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार घर भत्किँदा निशानका हजुरबुबा ७० वर्षीय रनप्रसाद गौचन घाइते...