मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   माघ २३, २०७६
झापा । बाह्रदशी गाउँपालिका२ सालघारीस्थितखेतबारीमा रहेको परालकोकुन्यूमा लुकाई छिपाई राखेको भरुवा बन्दुक २ थान बुधबार राति प्रहरीले बरामद गरेको छ । भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले परालकोकुन्यू खानतलासी गर्दा उक्त बन्दुक फेला...


लोकसंवाद संवाददाता,   माघ २२, २०७६
काठमाडौं । झापा, बुद्धशान्ति गाउँपालिका बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही गाउँपालिका२ गोपलाडाँडा बस्ने कमल भन्ने २९ वर्षीय दिल कुमार कामीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । कामीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ...

लोकसंवाद संवाददाता,   माघ २२, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका१३ पुरानो कालीमाटी वाफल बस्ने सुपात्र घिमिरेको घरबाट नगद तथा सुन र चाँदीका बिभिन्न गरगहना समेत गरी करिब ३ लाख ७ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका...

लोकसंवाद संवाददाता,   माघ २१, २०७६
खाँदबारी । चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि चीनले किमाथाङ्का नाका बन्द गरेको छ । सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्मा नाका बन्द भएपछि कामको खोजीमा चाँगा बजार गएका १४ नेपाली सीमापारि नै रहेको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले जानकारी दिनुभयो । सीमापारि...

लोकसंवाद संवाददाता,   माघ २१, २०७६
जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका२ मालिकाबोतामा आगलागी हुँदा एक महिलाको मुत्यु भएको छ । प्रेम ऐडीको एकतले गोठमा आगलागी हुँदा उनकी ४५ वर्षीया श्रीमती भेटेनी ऐडीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताउनुभयो । आगलागीबाट...

लोकसंवाद संवाददाता,   माघ २०, २०७६
चितवन । चामल बोकेको ट्रक नारायणगढमुग्लिन सडकखण्डअन्तर्गत दुई नम्बर पुलबाट खोल्सामा खस्दा चालक शेरबहादुर गुरुङ घाइते भएका छन् । भैरहवाबाट चामल लिएर पोखरातर्फ जाँदै गरेको लु १ ख ६३४८ नम्बरको सो ट्रक इच्छाकामना गाउँपालिका ५ मा आज बिहान दुर्घटना परेको...

लोकसंवाद संवाददाता,   माघ १९, २०७६
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मरेका १४ गैँडामध्ये तीनगैँडा विषाक्त खानाका कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार गत हप्ता तमासपुर क्षेत्रमा एउटा गैँडा र एक महिनाअघि गाँजीपुर क्षेत्रमा अर्को एक...

लोकसंवाद संवाददाता,   माघ १९, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका१५ भुईखेलबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ एम्पुल, फेनारगन३९ एम्पुल, नोर्फिन २ एम्पुल, नगद १ हजार ५ सय रुपैयाँ र ४ थान मोबाइलसहित सोही स्थानमा डेरा गरी बस्ने लम्जुङ घर भएका ३५ वर्षीय ओम बहादुर गुरुङ लगायत ४...

लोकसंवाद संवाददाता,   माघ १९, २०७६
कास्की । पोखरा महानगरपालिका९ दरवार थोकस्थित ज्ञानहरि आचार्यको मासु पसलमा जुवातास खेलिरहेको अवस्थामा स्याङ्जा चापाकोट नगरपालिका५ घर भई पोखरा महानगरपालिका८ सृजना चोक बस्ने ३३ वर्षीय कमल गिरी लगायत ९ जनालाई नगद ४८ हजार ६ सय ३५ रुपैयाँ र ४ बुक...

लोकसंवाद संवाददाता,   माघ १९, २०७६
सर्लाही । सर्लाहीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु र एक घाइते भएका छन् । बरहथवा नगरपालिकाको हिरापुरबाट सदरमुकाम मलङ्गवातर्फ आउँदै गरेको बिआर३०एच ६७९८ नंको मोटरसाइकललाई गोडैता नगरपालिका७ मोहनचोकस्थित नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मलङ्गवा२ निवासी २० वर्षीय...

शर्मिला खड्का,   माघ १७, २०७६
कुरा केही हप्ता अगाडिको हो । काम विशेषले शहरदेखि गाउँको घरसम्म गएकी थिएँ । शहरमा रहेकाले एउटा सुन्दर सामान पठाएका रहेछन् । आहा ! कति आकर्षक देखिन्थ्यो । सबै छरछिमेकी जम्मा भई ओल्टाइपल्टाई गरेर हेरियो । खोलेर हेर्दा थाहा भयो,...

लोकसंवाद संवाददाता,   माघ १७, २०७६
भद्रपुर । नेपाल प्रहरीले वैदेशिक रोजगारको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरिएका दुई युवतीलाई पूर्वी नाका काँकडभिट्टाबाट उद्धार गरेको छ । साथै मानव बेचबिखनको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका४ घर भएका २१ वर्षीय सुदीपबाबु...

लोकसंवाद संवाददाता,   माघ १६, २०७६
पर्वत । सरकारले हरेक १०/१० वर्षमा गर्ने राष्ट्रिय जनगणना फेरि शुरु हुँदैछ । विसं २०७८ मा गरिने १२औँ जनगणनाको तयारी पर्वतमा पनि शुरु भएको छ । कोही नछुटुन्, कोही नदोहोरिउन् भन्ने उद्देश्यले मेरो गणना, मेरो सहभागिता भन्ने मूल नाराका साथ...

लोकसंवाद संवाददाता,   माघ १६, २०७६
सुर्खेत । कर्णाली प्रदेश सरकार र निजी क्षेत्रको साझेदारीमा वीरेन्द्रनगरमा अर्गानिक कृषि, उद्योग, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव२०७६ आयोजना हुने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, सामाजिक विकास मन्त्रालय र सुर्खेत उद्योग वाणिज्य...

लोकसंवाद संवाददाता,   माघ १४, २०७६
काठमाडौं । काठमाडौं, गोकर्णेश्वर नगरपालिका५ जोरपाटीस्थित छिरिङ शेर्पाको जस्ताको टहरामा तास खेलिरहेका तिब्बत घर भई हाल बौद्ध बस्ने ३७ वर्षीय नवाङ कुन्साङ समेत १० जनालाई नगद २ लाख ८१ हजार रुपैयाँ र ६ बुक तास सहित सोमबार साँझ प्रहरीले पक्राउ...

लोकसंवाद संवाददाता,   माघ १४, २०७६
रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकामा आज तीन वटा ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । भैरहवा परासी सडकखण्डमा पर्ने रोहिणी गाउँपालिका४ सिपागढमा भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक...

लोकसंवाद संवाददाता,   माघ १३, २०७६
सर्लाही । हरिपुर नगरपालिका१ जानकीनगरस्थित सडकमा ना.१ क ७०४८ नम्बरको बसले आइतबार दिउँसो ठक्कर दिँदा सोही ठाउँ बस्ने सुरेन्द्र साहको २ वर्षीया छोरी दिपाञ्जली कुमारी साहको घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप...

लोकसंवाद संवाददाता,   माघ १२, २०७६
सिरहा । लाहान नगरपालिका८ बाट अबैध रुपमा बोकेर हिँडेको ५ किलो ७ सय ४२ ग्राम ७५० मिलीग्राम बराबरको चाँदीका विभिन्न गहना सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ पथरी शनिश्चरे नगरपालिका१४ बस्ने ३० वर्षीय...