मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७६
भक्तपुर । मध्यपुर ठिमिको राधेराधेबाट भक्तपुर नगरपालिका१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा टिप्परले ठक्कर दिँदा पैदल यात्री उदयपुर चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षीय समीर विकको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले टिप्परले ठक्कर दिई घाइते...
लोकसंवाद संवाददाता,   मंसिर १६, २०७६
लोकसंवाद संवाददाता,   मंसिर १६, २०७६


लोकसंवाद संवाददाता,   मंसिर १३, २०७६
बाजुरा । हिमाली भेगमा हिमपात शुरु भएसँगै जिल्लामा चिसो बढेको छ । जिल्लाका उच्च हिमाली भेगमा बिहीबार साँझदेखि हिमपात शुरु भएको हो । हिमाली भेगमा हिमपातसँगै तल्लो क्षेत्रमा भने पानी पर्न थालेको छ । असोजपछि पहिलोपटक पानी पर्न थालेको हो...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७६
बैतडी । बैतडीमा उपनिर्वाचन हुने तीन वडामा आजदेखि मतदाता परिचयपत्र वितरण शुरु गरिएको छ । दोगडाकेदार गाउँपालिका४, सुर्नया गाउँपालिका१ र पुर्चौडी नगरपालिका४ मा मङ्सिर १४ गते उपनिर्वाचन हँुदैछ । उपनिर्वाचनका लागि तोकिएका मतदानस्थलबाट आज र भोलि दुई दिन मतदाता परिचयपत्र...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७६
सप्तरी। सप्तरीमा एक व्यक्तिले विवाहमा दाइजो दिने रकमबाट विपन्न समुदायका महिला तथा बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका४ मधवापुर निवासी शैलेन्द्रचन्द्र झाले आफ्नो छोरी अभिलाषाको विवाहमा लाग्ने रकम सामाजिक कार्य लगाउनुभएको हो । बेहुली अभिलाषा...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०७६
काठमाडौँ । आज काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै धेरै चिसो बढेको महसुस गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस थियो...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७६
काठमाडाैं । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले नेपालमा अभिलेखीकरण गरिएका महिलामाथि भएका हिंसाका घटनाको विस्तृत विश्लेषण समेटिएको पुस्तक अन्वेषी मा सबैभन्दा बढी ६६.७२ प्रतिशत (८८० जना) महिलामाथि घरेलु हिंसा भएको जनाइएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन...

लोकसंवाद संवाददाता,   मंसिर ०९, २०७६
काठमाडौं । आज बालाचतुर्दशीका दिन पितृको मोक्ष र उद्धारका लागि देशभरका शिवालय वरिपरि शतबीज छरिँदै छ । मंसिर कृष्ण चर्तुदशीका दिन आफ्ना परिवारभित्रका सदस्यको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित शतबीज शिवालय वरिपरि...

लोकसंवाद संवाददाता,   मंसिर ०८, २०७६
तनहुँ । दिनप्रतिदिन चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि चितुवा नियन्त्रणका लागि भानु नगरपालिका२ स्थित मजुवा ओख्लेका विभिन्न सामुदायिक वनमा काठको खोर राखिएपछि आज बिहान एउटा चितुवा खोरमा परेर नियन्त्रणमा आएको छ । चितुवा नियन्त्रणका लागि राखिएको भानु खोरमा परेर...

लोकसंवाद संवाददाता,   मंसिर ०६, २०७६
विश्वमै सबभन्दा बढी बलि दिइने बारा जिल्लाको गढीमाई नगरपालिका१ बरियारपुरमा रहेको ऐतिहासिक तथा प्राचीन गढीमाई मेला विधिवतरूपमा शुरु भएको छ । प्रत्येक पाँच वर्षमा लाग्ने सो धार्मिक मेला मङ्सिर १ गतेदेखि शुरु भएको छ । मेला एक महिनासम्म चल्ने गढीमाई...

लोकसंवाद संवाददाता,   कात्तिक २२, २०७६
अस्ट्रेलिया, एजेन्सी । अस्ट्रेलियाको ब्रिसबेनका माइकल हिलले आफूले ४० वर्ष अगाडी हराएको वेडिंग रिंग भेट्टाएका छन् । उनको वेडिंग रिंग घरको बगैंचामा हराएको थियो । पुरानो चिज खोज्ने शौखीन प्लंबर जुआल बटलरको मद्दतले उनले यो वेडिंग रिंग प्राप्त गरेका हुन्...

