मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   असार २४, २०८०
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं २ बालकोटमा क्रियाशिल सामाजिकसंस्था श्री आकर्षण समूहको०८० असार २३ गते पाँचौ सम्पन साधरण सभाले इन्दु शर्मा देवकोटाका अध्यक्षतामा ९ सदस्यीय कार्यसमितिकोनिर्वाचन गरेकाे छ । समूहकी जेष्ठ सदस्य गंगा माया बरालको प्रमुख आतिथ्यमा सम्पन्न साधरण...
लोकसंवाद संवाददाता,   असार २१, २०८०


लोकसंवाद संवाददाता,   असार १८, २०८०
कास्की।पोखरा महानगरपालिकाले मासु पसललाई व्यवस्थित गर्न सुरुआत गरेको छ । महानगरले मासु पसल सञ्चालनका लागि तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका पसललाई एकै प्रकारका बोर्ड तथा व्यवसाय परिचयपत्र वितरण गरेको हो । महानगरको पशु सेवा शाखाले आइतबार आयोजना गरेको कार्यक्रममा महानगर...

लोकसंवाद संवाददाता,   असार १७, २०८०
काठमाडौं ।साढे दुई दशक अगाडि स्थापना भएको गुन्जनले खर सम्मान घोषणा गरेको छ । संस्थाले 'गुन्जन प्रतिभा पुरस्कार'कवि गीता कार्कीलाई, 'गुन्जन त्रिवेणी आख्यान पुरस्कार'वरिष्ठ कथाकार भुवन ढुंगानालाई, 'गुन्जन मातृभाषा सम्मान'राधिका लिम्बूलाई, 'गुन्जन साहित्य पुरस्कार'कवि विश्वविमोहन श्रेष्ठलाई, 'गुन्जन जेष्ठ नागरिक सम्मान'कथाकार...

लोकसंवाद संवाददाता,   असार १६, २०८०
काठमाडौँ ।यहाँ आयोजित तीन दिने पिम नेपाल चलचित्र महोत्सव सम्पन्न भएको छ । महोत्सवमा सहभागी चलचित्रलाई अवार्ड प्रदान गर्दै जमल स्थित सांस्कृतिक संस्थानमा सम्पन्न महोत्सवमा पहिलो नेपाली चलचित्रकी अभिनेत्री भुवन चन्दलाई दीर्घ साधना सम्मान प्रदानगरियो । प्रतिस्पर्धी चलचित्रतर्फ अभिनेता आर्यन...

लोकसंवाद संवाददाता,   असार १६, २०८०
काठमाडौं ।नबिल बैंक लिमिटेडले 'नबिल ग्रीन विक'का कार्यक्रम सुरु गरेको छ । नबिल सस्टेनेबल बैंकिङको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा नबिल ग्रीन विकका कार्यक्रम सुरु गरेको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रूपमा...

राजकुमार दिक्पाल,   असार १६, २०८०
परीक्षा चलिरहेको थियो । त्यो लिखित परीक्षा थियो, लोक सेवा आयोगको । त्यो परीक्षामा म आफू पनि सहभागी थिएँ, मुखिया पदका लागि । एउटा वस्तुगत प्रश्न सोधिएको थियो, 'हिटलर र यहुदी पुस्तकका लेखक को हुन् ?' परीक्षा केन्द्र थियो, धनकुटा...

लोकसंवाद संवाददाता,   असार १५, २०८०
साहित्यकार शंकर लामिछानेको बारेमा के भनौं । शब्दहरु नभेटे झैँ हुन्छु । त्यही समयमा यही समयका विचारहरु साहित्यमा बुझ्ने तरिकाले लेखिसकेका ज्यादै नै कुशल तीक्ष्ण बौद्धिक व्यक्तित्व देख्छुशंकर लामिछानेलाई । उनी नेपाली साहित्यको एक धरोहर हुन् । मेरा प्रिय नायक...

लोकसंवाद संवाददाता,   असार १५, २०८०
काठमाडौँ । मनसुन सक्रिय रहेकाले देशको अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागलेजनाएको छ । उक्त मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान...

लोकसंवाद संवाददाता,   असार १५, २०८०
काठमाडौँ । आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले...

लोकसंवाद संवाददाता,   असार १३, २०८०
नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र 'प्रेम गीत ३'डिशहोममा विशेष प्रर्दशन हुने भएको छ । विभिन्न कारणवस हल सम्म गएर यो चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्नुहुनेछ...

लोकसंवाद संवाददाता,   असार १३, २०८०
मनाङ । मनाङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यहाँका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । स्वास्थ्य कार्यालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख...

लोकसंवाद संवाददाता,   असार १३, २०८०
झापा । झापामा एक हजार पाँच सय ५० हेक्टर वन अतिक्रमण गरिएको छ । जिल्लाका १४ स्थानमा रहेका विभिन्न वनको जग्गा अतिक्रमण गरिएको हो । डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीका सबैभन्दा बढी खुदुनाबारीमा आठ सय हेक्टर वन क्षेत्र...

लोकसंवाद संवाददाता,   असार ०६, २०८०
ललितपुर ।बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट)सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्रविशेषप्रदर्शन हुने भएको छ । विभिन्न कारणवस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोम मार्फत सपरिवार एकै साथ वसेर हेर्न सक्नुहुनेछ । प्रेम गीत ३,...

लोकसंवाद संवाददाता,   असार ०६, २०८०
काठमाडौँ ।अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री...

लोकसंवाद संवाददाता,   जेठ २९, २०८०
काठमाडौं। रामेछाप जिल्लाको सदरमुकाम मन्थली र सोही जिल्लाको सुनापति गाउँपालिका४ बेथानमा हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट)जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरणले पालिकाहरुसँगको साझेदारीमा मन्थली नगरपालिका र बेथानको मुख्यमुख्य चोकहरुमा हाइमास्ट र सडकमा बत्ति राखेको छ ।...

लोकसंवाद संवाददाता,   जेठ २३, २०८०
काठमाडौं ।मदन पुरस्कार विजेता इतिहासकार भगिराज इङनामको कृति ' लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह' को तेस्रो संस्करण प्रकाशित भएको छ । साझा प्रकाशनले यो कृतिको दोस्रो र तेस्रो संस्करण प्रकाशित गरेको हो । यो कृतिले २०७७ सालको मदन पुरस्कार प्राप्त गरेको...

लोकसंवाद संवाददाता,   जेठ ०८, २०८०
काठमाडौँ । 'अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक विविधताको...

लोकसंवाद संवाददाता,   जेठ ०८, २०८०
बागलुङ।मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडा बाख्राको ठूलो बथान भेटिन्छन् । अघिअघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन् । गत मङ्सिरमा जाडो र हिमपात छल्न औल झरेका भेडी गोठ यही जेठ पहिलो सात देखिनै लेकतिर उक्लिन थालेका छन्...