मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   साउन ०२, २०७७
हुम्ला । पहिराले हुम्लाको ताँजकोट वडा नं ४ खर्राको दलित बस्तीका २२ घरधुरीले बस्ती छाडेका छन् । लगातारको वर्षाले खर्राको जिमकोइला खोलामा गएको पहिराबाट दलित बस्तीका सबै घर भत्किने अवस्था भएपछि बिहीबार बिहानैदेखि सबै घर छाडेर अन्यत्र बसेको सम्बन्धित स्थलबाट...
लोकसंवाद संवाददाता,   साउन ०१, २०७७
लोकसंवाद संवाददाता,   साउन ०१, २०७७


लोकसंवाद संवाददाता,   साउन ०१, २०७७
सिरहा । सिरहाको छुट्टाछुटै खोलामा आज बिहान एक वृद्धसहित दुई जनाको शव फेला परेको छ । सिरहा बरियारपट्टी गाउँपालिका२ श्रीपुरस्थित खोलामा स्थानीय ६८ वर्षीय रामदेव यादवको शव फेला परेको प्रहरीले जनाएको छ । आँपको बगैँचा हेर्न जान्छु भनी घरबाट निस्केको...

लोकसंवाद संवाददाता,   साउन ०१, २०७७
सिन्धुपाल्चोक । हिजोराति असार ३१ गते बुधबारअविरल वर्षाका कारण पहिरो आउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका४ फुल्पिङकट्टीको माथिल्लो भेगमा झरेको पहिरोमा परेकाको परिचय खुलेको छ । पहिरोमा परी बेपत्ता हुनेमा एकाघरका वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का छिरिङवागु शेर्पा, वर्ष...

लोकसंवाद संवाददाता,   साउन ०१, २०७७
पोखरा । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारले गत असार २६ गते राति पोखरा महानगरपालिका२५ सराङकोटमा गएको पहिरोमा परी घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्र्तगतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार गराईरहेका घाइतेलाई...

लोकसंवाद संवाददाता,   साउन ०१, २०७७
सिन्धुपाल्चोक । हिजाे (असार ३१ गते बुधबार ) राति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगेको छ भने पाँच जना बेपत्ता भएका छन् । राति १ः३० बजे वर्षासँगै झरेको पहिरोमा घर...

