मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   साउन १९, २०८०
काठमाडौँ ।सरकार र सहकारी पीडित बीच सात बुँदे सम्झौता भएको छ । दुवै पक्षबीच भएको सम्झौताअनुसार सहकारी संस्थाका बचतकर्ता सदस्यले माइतीघर मण्डलामा जारी राखेको अनसन -धर्ना पनिस्थगन गरेका छन् । सिंहदरबारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, सचिव...


लोकसंवाद संवाददाता,   साउन १०, २०८०
भोजपुर । श्रमदानका लागि भोजपुर नगरपालिका८ का स्थानीयवासीले वडा कार्यालयमा निवेदन नै दर्ता गराएका छन् । विगतका जनप्रतिनिधिहरूको पालामा वडास्तरमा कमै मात्र श्रमदानका कार्य हुने गरेको भए पनि अहिले भने वडामा निवेदन दर्ता नै गराएर स्थानीय स्वतःस्फूर्त रूपमा श्रमदानमा निस्कने...

लोकसंवाद संवाददाता,   साउन ०९, २०८०
ललितपुर ।डिशहोम गो एप' मालोकप्रिय कोरियन सिरिजहरू समावेश गर्ने भएकाे छ । डिशहोमका अनुसारविश्वभरका युवा पुस्ता माझ लोकप्रिय कोरियन सिरिज नेपाली युवा पुस्ता माझ पनि निकै लोकप्रिय रहि आएको छ । नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमलेडिशहोम गो एप'...

लोकसंवाद संवाददाता,   साउन ०९, २०८०
कैलाली । भूमि अनुसन्धान तथा नीति सम्वाद लागि सहकार्यको आयोजनामा कृषि बीमा सम्बन्धीगोष्ठी सम्पन्न भएको छ । परम्परागत ढाँचाको कृषि बीमामा देखिएका बिभिन्न कमजोरीका कारण अन्य देशमा सूचकाङ्कमा आधारित कृषि बीमाको विकास र लोकप्रियता बिस्तारै बढ्दै गइरहेको सन्दर्भमा सगरमाथा लुम्बिनी...

प्रकाश सिलवाल,   साउन ०८, २०८०
भारतको पश्चिम बङ्गालको कोलकातामा गहना चम्काउने मेटलफिनिसर व्यवसाय गर्दै आएका भीमबहादुर श्रेष्ठले यतै मूल कर्मथलो बनाएको चार दशक बितिसकेको छ । उहाँले भन्नुभयो, 'सानैदेखि यता आइयो । केही वर्ष निजी क्षेत्रमा नोकरीपछि आफ्नै लगानीमा व्यावसायिक कामहरु गर्न थालियो । अहिलेसम्म...

लोकसंवाद संवाददाता,   साउन ०८, २०८०
कैलाली ।थारु समुदायका अगुवा अहिले धान खेतीमा रोग ब्याधि नलागोस् भनी हरेरी पूजा गर्नमा व्यस्त छन् । रोपिएको धान सप्रियोस् भनेर ती समुदायले हरेक वर्ष सो पूजा गर्ने परम्परागत रही आएको छ । अहिले अधिकांस थारु बस्तीमा हरेरी पूजा गर्न...

लोकसंवाद संवाददाता,   साउन ०७, २०८०
मधेश प्रदेशको जनकपुरधाम र सिमरामा नेपाल टेलिकमको सेवा सम्बन्धी जानकारी एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गत शुक्रबार (२०८०।०४।०५) जनकपुरधाम र शनिबार सिमरामा सो कार्यक्रम सम्पन्न भएकोनेपाल टेलिकमप्रवक्ताशोभन अधिकारीजनाएका छन्। उक्त अवसरमा मधेस प्रदेशमा नेपाल टेलिकमको सेवा सम्बन्धी संघ,...

लोकसंवाद संवाददाता,   साउन ०७, २०८०
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको निर्माण तत्काल सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई ताकेता गरेको छ ।आयोजनाको निर्माण गत असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, रुख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीयको...

लोकसंवाद संवाददाता,   साउन ०२, २०८०
चितवन ।चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गत आर्थिक वर्षमा २२ वटा गैँडा मरेका छन् । दुई वटा चोरी शिकारी र २० वटा प्राकृतिक कारणबाट मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत माघ ६ गते नवलपरासीको अमलटारी...