निर्जला कक्षपति,   कात्तिक १९, २०७६
चिनेजानेका, उमेरले झण्डै ६० पुग्न लागेका एक दम्पतीले एक वर्ष अगाडि पारपाचुके गरे । दुवै जना आफ्नो क्षेत्रमा दख्खल अनि पहिचान बनाइसकेका व्यक्ति पारपाचुके गरेपछि छुट्टाछुट्टै बस्न थाले । पारपाचुकेको गरेको खबर सुनेपछि निकै नै अचम्म लाग्यो अनि मनमा प्रश्न...

लोकसंवाद संवाददाता,   कात्तिक १७, २०७६
धनुषा । व्रतालुहरूले आज २०७६ साल कात्तिक १७ गते आइतबार उदाउँदो सूर्यलाई अर्घदिई यो वर्षकाेछठपर्वको समापन गरिएकाे छ ।छ ठपर्वकोमूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउँदाे सूर्यलाईर सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घदिई पूजाअर्चना गर्ने परम्परा रहेको छ । व्रतालुहरू...

लोकसंवाद संवाददाता,   कात्तिक १६, २०७६
धनुषा । शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज २०७६ कात्तिक १६ गते शनिवारका दिनश्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्व अन्तरगत व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभीएर दुवै हत्केलामा पिठार र सिन्दूर...

लोकसंवाद संवाददाता,   कात्तिक ०६, २०७६
काठमाडौँ, एजेन्सी । भारतको हरियाणा राज्यको सिरसा जिल्लाकोे कालांवाली शहरस्थित वार्ड नंबर ६ को खेत्रपाल गल्लीमा एकजना महिलाले झुक्किएर सडे गलेको सब्जीसँगै ४ तोलाको सुनको गहना घर बाहिर फ्याँकिन् । जसलाई गल्लीमा घुमिरहको साँढेले निलिदियो । गहना नभेटिएपछि परिवारले सिसिटिभि...

लोकसंवाद संवाददाता,   कात्तिक ०५, २०७६
काठमाडौं, एजेन्सी । चीनमा सार्वजनिक शौचालयमा मानिसले धेरै समय बिताउन नपाउने भएका छन् । यसका लागि नगर निगमले शहरमा १५० वटा स्मार्ट ट्वाइलेटकाे व्यावस्था गरेकाेछ । साथै निगमले शौचालय प्रयोगको अधिकतम समय सीमा१५ मिनेट पनि तोकेको छ । यदि कोही...

लोकसंवाद संवाददाता,   कात्तिक ०५, २०७६
काठमाडौँ, एजेन्सी । फिलिपिन्सको एक महिलाले हवाई यात्राको दौरान एयरपोर्टमा लाग्ने अतिरिक्त लगेजको पैसा जोगाउनका लागि २.५ किलोका कपडा आफैंले लगाएकी बताएकी छन् । केही दिन पहिले गेल रोड्रिगेज नामक ती महिला मनीला एयरपोर्टमा उत्रेकि थिइन। चेक गर्नेसमयमा जब उनको...

लोकसंवाद संवाददाता,   कात्तिक ०५, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको कपडाकम्पनी धवानीले न्युर्याेकमा राष्ट्रपति डोनाल्ड ट्रम्पको आपत्तिजनक होर्डिंग बोर्ड राखेकाे छ । जसमा एउटा मोडलले ट्रम्पको मुखमा खुट्टाले कुल्चिएको देखाइएको छ । बोर्डमा ट्रम्पजमीनमा लडिरहेको देखाइएको छ । होर्डिंग बोर्डमा ट्रम्पको मुख महिलाले कुल्चिएपछि कराएको सन्देश...

लोकसंवाद संवाददाता,   कात्तिक ०४, २०७६
काठमाडौं, एजेन्सी । भारतको छत्तीसगढराज्यको कान्केकेरस्थित तुमसनार गाउँमा अन्धविश्वासका कारण पुरुषले सुत्केरी महिलाको लाश उठाउन नमानेको समाचार छ। साथै उनीरुले लाशलाई शवदाहस्थलसम्म बोकेर लान पनि मानेनन् । त्यसपछि महिलाहरुले सुत्केरी महिला नै शवयात्रा गरेका छन्। र, शवलाई गाउँ बाहिर जंगलमा...