लोकसंवाद संवाददाता,   साउन ०१, २०७७
सङ्खुवासभा । सङ्खुवासभाको शिलिचोङ१ को बेसिन्दामा गत आइतबार पहिरो जाँदा बिस्थापितलाई अस्थायी वसोबासको व्यवस्था गरिएको छ । शिलिचोङ१ वालाको बुधबारे बजारमा सेनाको बराहदल गुल्मले अस्थायी बासस्थानका लागि पाल र शौचालय निर्माण गरिदिएको हो । पहिरोको थप जोखिमका कारण बेसिन्दाबाट चित्रेगाउँमा...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
ललितपुर । आज असार ३१ गते बुधबार लपुमनपा २७ नं वडा कार्यालय सुनाकोठीमा जनप्रतिनिधि तथा ठेकेदार कम्पनीकाबीच बसेको बैठकपछि हिजोदेखि बन्द रहेको सुनाकोठी चिबहालदेखि चौतारासम्मको सडकखण्ड तत्काल मर्मत गर्ने सहमति भएकाे छ । सहमतिका अनुसार तत्काल बाटोको खाल्डाखुल्डी पुर्ने तथा...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
एक सय एक वर्षीय भूमिहीनलाई जग्गाधनी प्रमाणपूर्जा काठमाडाैं ।राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले १०१ वर्षीयलाई रु दुई लाखबाट खरीद गरिएको जग्गाको धनी प्रमाणपूर्जा प्रदान गरेको छ । कास्की, मादी गाउँपालिका ९ मुग्राीबेंसीका १०१ वर्षीय भूमिहीन लाभग्राही जसबहादुर थापालाई रु दुई लाखमा जग्गा...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
सुर्खेत । बराहताल गाउँपालिका२ सुर्खेत रानीघाटमा रु दुई करोड ८२ लाख लागतमा प्रहरी चौकी निर्माण भएको छ । युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसको आर्थिक सहयोगमा प्रहरी चौकी निर्माण भएको हो । विसं।२०७५ कार्तिक २६ गतेबाट निर्माण कार्य शुरु भई...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
बागलुङ । निरन्तरको वर्षाले कच्ची सडक हिलाम्मे बनेपछि जिल्लाका सबै स्थानीय तहका सर्वसाधारणले सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका छन् । आर्थिक वर्ष सकिनैलाग्दा खनिएका नयाँ सडक र पुराना सडकको स्तरोन्नतिको कामले सडक प्रयोगविहीन भएका हुन् । सवारी गुडाउन बनाइएका सडकमा...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
बैतडी । बैतडी पञ्चेश्वर गाउँपालिका २ महाकालिकी १७ वर्षीया भागरथी चन्दको सर्पले डस्दा मृत्यु भएको छ । उनलाई घरको आगनमा मङ्गलबार बेलुका सर्पले डसेको र उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । मृतक देवथला...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्रमा रहेको सिलिचोङ गाउँपालिका१ को बेसिन्दागाउँमा लगातार परेको वर्षाका कारण तीन दिनअघि नौ घर पहिरोले बगाएर हराइरहेका ११ जनाको खोजीकार्य जारी छ । खोजीकार्यमा संलग्न मदन राईको हृदयाघातका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका५ जम्बु र भोटेकोशी गाउँपालिका५ बुलकोटेमा गत बुधबार राति आएको बाढीपहिरोमा तीन जनाको मृत्यु भएको छ । बेपत्ता २० जनाको खोजीकार्य जारी रहे पनि अहिलेसम्म फेला पार्न नसकिएको हुँदा भोटेकोशीले बगाएको आशङ्का हुन थालेको छ ।...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
म्याग्दी । सडक अवरुद्ध भएका कारण आगोले जलेर घाइते भई उपचारबाट वञ्चित भएका धवलागिरि गाउँपालिका७ ताकमका तमबहादुर खत्रीको मङ्गलबार हेलिकोप्टरबाट उद्धार गरेर बेनी अस्पतालमा ल्याइएको छ । जिसी ग्रुपका अध्यक्ष नारायण जिसीले निजी खर्चमा प्रभु एयरको हेलिकोप्टरमा चढाएर ताकमबाट ल्याएर...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
बैतडी । मनसुन सक्रिय भएसँगै बैतडीका विभिन्न स्थानका नागरिकलाई पहिरोको पिरलो हुन थालेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका६ डोलमा करिब ६० वर्षदेखि पहिरो खस्न थालेको भए पनि रोकथामका लागि केही पहल नहुँदा उक्त क्षेत्रका नागरिकलाई बर्सातको समयमा हरेक वर्ष चिन्ता...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
दमौली । आइतबार परेको भीषण वर्षापछि आएको बाढीपहिरोका कारण जिल्लामा भएको क्षतिको विवरण सङ्कलन शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले सम्बन्धित स्थानीय तहमार्फत क्षतिको विवरण सङ्कलन शुरु गरेको हो । बाढीपहिरोबाट जिल्लामा ठूलो नोक्सानी भएको र त्यसको यकिन...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
चितवन । कोभिड१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ । देवघाट क्षेत्र विकास समितिले कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च भएकाले यसपालि मेला नगर्ने भएको हो । समितिले यस विषयमा चितवन, तनहुँ...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
ललितपुर । ललितपुर महानगरपालिकाको कान्तिराजपथ अन्तर्गत सातदोबाटो चापागाँउ खण्डमा पर्ने सुनाकोठीको चिबहालदेखि गोदावरी नगरपालिका अन्तर्गत ठेचो स्थित दिपमाला स्कूलसम्मको करीब ३ किमि बाटो अहिले ठेकेदारको लापरवाहीका कारण अलपत्र परेको छ । वर्षाका कारण उक्त अलपत्र सडक पानी पर्दा हिलाम्य र...