तीर्थ प्रसाईं, बैशाख २२, २०७७
जर्ज अर्वेलको उपन्यास बर्मिज डेजमा बर्मामा ब्रिटिस साम्राज्यको उपस्थिति र ब्रिटिसहरूको त्यहाँका स्थानीयहरूसँगको सम्बन्ध राम्ररी देखाइएको छ । त्यहाँ फ्लोरी नामक एउटा ब्रिटिस पात्र मुख्य छ, उसको वेरास्वामी नामको बर्मेली डाक्टरसँग मित्रता छ । यिनीहरूको विचार फरक छ, स्थानीय बर्मेली...