मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ १२, २०७८
दार्चुला । अपी हिमाल गाउँपालिका४ का मोहनसिंह ठेकरे यार्सागुम्बा सङ्कलनका क्रममा अपी हिमाल नाउरखाल वनमा यार्सागुम्बा सङ्कलनका क्रममा बेपत्ता भए । अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनको अनुमति नदिएरै यार्सागुम्बा सङ्कलन गर्न पाटन पुगेका ठेकरे बेपत्ता भएका हुन् ।...
लोकसंवाद संवाददाता,   जेठ ११, २०७८


लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
बर्दिया । बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट आमा छोरीको ज्यान गएको छ । बर्दियामा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका१ ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै र तीन वर्षकी छोरी दिपिकाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर उपचारका क्रममा ज्यान गएको निकुञ्जका...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
कैलाली । कैलालीको जानकी गाउँपालिकाले कोरोना महामारीको समयमा गर्भवती तथा सुत्केरीलाई मोबाइलबाट परामर्श दिन थालेको छ । गाउँपालिकाले स्वास्थ्य संस्थामा सेवा लिन जान डराएका गर्भवतीको अवस्था बुझ्ने र उनीहरुको हौसला बढाउन मोबाइल सेवा दिइरहेको हो । गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकामार्फत्...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
नारायणगढ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहँदा नारायणगढबुटवल सडक बिस्तारमा कार्यरत धेरै कामदारले काम छाडेका छन् । गत महिनासम्ममा आयोजनामा पाँचदेखि छ सयसम्म कामदार कार्यरत रहेकामा हाल ६०/७० जना मात्रै बाँकी रहेको नारायणगढबुटवल सडक आयोजनाले जनाएको छ । निर्माण व्यवसायीले...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
रुकुम (पूर्व) । जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व) ले यस वर्ष यार्सा सङ्कलनमा रोक लगाउन निर्देशन दिएको छ । कोरोना सङ्क्रमण फैलिरहेकाले यस बेलामा यार्सा सङ्कलन खुला गर्दा सङ्क्रमणको जोखिम झन उच्च हुने भएपछि रोक लगाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
सोलुखुम्बु । सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकन नागरिकको शव भेटिएको छ । विसं २०७६ जेठ १३ गते आरोहण सकेर फर्कने क्रममा मृत्यु भएका क्रिस्टोफर जोन कुलिशको शव शनिबार भेटिएको प्रहरीले जनाएको छ । मृत्यु भएको समयमा उनको उद्धारका...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ । च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिनुभयो । च्याउ खाएर बिरामी परेका लालबहादुरको उपचारका क्रममा...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
सर्लाही । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमणका कारण चारैतिर निषेधाज्ञाले आवागमन पातलिएपछि सर्लाहीका वनहरुमा तस्कर र शिकारीको बिगबिगी बढेको छ । जिल्लाको वनक्षेत्रमा वन तस्कर र शिकारीले निषेधाज्ञाको मौका छोपी तस्करी सिकारी बढाएका छन् । जिल्लाको...

लोकसंवाद संवाददाता,   जेठ ०९, २०७८
बझाङ । काँडाचौरका प्रायः घरका एकजनाको काम दिनभर पानी ओसार्ने मात्रै रहेको छ । गाउँमा खानेपानी नहुँदा १५० घरपरिवारले चरम समस्या झेल्दै आएका छन् । स्थानीयवासी न्युमा धामी उमेरले ६० वर्ष पुगिन् । उनीले पानी बोक्दाका व्यथा भन्नुभयो ,कपाल पूरै...

लोकसंवाद संवाददाता,   जेठ ०९, २०७८
सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका९ रञ्जीतपुरमा आज दिउँसो आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । स्थानीयवासी भरत चौधरीको परालको थुप्राबाट शुरु भएको आगोले निजको एउटा घर, छिमेकी बन्हु चौधरी, उमाकान्त चौधरी, शोभाकान्त चौधरी र लक्ष्मीकान्त चौधरीको घर आगलागीमा...

लोकसंवाद संवाददाता,   जेठ ०९, २०७८
सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका५ याफुमा जङ्गली च्याउ खाँदा एकै घरका नौजना बिरामी परेका छन् । गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ५ का दुई घरका नौजना गम्भीर बिरामी भएको सो वडाका वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिनुभयो । जङ्गली च्याउ...

लोकसंवाद संवाददाता,   जेठ ०९, २०७८
दार्चुला । अपिहिमाल गाउँपालिकामा एक यार्सागुम्बा सङ्कलक वेपत्ता भएका छन् । अपिहिमाल४ नौपाटा घर भएका मोहनसिंह ठेकरे वेपत्ता भएका हुन् । यही जेठ ५ गते अपिहिमाल३ क्षतिको नाउरखाल वनमा यार्सागुम्बा सङ्कलन गर्न गएका ठेकरे हिउँ पहिरोमा परी वेपत्ता भएका हुन्...

लोकसंवाद संवाददाता,   जेठ ०७, २०७८
झापा । झापाको कमल गाउँपालिकामा स्कारपियोको ठक्करबाट गए राति पैदलयात्रीको मृत्यु भएको छ । कमल गाउँपालिका३ सानो केर्खामा प्रदेश३०१०२४च ४५३५ नंको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका१ का ६२ वर्षीय साने दर्जीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

लोकसंवाद संवाददाता,   जेठ ०७, २०७८
नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको लागि आएका कोरोना सङ्क्रमित बिरामी र कुरुवालाई २०रुपैयामै खाना उपलब्ध भएपछि राहत मिलेको छ । अस्पताल परिसरमै प्रतिछाक २० रुपैयामा खाना उपलब्ध भएपछि बिरामी कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ । भेरी...

लोकसंवाद संवाददाता,   जेठ ०७, २०७८
म्याग्दी । हाम्रो नेपाली समाजमा केवल सांस्कृतिक, धार्मिक, सामाजिक, भौगोलिक र आर्थिक मात्रै होइन, आत्मिक विविधता पनि हुँदोरहेछ भन्ने प्रशस्त उदाहरण अहिले देखिन थालेका छन् । नयाँ भेरिएन्टसहितको कोभिड१९ को महामारीले हाम्रो देश थलिएको छ । देशका सबै अङ्गहरू शिथिल...

लोकसंवाद संवाददाता,   जेठ ०६, २०७८
महोत्तरी । उखरमाउलो गर्मी र निषेधाज्ञाले घरै बस्नुपर्ने परिवेशबीच आज बिहानैदेखि परेको पानीले राहत भएको छ । कोभिड१९ महाव्याधिको त्रास, प्रचण्ड गर्मी र कामविहीन भएर बसेका यहाँका किसानलाई आजको वर्षाले राहत भएको हो । जिल्लाको सबै भेगमा आज बिहानैदेखि लगातार...

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७८
डोटी । दोस्रो चरणको कोरोना भाइरसका कारण सरकारले गरेको बन्दाबन्दीका कारण जिल्लामा दैनिक मजदुरी गरी खाने वर्गलाई दैनिक छाक टार्नै मुस्किल बन्दै गएको छ । बन्दाबन्दीले काम नपाउँदा उनीहरुलाई निकै समस्या उत्पन्न भएको छ । सरकारले गरेको बन्दाबन्दीले उनीहरुले दैनिक...

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७८
नवलपरासी । नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको हो । बस सडकबाट २००...