लोकसंवाद संवाददाता,   साउन ०१, २०८०
कास्की ।पोखरा महानगरपालिकाले पोखरा महानगरपालिका२१ का सुन्तला उत्पादक किसानलाई सुन्तला बगैँचा व्यवस्थापन अभियान अन्तर्गतको प्रोत्साहन रकम हस्तान्तरण गरेको छ । वडाभित्र सुन्तला उत्पादन गरिरहेका कृषकको बगैँचा व्यवस्थापन अन्तर्गत प्रति बोट एक सयका दरले कूल रु २५ लाख ५० हजार हस्तान्तरण...

लोकसंवाद संवाददाता,   साउन ०१, २०८०
बाँके । बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतिक्षामा बस्नुहुन्छ । उहाँले तयार पार्नुभएको ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ । बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उहाँको घर छेउमा आएर हर्न बजाउँछ ।...

लोकसंवाद संवाददाता,   साउन ०१, २०८०
चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले स्थापना गरेको विपन्न उपचार कोष प्रभावकारी देखिएको छ । कोषबाट गतदश महिनामा ४० नगरवासीले सेवा लिएका छन् । अति विपन्न नगरवासीको उपचारको लागि रत्ननगरले बकुलहर रत्ननगर अस्पतालमा ३० लाखको उपचार कोष स्थापना गरी सञ्चालनमा...

लोकसंवाद संवाददाता,   साउन ०१, २०८०
कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिनाका अवधिमा अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । अनधिकृतरुपमा मेडिकल पसल सञ्चालन गरेर उपचार गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक...

लोकसंवाद संवाददाता,   साउन ०१, २०८०
देशका विभिन्न भागमा दलित समुदायमाथि भइरहेको उत्पीडन र अत्याचार विरुद्ध मानव अधिकार तथा शान्ति समाजको आयोजनामा १६ जिल्लामा प्रदर्शन भएको छ । छुवाछुत मानवता विरुद्ध अपराध हो भन्दै २०८० असार २३ गतेदेखि असार ३१ गतेसम्म शान्ति समाजका जिल्ला शाखाहरूको आयोजनामा...

लोकसंवाद संवाददाता,   साउन ०१, २०८०
काठमाडौं । नेपाली कला संस्कृतिका स्पन्दन दमाई जातिको बारेमा गहिरोअनुसन्धान गरिएको ऐतिहासिक ग्रन्थ रैथाने दमाई जातिको लोक जीवन सार्वजनिक भएको छ । साहित्य एवं सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाद्वारासम्पादित ग्रन्थको नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरेका हुन् कुलपति...

लोकसंवाद संवाददाता,   असार २५, २०८०
झापा । रुद्र-गौरी श्री- अम्बिका ओली प्रतिष्ठान भद्रपुर-७ झापालेझापालाई विभिन्न सामाजिक गतिविधि मात्र समाजसेवा गर्दै आएकाे छ । यसै बर्ष मात्रप्रतिष्ठानलेरेडक्रस दमकको भवनमा निर्माणाधिन एवं संचालनमा रहेकोदमक बाल अस्पताल ५ लाख अनुदान दिनेदेखिचार ह्विल चेयर सहित ९८ जनालाई कृत्रिम हात...

लोकसंवाद संवाददाता,   असार २५, २०८०
म्याग्दी ।म्याग्दीको रघुगङ्गा गाउँपालिका३ कलेजाबाङस्थित महतारे आमा समूहले परम्परागत ढिकी, जाँतोको संरक्षण गरेका छन् । परम्परागतरुपमा कुटानी र पिसानीको लागि प्रयोग हुँदै आएका ढिकी, जाँतो हराएर जाने अवस्था आएपछि सामुदायिक भवन नै बनाएर संरक्षण गरिएको आमा समूहका अध्यक्ष सन्तु भण्डारीले...

पुरिन्द्र रावल,   असार २४, २०८०
'स्वाधीनता' एक स्वतन्त्रता मात्रै हैन । यो त गौरब र गरिमाको कुरापनि हो । एक आस्था हो । मुलत स्वाधीनता एक स्वाभिमान विषय पनिहो । नेपालको बर्तमान राजनितिक, आर्थिक, सामाजिक तथा समग्र अवस्था लाइ हेर्दा मुलुक जटिल अबस्था मा पुगेको...