मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असार २६, २०७७
बागलुङ । अविरल वर्षासँगै सडकमाथिबाट आएको पहिरो खस्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बुर्तिवाङ खण्ड गए रातिदेखि अवरुद्ध भएको छ । बागलुङ जिल्लाको गलकोट नगरपालिका११ रिघा काउछेमा ढुङ्गासहित खसेको पहिराले लोकमार्ग अवरुद्ध हुँदा आवतजावत ठप्प भएको गलकोट११ का वडाध्यक्ष डम्मर श्रीसले...
लोकसंवाद संवाददाता,   असार २६, २०७७
लोकसंवाद संवाददाता,   असार २६, २०७७


लोकसंवाद संवाददाता,   असार २६, २०७७
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका६ मराङ र मालिका गाउँपालिका७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा परी २९ जना बेपत्ता भएका छन् । धवलागिरि६ का २१ र मालिका७ बिमका आठ जना बेपत्ता भएका हुन् । मराङको रिखामा सात, नामरुकमा १०, ठूलोगाउँमा...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
लमजुङ । पहाडी जिल्ला लमजुङको क्ह्वोलासोथर गाउँपालिका ७ स्थित भोंजेगाउँका ११ घर पहिराको उच्च जोखिममा छन् । बुधबारदेखि परेको अविरल वर्षाले आज बिहान पहिरो जान थालेपछि बस्तीका घर जोखिममा परेको वडा सचिव तक्मा विकले बताउनुभयो । उहाँका अनुसार भोंजेगाउँका गमबहादुर...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
रुकुम । रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान ६ बजेतिर गएको पहिरोले जिल्लाको आठबीसकोट नगरपालिका३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा दमाईंकी श्रीमती र...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले बालविवाह गराउन खोज्ने पाँच जनालाई पक्राउ गरेको छ । तनहुँको व्यास नगरपालिका११ मा उमेर नपुगेकी १४ वर्षीय बालिकासँग विवाह गर्ने बेहुलासहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बेहुला गोरखा शहीद...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले दूधलाई दैनिक आयआर्जनको माध्यम बनाउन एक कृषक, एक दुहुनो गाईभैँसी कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि पशुपालक कृषक समूहलाई गोठ निर्माण तथा भकारो सुधार कार्यका लागि अनुदान उपलब्ध गराउने नीति लिइएको छ ।...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
काठमाडाै । बाढीमा परी बेपत्ता भएकाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना र भोटेकोशी गाउँपालिकाका चार जना बेपत्ता भएका छन् । सो नगरपालिकाको अनुसार बेपत्ता हुनेमा भीमबहादुर वाइबा, चिनीमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा,...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
प्यूठान । जिल्लाका स्थानीय तहले नागरिकलाई खानेपानीको सहज आपूर्तिका लागि एक घर एक धारा कार्यक्रम सञ्चालन गरेका छन् । जिल्लाको माण्डवी गाउँपालिकाले जनतालाई खानेपानीको सहज पहुँच पुर्याउन एक घर एक धारा कार्यक्रम सञ्चालन गरेको छ । आव २०७४/७५ देखि नै...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
सर्लाही । जिल्लामा करेन्ट लागेर एक जनाको निधन भएको छ । निधन हुनेमा ईश्वरपुर नगरपालिका वडा नं ३ बानटोल बस्ने ४२ वर्षीय जदु सहनी रहेको प्रहरीले जनाएको छ । गएराति आफ्नै घरमा बिजुलीको प्लग जोड्ने क्रममा उनीलाई करेन्ट लागेर निधन...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
सल्यान । यहाँ ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका४ सरसुखोलामा बिहीबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । कुमाख गाउँपालिका ५ नेटाबाट रुकुम चौरजहारी जाँदै गरेको रा १ त ३४८७ नम्बरको...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकप्टरसहितको टोली घटनास्थल पुगेको छ । मौसम प्रतिकूलताले काभ्रेपलाञ्चोकको मङ्गलटारमा अवतरण भएको कैलाश एयरको हेलिकप्टर सिन्धुपाल्चोकको बाह्रबीसे जम्बु पुगेको हो । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले हेलिकप्टर घटनास्थलमा पुगिसकेको र...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
ललितपुर । ललितपुर महानगरपालिका वडा नं २७ स्थित सुनाकोठीमा अवस्थित श्री भृङगारेश्वरको मन्दिरको बगैंचामा राष्ट्रिय झण्डा ठड्याइएको छ । उक्त झण्डालाई माईतीघर पछिको दोश्रो ठूलो झण्डाको रुपमा मानिएको छ । नेवाज् ग्रुपको आयोजना तथा सम्पूर्ण सुनाकोठिबासिहरुको समेत बिशेष सहयोगमा उक्त...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
कैलाली । कैलालीको जानकी गाउँपालिकाले किसानलाई फलफूलको बिरुवा वितरण गरेको छ । गाउँपालिकाले व्यावसायिक फलफूल खेतीप्रति किसानको आकर्षण बढाउन एक हजार १०० फलफूलका बिरुवा वितरण गरेको जनाइएको छ । घरको आँगन, बारीमा बिरुवा लगाई फलफूलको उपभोगमा वृद्धि गराउन बिरुवा वितरण...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
ओखलढुङ्गा । ओखलढुङ्गामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान करिब ४ः३० बजे काठमाडौँबाट सोलुतर्फ जाँदै गरेको ट्रक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका८ सेतीदेवी मन्दिर नजिकै दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । सोलुखुम्बुस्थित सोलुखोला बेनी हाइड्रोको...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
बागलुङ । सडक नभएका कारण कृषि उपज बिक्रीका लागि समस्या भोग्दै आएको बरेखानीका कृषकलाई राहत भएको छ । बागलुङको गलकोट नगरपालिका९ बरेखानीमा पहिलोपटक सडकको पहुँच पुग्दा गाउँलेहरु खुशी भएका छन् । गाउँमा बाटो नपुग्दा व्यावसायिकरूपमा तरकारी खेतीबाट राम्रो आम्दानी गर्ने...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
चितवन । चरन अभाव भएको भन्दै मौरीपालक कृषकले गुनासो गरिरहेका बेला यहाँको कालिका नगरपालिकाले यस वर्ष झण्डै १० हजार चिउरीका बिरुवा रोप्ने तयारी गरेको छ । हालसम्म तीन हजार ३०० बिरुवा रोपिसकेको छ । नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार सिंहनाथ...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
लमजुङ । बुधबारबाट परेको अविरल वर्षाले पहिरो जाँदा बेँसीशहरचामे सडक अवरुद्ध भएको छ । लमजुङमनाङ जोड्ने बेँसीशहरचामे सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिका७ र मस्र्याङ्दी गाउँपालिकास्थित खरखरे भिरमा आज बिहानैबाट सडक अवरुद्ध भएको हो । ६५ किलोमिटर रहेको यस सडकखण्डअन्तर्गत बेँसीशहरको पुवाखोलामा गरिएको...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
पोखरा । विश्वकर्मा कल्याण समाज कास्कीले चारकोठे पक्की भवन निर्माण गरेको छ । पोखरा महानगरपालिका१८ धारापानीमार्गमा खरिद गरेको चार आना जग्गामा रु ६७ लाख लागतमा समाजले शौचालयसहित चारकोठे पक्की भवन निर्माण गरेको हो । कास्की निर्वाचन क्षेत्र नं ३ बाट...