मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले विकास निर्माणका कामलाई गति दिएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि जारी बन्दाबन्दीका बाबजुद सामाजिक दूरी कायम गरेर सुरक्षा अपनाउँदै विकास निर्माण काम अघि बढाइएको गाउँपालिकाका प्रमुख युवराज कुँवरले जानकारी दिनुभयो ।...
लोकसंवाद संवाददाता,   बैशाख २१, २०७७
लोकसंवाद संवाददाता,   बैशाख १७, २०७७


लोकसंवाद संवाददाता,   बैशाख १७, २०७७
काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड१९) सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । मंगलबार थप १ जनाको मृत्यु भएपछिमृतकको संख्या १५ पुगेको हो । अमेरिकाको न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जना रहेका छन् । मेरिल्याण्ड राज्यका विधायक...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७७
झापा । झापाको मेचीनगर नगरपालिका६ मेची पुलबाट ५० ग्राम नियन्त्रित लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरिएको छ । गए राति करिब निर्माणाधीन मेची पुलमुनि खाल्डो खनेर लुकाउँदै गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर६ का...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७७
काठमाडाै । पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायु र स्थानीय वायु पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुका साथै बङ्गालको खाडीअरब...

लोकसंवाद संवाददाता,   बैशाख ०१, २०७७
काठमाडौं । काठमाडौंदेखि पैदल यात्रा गर्दै रुपन्देहीको बुटवलसम्म पुगेका मजदुरहरुलाई उद्धार गरिएको छ । रुपन्देहीको सैनामैना नगरपालिकाले ७५ मजदुरलाईगाडीको व्यवस्था गरी घर पठाइएको छ। उनीहरु ५ दिन लगाएर काठमाडौंबाट बुटवल पुगेका थिए ।उनीहरू आइतबार राति घर पुर्याइएको सैनामैना नगरपालिकाले जनाएको...

लोकसंवाद संवाददाता,   चैत २७, २०७६
बागलुङ जिल्लामा कोरोनाको उच्च जोखिम बढेपछि कोरोनाको द्रुत परीक्षण (र्यापिड टेष्ट) गर्न स्वास्थ्य मन्त्रालयको टोली बागलुङ पुगेको छ । मन्त्रालयमा कार्यरत वरिष्ठ मेडिकल ल्याब टेक्निसियन धनप्रसाद पौडेल नेतृत्वको टोली बुधबार साँझ धौलागिरि अञ्चल अस्पताल आएको अस्पतालले जनाएको छ । टोलीमा...

लोकसंवाद संवाददाता,   चैत २६, २०७६
म्याग्दीको बेनी नगरपालिका२ ज्यामरुककोटले आफ्नो वडाभित्र कोरोना भाइरसका कारण गरिएको लकडाउनले समस्यामा परेका विपन्न र श्रमिकहरुलाई राहत वितरण शुरु गरेको छ । मङ्गलबार बगरफाँट र खबरामा वडाध्यक्ष हिराबहादुर थापा, सदस्य चन्द्रबहादुर कुवँर र वडासचिव राजाराम शर्मा सापकोटालगायत राजनीतिक पार्टीका प्रतिनिधिहरुले...

लोकसंवाद संवाददाता,   चैत २३, २०७६
शनिबार एकै दिनमा ३ जनलाई कोरोना पुष्टिभएपछि सुदूरपश्चिम प्रदेश सरकारले लडाउनलाई थप कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समिति को बैठकले नेपाल सरकारद्वारा जारी गरिएको लकडाउनलाई...

लोकसंवाद संवाददाता,   चैत १२, २०७६
विश्वभर फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट बच्न बैतडीका स्थानीय तहले पनि सतर्कता अपनाएका छन् । सङ्क्रमणबाट बच्न जिल्ला बाहिर तथा अन्य देशबाट फर्किएका नागरिकलाई स्थापना गरिएका हेल्थ डेस्कमा जाँच गर्ने, सेल्फ क्यारेन्टाइनमा बस्न आग्रह गर्ने, माइकिङ गरेर सन्देश प्रवाह गर्नेलगायतका...

लोकसंवाद संवाददाता,   चैत ११, २०७६
कोरोना भाइरस (कोभिड१९) सङ्क्रमणको त्राससँग यहाँको एक स्थानीय तहले घरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । नवलपुरको गैँडाकोट नगरपालिका१ ले वडावासीको घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको हो । बैंक तथा वित्तीय संस्थामार्फत सामाजिक...

लोकसंवाद संवाददाता,   चैत ०९, २०७६
काठमाडौं । सर्लाही, बिष्णु गाउँपालिका३ बस्ने तुला महरा र सोही ठाउँ बस्ने राम सोभित रामको घरमा शनिबार दिउँसो विद्युत सर्ट भई आगलागी हुँदा दुवै जनाको गरी करिब ३ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सुनसरी,...

लोकसंवाद संवाददाता,   चैत ०९, २०७६
काठमाडौं । सर्लाही, धनुषा, लमजुङ, तनहुँ र काभ्रेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । सर्लाही, कविलासी नगरपालिका३ हतसरी चोकस्थित सडकमा ना.४ त ४८७ नम्बरको ट्याक्टर बीआर ३० एक्स ३९९५ नम्बरको मोटरसाइकल शनिबार बिहान आपसमा...

लोकसंवाद संवाददाता,   चैत ०७, २०७६
काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका१० बिष्णुदेवीस्थित सोही नगरपालिका बिन्दाबासीनी बस्ने मकवानपुर थाहा नगरपालिका७ घर भएका सुरेन्द्र खत्रीको लक्ष्मी कपास उद्योगमा करेन्ट सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा कपास बनाउने मेसिन ३ थान तथा तयारी कपास जलेर करिब २० लाख रुपैयाँ...

लोकसंवाद संवाददाता,   चैत ०७, २०७६
काठमाडौं । महोत्तरी, मनराशिश्वा नगरपालिका८ कटैयास्थित सडकमा ज.१ त ५२४१ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने मस्लाउदिन अन्सारीको १४ वर्षीय छोरा मन्जर अन्सारीको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि स्थानीय क्लिनिकमा लैजाने क्रममा...

लोकसंवाद संवाददाता,   चैत ०६, २०७६
बनेपा । पनौती बजार क्षेत्रमा टिपरले धेरै समस्या पारेकाले त्यसको उचित व्यवस्थान गरेर मात्रै टिपर सञ्चालन गर्नुपर्ने माग गर्दै स्थानीय बासिन्दाले बुधबार नगरपालिकामा पुगेर नगरप्रमुख भीम न्यौपानेलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार पनौती बसपार्कमा टिपरले ठक्कर दिएर आमाछोरीको निधन भएपछि...

लोकसंवाद संवाददाता,   चैत ०६, २०७६
काठमाडौं । विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । उपत्यकाको नागढुङ्गा, जगाति, फर्पिङ र...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७६
काठमाडौं । महोत्तरी, जलेश्वर नगरपालिका७ महादेवपट्टी बस्ने खुर्सेद अंसारीको घर छेउ नजिकै राखेको परालको टालीमा मंगलबार दिउँसो आगलागी भई अंसारीको घरमा समेत आगलागी हुँदा करिब २ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । झापा, कमल गाउँपालिका५...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७६
काठमाडौं । भक्तपुर, मध्यपुर थिमी नगरपालिका३ कैशलटारस्थित सडकमा बा.५८ प १६७७ नम्बरको मोटरसाइकल र प्रदेश नं.३०२००९ प ०३५९ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक काभ्रे पनौती नगरपालिका१२ रोशी बस्ने २२ वर्षीय सरोज श्रेष्ठको मृत्यु...